Author: समाबेसी संवाददाता
बीरेन्द्रनगरमा तरकारी संकलन केन्द्र निर्माण,आयव्यय सार्वजनिक
चितवन , ३ कार्तिक । चितवनको राप्ती नगरपालिका ८ बीरेन्द्रनगरमा फलफुल तथा तरकारी संकलन केन्द्र निर्माण गरिएको छ । साना किसान कृषि सहकारी संस्था बीरेन्द्रनगर,सहकारी वजार विकास कार्यक्रम( सिएमडिपी ) ज...
खैहनीमा सुशासन सम्वन्धी गोष्ठी
कार्तिक १ गते । चितवनको खैरहनी नगरपालिकाले शुक्रवार सुशासन प्रवद्र्धन तथा सुचनाको हकको प्रचलन सम्वन्धी क्षमता विकास गोष्ठी गरेको छ । सुशासनमा जनप्रतिनिधी र कर्मचारीहरुलाई उत्तरदायी वनाउन कार्यक्रम गरि...
जनताको सेवा गरे वर्षौ सेवा गर्न पाउँछौ – प्रचण्ड
असोज ३० गते । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्ठ पार्टीहरु सत्तामा पुगेपछि जनतालाई विर्सदै जाने प्रवृत्ती हावी भएको वताएका छन् । नेकपा चितवनले विहीवार आयोजना गरेको शुभकामना आदान प्रदा...
चितवनमा उपनिर्वाचनः तेह्र हजार मतदाता सहभागी हुँदै
असोज ३०- आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा जिल्लाबाट १३ हजार २८४ जनाले मतदान गर्न पाउने भएका छन् । निर्वाचन कार्यालय चितवनका अनुसार जिल्लाका दुई स्थानीय तहका तीन वडामा गरी उनीहरुले उपनिर्वाच...
राप्तीमा ५ करोडको इको टुरिजम पार्क वन्दै,मन्त्री लामाले गरे शिलान्यास
चितवन , २७ असोज । चितवनको राप्ती नगरपालिका वडा नम्वर ४ मा निर्माण गर्न लागिएको इको टुरिजम पार्कको शिलान्यास गरिएको छ । प्रदेश नम्वर ३ का भुमी व्यवस्था,कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले श...
पोल्ट्री व्यवसायीलाई मन्त्री लामाले भने–सहकार्य गरेर निर्यात घटाऔं
चितवन , २४ असोज । प्रदेश नम्वर ३ का भुमी व्यवस्था,कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले पोल्ट्री व्यवसायमा लागत मुल्य घटाउन सरकार सहयोग गर्न तयार रहेको वताएका छन् । २४ औं अन्र्तराष्ट्रिय अण्डा...
सिन्धुपाल्चोकमा बस दुर्घटना, ८ जनाको मृत्यु, ४० घाइते
आश्विन २४ । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका- १० भोटसिपा हुँदै काठमाडौं गइरहेको बा २ ख २७१५ नम्बरको यात्रु बस तिर्खुमोडमा दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । ४० जना भन्दा बढी घाइते भएका प्रत...
आइतबार सार्वजनिक बिदा
असोज २४– चिनियाँ राष्ट्रपति सी जिनपिङको स्वागतका लागि नेपाल सरकारले आइतबार सार्वजनिक बिदा दिने भएको छ । गृह मन्त्रालयले सीको स्वागतका लागि आइतबार सार्वजनिक बिदा दिन बिहीबारको मन्त्रिपरिषद् ब...
चितवनको कालिकाबाट नगदसहित ६ जुवाडे पक्राउ
असोज २० गते । चितवनको कालिका नगरपालिकाबाट जुवा खेल्दै गरेको अवस्थामा ६ जना नगदसहित पक्राउ परेका छन् । कालिका नगरपालिका १ डडुवा स्थित सुवास श्रेष्ठको घरमा तास खेली रहेको अवस्थामा नगद ३६ अजनर ३२५ रुपैया...
सौराहालाई फापेन यस पटकको दशै,पर्यटकको मन्दी,व्यवसायीमा चिन्ता
२० असोज । गत वर्षको तुलनामा यस वर्षको दशैमा सौराहामा पर्यटकको चहलपहल निकै कम छ । गत वर्ष पर्यटकको चापले हौसिएका यहाँका व्यवसायी यस पटक भने चिन्तामा छन् । तर आत्तिनु पर्ने अवस्था नभएको उनीहरुको दावी छ ...







