Author: समाबेसी संवाददाता
हात्तीको गतिविधी हेर्न जाने होईन त सौराहा ?
मंसिर २७, चितवन । पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ चितवनको सौराहामा पुष १० गतेदेखि हात्ती महोत्सव सुरु हुँदैछ । क्षेत्रीय होटल संघ नेपाल चितवनको आयोजनामा आगामी पुष १० गतेदेखि १८ गतेसम्म १६ ...
खैरहनीमा विपद जोखिम न्युनिकरण तर्जुमा गोष्ठी
मंसिर २७ गते । चितवनको खैरहनी नगरपालिकामा नगर विपद जोखिम न्युनिकरण निति तर्जुमा तथा क्षमता विकासका लागि कार्यशाला शुक्रवार सम्पन्न भएको छ । विपद पछि पर्ने पीडा न्युनिकरणका लागि खैरहनी नगरपालिकाले नगर ...
ग्लाउथोकका विद्यार्थीलाई न्यानो कपडा र स्टेशनरी वितरण
मंसिर २५ गते । चितवनको विकट राप्ती नगरपालिका १२ स्थित ग्लाउथोक आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई न्यानो कपडा र स्टेशनरी बुधवार वितरण गरिएको छ । खैरहनीका समाजसेवी मुरली प्रसाद गजुरेलको समन्व...
समायोजन,दरबन्दी मिलान र पाठ्यक्रम निर्माण प्राथमिकता
मंसिर २५ गते । चितवनको शैक्षिक गुणस्तर सुधारका लागि जारी गरिएको सौराहा घोषणापत्रमा बुधवार दुई वटा बुँदा थप गरिएको छ । कालिका नगरपालिकाले आयोजना गरेको माध्यमिक तह सम्मको शिक्षाको व्यवस्थापन सम्बन्धी अन...
२६ गतेदेखी यामाहाको महामेला टाँडीमा हुदै
मंसिर २४ गते । पूर्वी चितवनको लागि यामाहाको मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता कालिका मोटरसाइकल पार्टसको आयोजनमा महामेला हुने भएको छ । यहि मंङसिर २६ गतेदेखि २९ गतेसम्म रत्ननगर १ बकुलहर (ह...
खैरहनीमा संचालिन हिंसा विरुद्धको अभियान सकियो
मंसिर २४ गते । कुनै पनि हिंसा न्युनिकरणका लागि विद्यालयमा शिक्षा दिनु पर्ने सुझाव दिदै खैरहनी नगरपालिकामा संचालित लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान मंगलवार सकिएको छ । प्रत्येक विद्यालयमा हिंसा सम्...
चितवनको मेघौलीमा २३ करोडको राईनो पार्क बनाइँदै
मंसिर २४, कठमाडौं । चितवनको पर्यटकीय क्षेत्र मेघौलीमा निर्माण गर्न लागिएको राईनो पार्कको मंगलवार शिलान्यास गरिएको छ । २३ करोडको लगानीमा निर्माण गर्न लागिएको पार्कको प्रदेश नम्बर ३ का मुख्यमन्त्...
अपाङ्गता भएकाप्रति नगरपालिका संवेदनशील छ – मेयर चौधरी
मंसिर १७ गते । पूर्वी चितवनको खैरहनी नगरपालिकाले सरोकारवालाहरुसंग अन्र्तक्रिया गरेर अपाङ्गता दिवस मनाएको छ । कार्यक्रममा उनीहरुको गुनासा,समस्याहरुका बीच छलफल गरिएको थियो । सो क्रममा नेत्रहिन संघ चितवन...
राप्तीमा अपाङ्गताका संरक्षणकलाई सम्मान
मंसिर १७ गते । चितवनको राप्ती नगरपालिकाले अपाङ्गता भएका र उनीहरुका संरक्षकहरुलाई सम्मान गरेको छ । मंगलवार परेको अपाङ्गता दिवसका अवसरमा नगरपालिकाले त्यस्ता व्यक्तीहरुको घरघरमै पुगेर सम्मान गरेको हो । र...
बागलुङको बडिगाडमा गाडी दुर्घटना हुँदा १४ जनाको मृत्यु
मंसिर १७। बागलुङको बडिगाडमा गाडी दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । गुल्मीको तम्घासबाट बागलुङको निसिखोला आउँदै गरेको ग १ ज ५२१९ नम्बरको जीप दुर्घटना हुँदा १४ जना घटनास्थलमै मृत्यु भएको...









