सडकमा रगत पोख्न लगाउने अधिवक्ता स्वागत नेपालसहित १२ जनाविरुद्ध मुद्दा चलाउने तयारी
प्रकाशित मिति: मंगलबार, आषाढ १६, २०७७ | १२:५६:०६
काठमाडौं, १६ असार
चलाउने पक्राउ परेका अधिवक्ता स्वागत नेपालसहित १२ जनाविरुद्ध मुद्दा चलाउने तयारी गरेको छ ।
मंलबार स्वतन्त्र राष्ट्रिय अभियान, नेपालको ब्यानरबाट नेपालसहितका व्यक्तिले शरीरबाट सडकमा रगत पोख्ने कार्यक्रम राखेका थिए ।
उनीहरुले हिंसात्मक कार्य गर्न लागिएकाले पक्राउ गरिएको र उनीहरुविरुद्ध अभद्र व्यवहारको कसुरमा म्याद थप गरेर थप अनुसनधान गरिने काठमाडौं प्रहरी प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले जानकारी दिए ।
प्रकाशित मिति : मंगलबार, आषाढ १६, २०७७ |
१२:५६:०६
4203


















