आज सुन महँगियो, चाँदीको मूल्य घट्यो
प्रकाशित मिति: शुक्रबार, साउन १५, २०८३ | १२:२५:११
चितवन, १५ साउन । आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढेर २ लाख ८५ हजार रुपैयाँ पुगेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मूल्य भने प्रतितोला ५० रुपैयाँले घटेर ४ हजार ३६० रुपैयाँमा कारोबार भइरहेको छ।
प्रकाशित मिति : शुक्रबार, साउन १५, २०८३ |
१२:२५:११
331


















