Author: समाबेसी संवाददाता
हात्ती पोलोमा खैरहनी नगरपालिका विजयी
पुष १४ गते । चितवनको सौराहामा जारी हात्ती महोत्सव अन्र्तगत सोमवारदेखी हात्ती पोलोका खेल सुरु भएको छ । महोत्सवस्थल बाघमारा चौरमा भएको खेलमा पूर्वी चितवनको खैरहनी नगरपालिका विजयी भएको छ । पूर्वी चितवनकै...
आयआर्जनका लागि सन्तोषले पाए सुलभ कर्जामा अटो रिक्सा
पुष १३ गते । नमुना वस्तीको रुपमा विकास भएको रत्ननगर ८ चित्रसारी स्थित माझी मुसहर टोलका सन्तोष माझीको आयआर्जनका लागि अटो रिक्सा हस्तान्तरण गरिएको छ । लुमन्ती आवासका लागि सहयोग समुह रत्ननगरका कार्यक्षेत...
हात्ती महोत्सवमा बीच भलिवल सुरु,आर्मीको विजयी सुरुवात
पुष १३ गते । चितवनको सौराहामा जारी हात्ती महोत्सवमा आईतवारदेखी राष्ट्रिय महिला बीच भलिवल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेल जित्दै नेपाल आर्मीले विजयी सुरुवात गरेको छ । राप्ती नदि किन...
रत्ननगर १२ लाई वालश्रम मुक्त वनाईदै
पुष १३ गते । पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नम्वर १२ लाई बालमैत्री तथा वालश्रम मुक्त वडा वनाउन आईतवार वडास्तरीय सरोकारवालाहरुबीच अन्र्तक्रिया कार्यक्रम गरिएको छ । सन् २०२० भित्र रत्ननगरलाई वालमै...
नन्दिनी सहकारीको साधारण सभामा कृषकलाई काउम्याटले पुरस्कृत
पुष १२ गते । पूर्वी चितवनको खैरहनी नगरपालिका १० शान्तिवजारमा रहेको नन्दिनी दुग्ध उत्पादक सहकारी संस्थाले अत्याधिक दुध विक्री गर्ने कृषकहरुलाई पुरस्कृत गरेको छ । संस्थामा अध्याधिक दुध विक्री गर्ने ५ जन...
गजुरेलले संकलन गरेको रकम रंगशाला निर्माण प्रदान
पुष १२ गते । खैरहनीका सामाजिक अभियन्ता मुरली प्रसाद गजुरेल मार्फत संकलन भएको एक लाख भन्दा वढि रकम धुर्मुस सुन्तली फाउण्डेसनलाई हस्तान्तरण गरिएको छ । चितवन भरतपुरको रामपुरमा निर्माण भईरहेको गौतम बुद्ध ...
बालबालिकालाई शैक्षिक सामाग्री र पोशाक सहयोग
पुष १२ गते । वाल संरक्षण तथा वालश्रम न्युनिकरण कार्यक्रम संचालन गर्दै आईरहेको रत्ननगर उद्योग बाणिज्य संघले बालबालिकाहरुलाई शैक्षिक सामाग्री र पोशाक सहयोग गरेको छ । रत्ननगर नगरपालिका १४ मा अप्ठ्यारो र ...
कठारका १० जना काग्रेश परित्याग गरि नेकपामा प्रवेश
पुष ११ गते । चितवनको कठारमा विभिन्न पार्टी परित्याग गरि १० जना नेकपामा प्रवेश गरेका छन् । कठारका नेपाली काग्रेशका क्रियाशिल सदस्य रामप्रसाद सेढाईसहित उनीहरु शुक्रवार नेकपामा प्रवेश गरेका हुन् । खैरहनी...
इच्छाकलीले जितिन पेन्टिङको उपाधी
पुष ११ गते । चितवनको सौराहामा जारी हात्ती महोत्सवमा आयोजना गरिएको हात्ती पेन्टिङको उपाधी इच्छाकलीले जितेकी छन् । महोत्सवको दोश्रो दिन शुक्रवार भएको प्रतियोगितामा इच्छाकलीको पेन्टिङ उत्कृष्ठ भएको थियो ...
सौराहामा हात्ती महोत्सव सुरु, पूर्व प्रधानमन्त्री प्रचण्डले गरे उद्घाटन
पुष १० गते । भ्रमण वर्षको पूर्व सन्ध्यामा चितवनको सौराहामा हात्ती महोत्सव सुरु भएको छ । क्षेत्रीय होटल संघ नेपाल चितवनको आयोजनामा सुरु भएको महोत्सवको पूर्व प्रधानमन्त्री एवंम् नेकपाका अध्यक्ष पुष्प कम...









