समाबेसी खबर डट कम फ्लो गर्नुहोस

Author: समाबेसी संवाददाता

कठार स्वास्थ्य चौकीको समस्याप्रति युवाको चासो

कठार स्वास्थ्य चौकीको समस्याप्रति युवाको चासो


कार्तिक २५ गते ।  खैरहनी १० कठार स्थित स्वास्थ्य चौकीको साँघुरो भवनका कारण सेवा प्रवाहमा समस्या देखिएपछि क्लीन कठार नामक अभियानले चासो देखाएको छ । कठार पर्यटन विकास समिति र कठार युथ क्लवले क्लीन कठार ...

प्रधानमन्त्रीलाई शारदाको व्यंगात्मक पत्र – खुल्ला दिशा मुक्त राष्ट्रको अवहेलना गरे कारवाही गर्नुस

प्रधानमन्त्रीलाई शारदाको व्यंगात्मक पत्र – खुल्ला दिशा मुक्त राष्ट्रको अवहेलना गरे कारवाही गर्नुस


मितिः२०७६।०७।२५ गते सोमबार श्री सम्माननिय प्रधानमन्त्री ज्यु प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबार, काठमाडौ । विषयः म उपर हदै सम्म कारवाहीको माग गर्दछु । प्रधानमन्त्री ज्यु ...

दाङमा गोली चल्यो, तीन लुटेरा पक्राउ

दाङमा गोली चल्यो, तीन लुटेरा पक्राउ


२५ कार्तिक  । लुटेरालाई पक्राउ गर्न दाङ प्रहरीले गोली चलाएको छ। इलाका प्रहरी कार्यालय तुलसीपुरले तीन जना लुटेरा पक्राउ गर्न सोमबार बिहान दुई राउण्ड गोली चलाएको हो। व्यक्तिहरुलाई तर्साउने, धम्काउने ...

चितवनको राप्तीमा ७९ विगाहाको गाँजाखेती नष्ट

चितवनको राप्तीमा ७९ विगाहाको गाँजाखेती नष्ट


कार्तिक २५ गते । चितवनको राप्ती नगरपालिकाको पहाडी वडाहरुमा व्यापक मात्रामा गाँजाखेती हुने गरेको पाईएको छ । भौगोलिक अवस्थाका कारण सुरक्षा निकायको पौच पुग्न नसकेको राप्तीको वडा नम्वर १२ र १३ मा अन्य खेत...

नेपालमा वार्षिक ६ अर्वको काष्ठजन्य सामाग्री आयात,वैज्ञानिक वन व्यवस्थापन आवश्यक

नेपालमा वार्षिक ६ अर्वको काष्ठजन्य सामाग्री आयात,वैज्ञानिक वन व्यवस्थापन आवश्यक


धु्रवराज खनाल , कार्तिक २५ गते । खाद्यान्न जस्तै काष्ठजन्य सामाग्री पनि नेपालमा अर्वौको भित्रने गरेको छ । नेपालमा विदेशबाट करिव ६ अर्ब भन्दा वढिको काष्ठजन्य सामाग्री आयात हुदै आएको तथ्यांक छ । यहाँका ...

खैरहनी नगरपालिकाको समिक्षा – एक वर्षमा करिव ७ किलो मिटर सडक कालोपत्रे

खैरहनी नगरपालिकाको समिक्षा – एक वर्षमा करिव ७ किलो मिटर सडक कालोपत्रे


चितवन ,२० कार्तिक  । चितवनको खैरहनी नगरपालिकाले गत आर्थिक वर्ष २०७५÷७६ मा करिव ७ किलो मिटर सडक कालोपत्रे गरेको छ । बुधवार आयोजित गत आर्थिक वर्षको वार्षिक समिक्षा कार्यक्रममा नगरपालिकाका प्रमुख प्र...

कालिकामा मोटरसाईकल किन्दा १ लाख उपहार

कालिकामा मोटरसाईकल किन्दा १ लाख उपहार


कार्तिक २० गते । चितवनको कालिका मोटरसाईकल पार्टसबाट मोटरसाईकल खरिद गर्दा थप एक जना ग्राहकलाई १ लाख रुपैया उपहार परेको छ । यामाहा भिक्ट्री योजना अन्र्तगत दशै,तिहार तथा छठ पर्वको अवसरमा यामाहाको मोटरसाइ...

नेकपाले टुंगो लगायो चितवनमा उम्मेदवार

नेकपाले टुंगो लगायो चितवनमा उम्मेदवार


कार्तिक १० गते । आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि नेकपा चितवनले उम्मेदवार टुंगो लगाएको छ । चितवनको भरतपुर १६ तथा खैरहनीको ४ र ५ मा हुने उपनिर्वाचनका लागि नेकपाले सर्वसम्मत रुपमा उम्मेदवार चयन...

नेकपा वडा कमिटी रत्ननगर ६ को सपथग्रहण,भावनात्मक एकतामा जोड

नेकपा वडा कमिटी रत्ननगर ६ को सपथग्रहण,भावनात्मक एकतामा जोड


  रत्ननगर १० कार्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) वडा कमिटी वडा नं ६ रत्ननगरको नवनिर्वाचित वडा कमिटीलाई आइतवार सपथग्रहण गराइएको छ । खगराज खनाल(कृष्ण) को अध्यक्षतामा बनेको २९ सदस्यी कमिटील...

किसानको समस्या वुझ्न कृषि मन्त्री लामा पुगे माछा पोखरी

किसानको समस्या वुझ्न कृषि मन्त्री लामा पुगे माछा पोखरी


कार्तिक १० गते । प्रदेश नम्वर ३ का भुमी व्यवस्था,कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले पूर्वी चितवनमा व्यवसायिक रुपमा गरिएको माछापालनको स्थलगत अवलोकन गरेका छन् । तिहार मनाउन घर आएका वेला मन्त्र...