नेपालमा जेठ ३२ गतेसम्म लकडाउन थप
प्रकाशित मिति: शनिबार, जेठ १७, २०७७ | २१:१५:२५
काठमाडौं,१७ जेठ ।
जेठ ३२ गतेसम्म नेपालमा लकडाउन थपिएको छ । आज बसेको मन्त्रीपरिषद्को बैठकले जेठ ३२ गतेसम्म लकडाउन थप्ने निर्णय गरेको हो ।
यसअघि थपिएको लकडाउनको समयावधि आगामी जेठ २० गतेबाट सकिँदैछ ।
प्रकाशित मिति : शनिबार, जेठ १७, २०७७ |
२१:१५:२५
4445


















