आजको सुनचाँदीको मूल्य
प्रकाशित मिति: शुक्रबार, आश्विन २४, २०८२ | १२:१७:१३
चितवन, २४ असोज । आज बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ४२ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ३५ हजारमा कारोबार भएको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि ६० रुपैयाँले बढेर प्रतितोला ३ हजार ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मिति : शुक्रबार, आश्विन २४, २०८२ |
१२:१७:१३
3257




















