समाबेसी खबर डट कम फ्लो गर्नुहोस

Author: समाबेसी संवाददाता

कालिकामा मोटरसाईकल किनेका अधिकारीले पाए १ लाख उपहार

कालिकामा मोटरसाईकल किनेका अधिकारीले पाए १ लाख उपहार


मंसिर १ गते । चितवनको कालिका मोटरसाईकल पार्टसबाट यामाहा ब्राण्डको मोटरसाईकल खरिद गरेका दिनेश अधिकारीलाई १ लाख रुपैया उपहार परेको छ । चाडपर्वको अवसर पारेर आयोजना गरिएको प्रत्येक दिनको लक्की ड्र अन्र्तग...

दुधको  विविधिकरणका लागि नन्दिनी सहकारीको प्रयास, डेरी उद्योग वनाईदै,मन्त्री  लामाले गरे शिलान्यास

दुधको विविधिकरणका लागि नन्दिनी सहकारीको प्रयास, डेरी उद्योग वनाईदै,मन्त्री लामाले गरे शिलान्यास


मंसिर १ गते । चितवनको खैरहनी नगरपालिका १० शान्तिवजारमा रहेको नन्दिनी दुग्ध उत्पादक सहकारी संस्थाले डेरी उद्योग निर्माण सुरु गरेको छ । दुग्धजन्य पदार्थ निर्माण गर्ने उदेश्यका साथ निर्माण गर्न लागिएको उ...

मुख्यमन्त्री पौडेलले गरे रत्ननगरको माझी मुसहर वस्तीको अवलोकन,मुसहरको कामको प्रसंसा

मुख्यमन्त्री पौडेलले गरे रत्ननगरको माझी मुसहर वस्तीको अवलोकन,मुसहरको कामको प्रसंसा


मंसिर १ गते । प्रदेश नं. ३ का मुख्यमन्त्री डोरमणी पौडेलले रत्ननगर ८ को माझीमुसहर समुदाय व्यवस्थापन कार्यको अवलोकन गरेका छन् । । मुख्यमन्त्री पौडेलले प्रदेश सांसद कञ्चन खनाल, रत्ननगर नगरपालिकाका मेयर न...

खैरहनीमा प्राथमिक शिक्षकहरुको पदस्थापन,सुत्ने वेला पनि विद्यार्थीका बारे सोच्न मेयर चौधरीको आग्रह

खैरहनीमा प्राथमिक शिक्षकहरुको पदस्थापन,सुत्ने वेला पनि विद्यार्थीका बारे सोच्न मेयर चौधरीको आग्रह


मंसिर १ गते । शिक्षक सेवा आयोगबाट छनौट भएका प्राथमिक शिक्षकहरुलाई खैरहनी नगरपालिकाले आईतवार पदस्थापन गरेको छ । खैरहनीमा १९ जना शिक्षकहरु छनौट भएका छन् । उनीहरु सवै महिलानै छन् । नगरपालिकामा आयोजित एक ...

सौराहा आएका विश्वभरका रेन्जरलाई भव्य स्वागत

सौराहा आएका विश्वभरका रेन्जरलाई भव्य स्वागत


कार्तिक २९ गते । नेपालको तेश्रो पर्यटकीय गन्तव्य सौराहाको सम्मेलनमा भाग लिन आएका विश्वभरका रेन्जरहरुलाई क्षेत्रीय रेवान सौराहाले स्वागत गरेको छ । होटल सेभेन स्टारमा जारीमा सम्मेलनका क्रममा रेवान सौराह...

वकुलहरको पुजा सहकारीमा चोरी

वकुलहरको पुजा सहकारीमा चोरी


कार्तिक २८ गते । पूर्वी चितवनको रत्ननगर १ वकुलहर स्थित पुजा वचत तथा ऋण सहकारी संस्थासहित सुर्या भेटेरेनरीमा चोरी भएको छ । बुधवाराती चोरको एक समुहले सहकारी र भेटेरेनरीमा चोरी गर्नुका साथै फ्रिक्वेन्सी ...

निशाश मोटर्सले ल्यायो नयाँ बाईक,प्रवन्ध निर्देशक थापाले गरे सार्वजनिक

निशाश मोटर्सले ल्यायो नयाँ बाईक,प्रवन्ध निर्देशक थापाले गरे सार्वजनिक


कार्तिक २८ गते । चितवनको रत्ननगर १० वकुलहरमा रहेको निशाश मोटर्सले पल्सरको नयाँ मोटरसाईकल पल्सर एनएस एफआई एण्ड एबिएस वजारमा ल्याएको छ । पूर्वी चितवनका लागि बजाज कम्पनीको मोटरसाईकलको आधिकारीक विक्रेता न...

खैरहनी नगरपालिकाको पहलमा वार्ता , विस्कुट कम्पनीको विवाद मिलाउन समिति गठन

खैरहनी नगरपालिकाको पहलमा वार्ता , विस्कुट कम्पनीको विवाद मिलाउन समिति गठन


कार्तिक २७ गते । चितवनको खैरहनी नगरपालिका ५ मा रहेको विस्कुट उत्पादन गर्ने खजुरीको नेपाल प्रालि आन्दोलित कर्मचारीको माग सम्वोधनका लागि समिति गठन गरिएको छ । खैरहनी नगरपालिकाको पहलमा बुधवार भएको सर्व पक...

तामझामसहित चितवनमा उम्मेदवारी दर्ता ( फोटो फिचर )

तामझामसहित चितवनमा उम्मेदवारी दर्ता ( फोटो फिचर )


कार्तिक २७ गते । आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि चितवनका ३ वटा वडाको वडाध्यक्षका लागि उम्मेदवारी दर्ता भएको छ । चितवनको खैरहनी नगरपालिका वडा नम्वर ४ र ५ तथा भरतपुर महानगरपालिका वडा नम्वर ...

खजुरी विस्कुट कम्पनीमा महिला कर्मचारीमाथी चरम शोषण,महिलाहरु आन्दोलित

खजुरी विस्कुट कम्पनीमा महिला कर्मचारीमाथी चरम शोषण,महिलाहरु आन्दोलित


कार्तिक २६ गते । चितवनको खैरहनी नगरपालिका ५ स्थित विस्कुट उत्पादक कम्पनी खजुरी नेपाल प्रालिमा कार्यरत महिला कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् । कम्पनीले चरम शोषण गरेको भन्दै उनीहरु आन्दोलित भएका हुन्...