एनपीएल सिजन–२: चितवनविरुद्ध कर्णाली याक्स पहिले ब्याटिङ
प्रकाशित मिति: मंगलबार, मंसिर ०२, २०८२ | १३:१३:४६
चितवन, ०२ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को दोस्रो दिनको पहिलो खेलमा कर्णाली याक्सले चितवन राइनोजविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ।
मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवनका कप्तान कुशल मल्लले टस जित्दै फिल्डिङ रोजे र कर्णाली याक्सलाई पहिला ब्याटिङको निम्तो दिए।
प्रकाशित मिति : मंगलबार, मंसिर ०२, २०८२ |
१३:१३:४६
155

















