Author: समाबेसी संवाददाता
भुवानी शंकर क्याम्पसमा रक्तदान
फागुन ३० गते । पूर्वी चितवनको खैरहनी स्थित भुवानी शंकर वहुमुखी क्याम्पसमा शुक्रवार रक्तदान कार्यक्रम आयोजना गरिएको छ । क्याम्पसमा गठित युवा रेडक्रस सर्कलको आयोजनामा भएको कार्यक्रममा २१ जनाले रक्तदान ग...
परिक्षा मर्यादित वनाउन अनुगमनमा कडाई
फागुन ३० गते । नगर भित्र संचालित परिक्षा प्रभावकारी वनाउन खैरहनी नगरपालिकाले अनुगमनलाई कडाई गरेको छ । खैरहनीमा फागुन २८ गतेदेखी कक्षा ९ सम्मको परिक्षा संचालन भईरहेको छ । कोरोना भाईरसको जोखिमलाई मध्यनज...
दादुरा रुवेला खोप अभियान सफल पार्न खैरहनीमा समिति गठन
फागुन ३० गते । चितवनको खैरहनी नगरपालिकामा दादुरा रुवेला खोप अभियानका लागि पालिकास्तरीय खोप समन्वय समिति गठन भएको छ । खैरहनीका मेयर लालमणी चौधरीको संयोजकत्वमा समिति गठन गरिएको हो । खैरहनीमा यही चैत १० ...
जनसेवामा नेकपा र अर्कोतिर रहेका अरु दलको भिडन्त
फागुन २४ गते । राप्ती नगरपालिका ८ खुरखुरेमा रहेको जनसेवा वहुद्धेश्यीय सहकारी संस्थाको नयाँ नेतृत्वका लागि नेकपा र लोकतान्त्रिक समुहबीच प्रतिस्पर्धा हुने भएको छ । उनीहरुले प्यानलनै वनाएर चुन...
खैरहनीका महिलालाई दिईयो नेतृत्व विकास तालिम
फागुन २३ गते । खैरहनी नगरपालिकाले नगर भित्रका महिलाहरुलाई नेतृत्व विकास एवंम् संस्थागत विकास तालिम दिएको छ । फागुन १९ गते सुरु भएको तालिमको शुक्रवार समापन गरिएको छ । खैरहनी नगरपालिका उपप्रमुख सुनिता थ...
रत्ननगरका चेपाङहरुले पाए पक्की घर
फागुन २३ गते । चितवनको रत्ननगर नगरपालिका १० जागृती टोलका चेपाङहरुले पक्की घर पाएका छन् । रत्ननगर नगरपालिका र रत्ननगर वडा नम्वर १० को वडा कार्यालयको सहयोगमा निर्माण गरिएको घर शुक्रवार एक कार्यक्रमका बी...
चैत पहिलो साता रत्ननगरमा दादुरा रुवेला खोप अभियान
फागुन १९ गते । चितवनको रत्ननगर नगरपालिकाले चैत पहिलो साता दादुरा रुवेला खोपको अभियान संचालन गर्ने भएको छ । दादुरा रुवेला खोप समन्वय समितिको सोमवार वसेको वैठकले चैत २ गतेदेखी ७ गते सम्म अभियान संचालन ग...
खैरहनीमा नेतृत्व विकास तालिम सुरु
फागुन १९ गते । महिलाहरुलाई लक्षित गर्दै पूर्वी चितवनको खैरहनी नगरपालिकामा सोमवारदेखी नेतृत्व विकास तालिम सुरु भएको छ । खैरहनी नगरपालिकाको महिला तथा वालवालिका शाखाको आयोजनामा सुरु भएको पाँच दिने तालिमक...
राप्तीबाट गाँजासहित एक जना पक्राउ
फागुन १९ गते । चितवनको राप्ती नगरपालिका ११ वेलडाँडाबाट अवैध गाँजा सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भण्डाराबाट प्रहरी हवल्दार विश्वनाथ यादवको कमाण्डमा खटिएको टोलीले ११ किल...
किसान भन्छन् – सहुलियतमा जग्गा चाहियो
फागुन १६ गते । चितवन केरा उत्पादक किसानहरुले केराखेतीका लागि सहुलियतमा जग्गा उपलव्ध गराउनु पर्ने माग गरेका छन् । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन इकाई चितवनले केरा जोन कार्यक्रमसंगको...









