Author: समाबेसी संवाददाता
इच्छाकामना गाउँपालिकामा सपना भिलेजको राहत
वैशाख ८ गते । चितवनको इच्छाकामना गाउँपालिकामा सौराहामा रहेको सपना भिलेज सोसियल इम्प्याक्टले राहत वितरण गरेको छ । गाउँपालिकाको आग्रह अनुसार यहाँका ४ सय २२ घरधुरीलाई सोसियल इम्प्याक्टले राहत वितरण गरेको...
कुमरोज साना किसान सहकारीले दियो ५० हजार
वैशाख ४ गते । साना किसान कृषि सहकारी संस्था कुमरोजले खैरहनी नगरपालिकामा स्थापना गरिएको विपद राहत कोषलाई आर्थिक सहयोग गरेको छ । सो सहकारीले विहीवार राहत कोषलाई ५१ हजार रुपैया सहयोग गरेको हो । सहकारीका ...
नेकपा खैरहनी कमिटिद्धारा एक लाख सहयोग
वैशाख ४ गते । नेकपा खैरहनी नगर कमिटिले कोरोना सक्रमण नियन्त्रण तथा राहत वितरणका लागि १ लाख रुपैया सहयोग गरेको छ । खैरनी नगरपालिकाले स्थापना गरेको विपद राहत व्यवस्थापन कोषमा नगर कमिटिले विहीवार १ लाख १...
खैरहनीमा सवैको र्यापिट टेष्ट नेगेटिभ
वैशाख ४ गते । विदेशबाट आई होम क्वारेनटाईनमा वसेका खैरहनी नगर भित्रका सवैको र्यापिट डाईग्नोष्टिक टेष्ट (आरडिटी ) रिपोर्ट नेगेटिभ आएको छ । चैत महिनामा विदेशबाट आएका ८० जनामा यो परिक्षण गरिएको थियो । उनी...
खैरहनीमा र्यापिट टेष्ट तीव्र, ४३ जनाकै रिपोर्ट नेगेटिभ
वैशाख ३ गते । चितवनको खैरहनी नगरपालिकामा विदेशबाट आएका मध्ये ४३ जनाको र्यापिड टेष्टमा सवैको रिपोर्ट नेगेभिट आएको छ । मंगलवार र बुधवार गरिएको र्यापिट टेष्टमा परिक्षण गराएका सवैको रिपोर्ट नेगेटिभ आएको न...
खैरहनीका कर्मचारीद्धारा तलव काटेर कोषलाई सहयोग
वैशाख ३ गते । खैरहनी नगरपालिकाका कर्मचारीहरुले कोरोना संक्रमणपछि स्थापित विपद राहत कोषमा तलव काटेर दिने भएका छन् । कर्मचारीहरुको बुधवार वसेको वैठकले विपद व्यवस्थापन राहत कोषलाई सहयोग गर्ने निर्णय गरेक...
रत्ननगरलाई लुमन्तीले दियो एक लाख
वैशाख २ गते । सुकुम्वासीहरुको क्षेत्रमा काम गर्दै आएको लुमन्ती आवासका लागि सहयोग समुहले रत्ननगरको विपद राहत कोषलाई एक लाख रुपैया सहयोग गरेको छ । रत्ननगर नगरपालिकाले स्थापना गरेको कोरोना रोकथाम नियन्त्...
खैरहनीको राहत कोषलाई प्याव्सनको सहयोग
वैशाख २ गते । खैरहनीको विपद राहत व्यवस्थापन कोषलाई ७५ हजार रुपैया रकम सहयोग भएको छ । निजी विद्यालयहरुको छाता संगठन प्याव्सन खैरहनीले मंगलवार ७५ हजार १ सय रुपैया सहयोग गरेको हो । नगद ५० हजार र २५ हजार ...
पोखराबाट आएका मजदुर राप्तीको क्वारेनटाईनमा
चैत ३० गते । स्थानीत तहले वनाएका क्वारेनटाईन प्रयोग विहीन भईरहेको समाचार आईरहेका वेला राप्ती नगरपालिकाको क्वारेनटाईनमा हालै ५ जना वसेका छन् । यसअघि री राप्तीले वनाएको क्वारेनटाईन खाली थियो । राप्ती नग...
खैरहनी नगरपालिकालाई चामल र औषधी सहयोग
चैत ३० गते । चितवन उद्योग संघले खैरहनी नगरपालिका र रत्ननगर नगरपालिकालाई राहत प्रदान गरेको छ । संघले जिल्ला भित्र रहेका सात पालिका मध्ये आईतवार यि दुई पालिकालाई राहत स्वरुप चामल,अण्डा र सेनेटाईजर सहयोग...








