समाबेसी खबर डट कम फ्लो गर्नुहोस

Author: समाबेसी संवाददाता

खैरहनीका नवनिर्वाचित वडाध्यक्षहरुको सपथ ग्रहण

खैरहनीका नवनिर्वाचित वडाध्यक्षहरुको सपथ ग्रहण


मंसिर १७ गते । चितवनको खैरहनी नगरपालिका वडा नम्वर ४ र ५ का नवनिर्वाचित वडाध्यक्षहरुलाई मंगलवार सपथ ग्रहण गराईएको छ । साथै उनीहरुले मंगलवारनै पदभार ग्रहण समेत गरेका छन् । नगरपालिकामा एक कार्यक्रमको आयो...

जनताप्रति उत्तरदायी वडाध्यक्ष लामा,१०० घरधुरीको स्वास्थ्य बीमा

जनताप्रति उत्तरदायी वडाध्यक्ष लामा,१०० घरधुरीको स्वास्थ्य बीमा


मंसिर ९ गते । विपन्न वर्गको उत्थानलाई प्राथमिकता दिएको चितवनको राप्ती नगरपालिका वडा नम्वर ४ को वडा कार्यालयले निशुल्क बीमाको सुरुवात गरेको छ । आर्थिक अवस्थाका कारण समस्यामा परेका विपन्न समुदायका एक सय...

खैरहनीले सुरु गर्यो लैगिंक हिंसा विरुद्धको १६ दिने अभियान

खैरहनीले सुरु गर्यो लैगिंक हिंसा विरुद्धको १६ दिने अभियान


मंसिर ९ गते । पूर्वी चितवनको खैरहनी नगरपालिकाले लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको सोमवार सुरुवात गरेको छ । खैरहनी नगरपालिकाले नगरपालिकाको वडा नम्वर १० कठारमा औपचारिक कार्यक्रम गरि समानता पुस्ताः...

चितवनको रत्ननगरमा प्रदेशस्तरीय कराँते प्रतियोगिता

चितवनको रत्ननगरमा प्रदेशस्तरीय कराँते प्रतियोगिता


चितवन , ४ मंसिर । चितवनको रत्ननगरमा प्रदेश स्तरीय रेन्बुकाई कराँते प्रतियोगिता आउँदो माघमा हुने भएको छ । नेपाल रेन्बुकाई कराँते डो संघ जिल्ला समिति चितवन र सालघारी युवा समाजको आयोजनामा माघ १७ र १८ ...

विद्यालय नियमित गराउन शैक्षिक सामाग्री हस्तान्तरण

विद्यालय नियमित गराउन शैक्षिक सामाग्री हस्तान्तरण


मंसिर ३ गते । विद्यालय अनियमित हुदै आएका रत्ननगर ८ का ११ जना विद्यार्थीहरुलाई रत्ननगर उद्योग वाणिज्य संघले शैक्षिक सामाग्री प्रदान गरेको छ । साथै १ जनाको परिवारको आयआर्जनका लागि वाख्रा तथा अर्का एक जन...

शहिद स्मृतीमा दलिय भागवण्डामा संचालक समिति सदस्य मनोनयन

शहिद स्मृतीमा दलिय भागवण्डामा संचालक समिति सदस्य मनोनयन


मंसिर ३ गते । राजनितिक भागवण्डामा अध्यक्ष चयन गरेको शहिद स्मृती वहुमुखी क्याम्पसको संचालक समिति विस्तार गरिएको छ । सहमतीमा अध्यक्ष चयन भएपछि नवनियुक्त अध्यक्ष रामबाबु घिमिरेले मंगलवार उपाध्यक्षसहित सद...

खैरहनी नगरपालिकाको नयाँ अभ्यास, स्वयमसेवक शिक्षकलाई काम

खैरहनी नगरपालिकाको नयाँ अभ्यास, स्वयमसेवक शिक्षकलाई काम


मंसिर ३ गते । चितवनको खैरहनी नगरपालिकाले स्वयम सेवक शिक्षक नियुक्त गर्न सुरु गरेको छ । कुनै पनि शिक्षक विरामी हुँदा,सुत्केरी विदामा वस्दा विद्यालयको पठनपाठन प्रभावित नहोस भनेर उनीहरु ( विरामी परेका,सु...

शहिद स्मृतीमा राजनितिक सहमती, अन्तत काग्रेशकै पोल्टामा अध्यक्ष,प्रमुख नेकपाले पाउने

शहिद स्मृतीमा राजनितिक सहमती, अन्तत काग्रेशकै पोल्टामा अध्यक्ष,प्रमुख नेकपाले पाउने


मंसिर ३ गते । राजनितिका कारण चर्चामा रहदै आएको पूर्वी चितवनको पुरानो शैक्षिक संस्था शहिद स्मृती वहुमुखी क्याम्पस संचालन समितिको अध्यक्ष अन्तत सहमतीमै चयन गरिएको छ । क्याम्पसको सोमवार सम्पन्न प्रथम सभा...

खैरहनीमा १२० जनालाई अपाङ्गता परिचय पत्र वितरण

खैरहनीमा १२० जनालाई अपाङ्गता परिचय पत्र वितरण


मंसिर २ गते । चितवनको खैरहनी नगरपालिकाले हाल सम्म १ सय २० जना अपाङ्गता भएकाहरुलाई परिचय पत्र ( कार्ड ) वितरण गरेको छ । सरकारले गरेको अशक्तताको ४ वर्गिकरणमा परेका उनीहरुलाई नगरपालिकाले परिचत्र पत्र प्र...

लायन्स फुडल्याण्डको उद्घाटन,मुनाफाको ५ प्रतिशत सामाजिक कार्यमा लगानी गरिने

लायन्स फुडल्याण्डको उद्घाटन,मुनाफाको ५ प्रतिशत सामाजिक कार्यमा लगानी गरिने


मंसिर २ गते । लायन्स क्लवमा आवद्ध भएकाहरुको एक समुहले चितवनको रत्ननगरमा लायन्स फुडल्याण्ड पार्टी भेनु तथा रेस्टुरेन्ट संचालनमा ल्याएका छन् । अनौपचारिक रुपमा केही समयअघिनै संचालन भएतापनि सो फुडल्याण्डक...