समाबेसी खबर डट कम फ्लो गर्नुहोस

Author: समाबेसी संवाददाता

घुस लिएको अभियोगमा गुठी संस्थानका प्रमुख र उपप्रशासक पक्राउ

घुस लिएको अभियोगमा गुठी संस्थानका प्रमुख र उपप्रशासक पक्राउ


१ पुस,काठमाडौं । सेवाग्राहीबाट घुस लिएको अभियोगमा गुठी संस्थानका प्रमुख प्रशासक नारायण चौधरी र उपप्रशासक जय रेग्मी पक्राउ गरेको छ ।लाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनीहरुलाई मंगलबार अ...

पाकिस्तानी पूर्वराष्ट्रपति मुशर्रफलाई  मृत्युदण्डको सजाय

पाकिस्तानी पूर्वराष्ट्रपति मुशर्रफलाई मृत्युदण्डको सजाय


१ पुस, काठमाडौं । पाकिस्तानका पूर्वराष्ट्रपति जनरल परवेज मुशर्रफलाई देशद्रोहको मुद्दामा मृत्युदण्डको सजाय सुनाइएको छ । लाहौर हाइकोर्टका तीन न्यायाधीशको बेञ्चले यो फैसला सुनााएको हो । मुशर्रफ भने हा...

वेश्यावृत्तीमा लगाउने होटल संचालक पक्राउ

वेश्यावृत्तीमा लगाउने होटल संचालक पक्राउ


मंसिर ३० गते । चितवन प्रहरीले वृश्यावृत्तीमा लगाउने होटल संचालकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवंम् प्रहरी नायव उपरिक्षक एकनारायण कोईरालाका अनुसार पक्राउ पर्नेहरुमा भरतपु...

लोथरको एक घरमा आगलागी, १ करोडको क्षती

लोथरको एक घरमा आगलागी, १ करोडको क्षती


मंसिर ३० गते । चितवनको राप्ती नगरपालिका १ लोथर वजारमा स्थित गणेश कुमार नगरकोटीको घरमा सोमवार विहान आगलागी हुँदा करिव १ करोड बरावरको क्षती भएको छ । आफ्नै घरमा संचालित अस्मिता टे«डर्स र अस्मिता पुस्तक प...

किसानको उत्पादनमा विचौलियाको राज

किसानको उत्पादनमा विचौलियाको राज


मंसिर ३० गते । नेपाल अण्डा उत्पादक संघले किसानले उत्पादन गरेको अण्डाको मुल्य विचौलियाले तोक्ने परिपाटीको अन्त्य हुनु पर्ने भन्दै संघले तोकेकै मुल्यमा विक्री गर्न आग्रह गरेको छ । साथै प्रहरीले गिरफ्तार...

रत्ननगरको बगर टोलमा आवास व्यवस्थापन सुरु

रत्ननगरको बगर टोलमा आवास व्यवस्थापन सुरु


मंसिर ३० गते । चितवनको रत्ननगर नगरपालिका ८ बगर टोलमा रहेका सुकुम्वासीहरुको आवास व्यवस्थापनको काम सुरु भएको छ । नाजुक अवस्था रहेका यहाँका ९ घरको व्यवस्थापनको काम सोमवारदेखी सुरु भएको हो । बगर टोलमा २६ ...

जमुनापुर हेल्थ सोसाइटीको साधारण सभामा पत्रकार सिंखडा सम्मानित

जमुनापुर हेल्थ सोसाइटीको साधारण सभामा पत्रकार सिंखडा सम्मानित


  मंसिर २८ गते ।       रत्ननगर १२ मा रहेको जमुनापुर हेल्थ सोसाइटीको ५औँ वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । सो साधारण सभामा संस्थाको तर्फबाट पत्रकार शिशिर सिंखडालाई सम्मान गरिएको छ । पत्रका...

१० दिन चल्ला उत्पादन नगर्ने घोषणा

१० दिन चल्ला उत्पादन नगर्ने घोषणा


मंसिर २८, चितवन । उत्पादन लागतअनुसारको मूल्य नपाउँदा ठूलो नोक्सान बेहोर्नु परेको भन्दै ह्याचरी उद्योगहरुले १० दिन चल्ला उत्पादन नगर्ने घोषणा गरेका छन । नेपाल ह्याचरी उद्योग सङ्घको केन्द्रीय समिति...

पूर्वी चितवनमा डेरी प्लान्ट वन्छ – कृषि मन्त्री लामा

पूर्वी चितवनमा डेरी प्लान्ट वन्छ – कृषि मन्त्री लामा


मंसिर २८ गते । प्रदेश नम्वर ३ का भुमी व्यवस्था,कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले तीन वटा जिल्लालाई समेट्ने गरि डेरी प्लान्ट निर्माण गर्न लागेको वताएका छन् । खैरहनी नगरपालिका १२ कपिया स्थित मह...

जनमुखी सहकारीको भवन शिलान्यास

जनमुखी सहकारीको भवन शिलान्यास


मंसिर २७ गते । पूर्वी चितवनको राप्ती नगरपालिका ६ स्थित जनमुखी वहुउदेश्यीय सहकारी संस्थाको निर्माण गर्न लागिएको भवनको शुक्रवार शिलान्यास गरिएको छ । साथै संस्थाको १९ औं वार्षिक साधारण सभा पनि शुक्रवारनै...