समाबेसी खबर डट कम फ्लो गर्नुहोस

Author: समाबेसी संवाददाता

कंकाली वनको चुनाव – ८० प्रतिशत मत खस्यो,मतगणना आजै हुने

कंकाली वनको चुनाव – ८० प्रतिशत मत खस्यो,मतगणना आजै हुने


फागुन १० गते । खैरहनी स्थित कंकाली सामुदायिक वनको आगामी कार्यसमिति चयनका लागि भएको चुनावमा ८० प्रतिशत मत खसेको छ । शनिवार भएको मतदानमा कुल २ हजार १ सय ६८ मतदाता मध्ये १ हजार ७ सय ५१ मत खसेको निर्वाचन ...

रत्ननगर उद्योग बाणिज्य संघले पायो क वर्गको मान्यता

रत्ननगर उद्योग बाणिज्य संघले पायो क वर्गको मान्यता


फागुन ७ गते । चितवनको रत्ननगर उद्योग बाणिज्य संघले क वर्गको मान्यता पाएको छ । नेपाल उद्योग बाणिज्य महासंघले रत्ननगरलाई क वर्गको मान्यता दिएको हो । गत कार्तिक १५ गतेको महासंघको वैठकले क वर्गमा पदोन्नती...

कर्मचारी परिवर्तन हुन जरुरी – मन्त्री लामा

कर्मचारी परिवर्तन हुन जरुरी – मन्त्री लामा


फागुन ७ गते । बागमती प्रदेशका भुमी व्यवस्था,कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले कर्मचारीहरुलाई परिवर्तन भएर काम गर्न आग्रह गरेका छन् । प्रजातन्त्र दिवसको अवसरमा राप्ती नगरपालिकाले बुधवार आयोजना...

प्रजातन्त्र दिवसमा खैरहनीमा रक्तदान

प्रजातन्त्र दिवसमा खैरहनीमा रक्तदान


फागुन ७ गते । राष्ट्रिय प्रजातन्त्र दिवसको अवसर पारेर बुधवार खैरहनीमा रक्तदान कार्यक्रम गरिएको छ । खैरहनी नगरपालिकाको सहयोगमा अनेरास्ववियू रामपुर कृषि क्याम्पस कमिटि खैरहनीको आयोजनामा रक्तदान कार्यक्र...

खैरहनी उद्योग बाणिज्य संघको अधिवेशन जेठमा

खैरहनी उद्योग बाणिज्य संघको अधिवेशन जेठमा


फागुन ६ गते । उद्योग बाणिज्य संघ खैरहनीको पाँचौ अधिवेशन आगामी जेष्ठ अन्तिम साता हुने भएको छ । संघको पछिल्लो वैठकले १० औं वार्षिक साधारण सभा तथा पाँचौ अधिवेशन आगामी जेष्ठ २६ र २७ गते गर्ने निर्णय भएको ...

रत्ननगर १४ वन्यो छैटौं वालमैत्री वडा

रत्ननगर १४ वन्यो छैटौं वालमैत्री वडा


फागुन ६ गते । पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नम्वर १४ लाई वालमैत्री तथा वालश्रम मुक्त वडा घोषणा गरिएको छ । आवश्यक ३९ वटा सुचकहरु पुरा गरि वडालाई मंगलवार वालमैत्री घोषणा गरिएको हो । पूर्व अर्थमन्...

चितवनमा गोप्रो क्यामेराबाट ट्राफिक चेकिङ

चितवनमा गोप्रो क्यामेराबाट ट्राफिक चेकिङ


फागुन ५ गते । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले प्रविधिको प्रयोग गरेर सवारी चेकिङ सुरु गरेको छ । ट्राफिक व्यवस्थापनलाई आधुनिक उपकरणको प्रयोग गरि प्रविधिमैत्री वनाउन गोप्रो क्यामेराबाट चेकिङको सुर...

फागुन अन्तिम साता परेवाकोट पर्यटन महोत्सव  हुदै

फागुन अन्तिम साता परेवाकोट पर्यटन महोत्सव हुदै


फागुन ५ गते । चितवनको पर्यटकीय संभावना वोकेको परेवाकोटको विकासका लागि महोत्सव आयोजना गरिने भएको छ । परेवाश्वरी सामुदायिक वन उपभोक्ता समुह,लोथर मध्यवर्ती उपभोक्ता समिति,युवा जागृती क्लव लोथर र बुलबुल इ...

नसर्ने रोगबारे अभिमुखीकरण,नसर्ने रोगीको संख्या वढेकोमा चिन्ता

नसर्ने रोगबारे अभिमुखीकरण,नसर्ने रोगीको संख्या वढेकोमा चिन्ता


फागुन ५ गते । चितवनको खैरहनी नगरपालिकामा सोमवार नसर्ने रोगका बारे अभिमुखीकरण कार्यक्रम गरिएको छ । खैरहनी नगरपालिका स्वास्थ्य शाखाले आयोजना गरेको कार्यक्रममा सरोकारवालाहरुले सर्ने भन्दा नसर्ने रोगको अव...

हल्लाको पछि नलाग्न वडाध्यक्षको आग्रह,काम अनुसार मात्रै भुक्तान भएको स्पष्टोक्ती

हल्लाको पछि नलाग्न वडाध्यक्षको आग्रह,काम अनुसार मात्रै भुक्तान भएको स्पष्टोक्ती


फागुन ४ गते । राप्ती वडा नम्वर ४ ले वडा कार्यालय भवन निर्माणका बारे सामाजिक सञ्जालमा आएका विषयको पछि नलाग्न आग्रह गरेको छ । सामाजिक सञ्जाल फेसबुकमा वडा कार्यालय निर्माणका क्रममा विनियोजित रकम सवै खर्च...