समाबेसी खबर डट कम फ्लो गर्नुहोस

Author: समाबेसी संवाददाता

अर्घाखाँचीमा स्कारपियो दुर्घटना,तीन जनाको ज्यान गयो

अर्घाखाँचीमा स्कारपियो दुर्घटना,तीन जनाको ज्यान गयो


२० असोज । अर्घाखाँचीको नरपानीमा सोमवार स्कारपियो दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ । कपिलवस्तुको गोरुसिंगेबाट अर्घाखाँचीको सन्धिखर्क जाँदै गरेको लु १ ज ४३२९ नम्वरको स्कारपियो नरपानी रातामाटामा दुर्घ...

क्याम्पस सभाप्रति नेकपाको असहमती,स्थगीत गर्न माग

क्याम्पस सभाप्रति नेकपाको असहमती,स्थगीत गर्न माग


असोज १७ गते । चितवनको रत्ननगर स्थित शहिद स्मृति बहुमुखी क्याम्पसको भोली शनिवार आयोजना गरिएको क्याम्पस सभाप्रति नेकपा र उसको विद्यार्थी संगठन अनेरास्ववियु क्याम्पस कमिटीले असहमति प्रकट गर्दैै स्थगित गर...

नारायणी नदिमा मोटरबोट संचालन

नारायणी नदिमा मोटरबोट संचालन


असोज १७ गते । त्रिशुली र नारायणी नदीमा मोटरबोट संचालनमा ल्याईएको छ । आयुस्मा मोटर बोट कम्पनीले शुक्रवारबाट मोटरबोट मार्फत जलयात्रा सुरु गरेको हो । कालिखोलाबाट सानो गढीसम्मको ४५.५ किलोमिटर दुरीमा मोटरब...

स्वार्थमा काम नगर्न मेयरको निर्देशन

स्वार्थमा काम नगर्न मेयरको निर्देशन


असोज १६ गते । खैरहनी नगरपालिकामा सरुवा भई आएका कर्मचारी र सरुवा भई जान लागेका कर्मचारीहरुलाई विहीवार नगरपालिकाले स्वागत तथा विदाई गरेको छ । सोही अवसरमा विजयादशमी,शुभ दिपावली र छठ पर्वको शुभकामना आदान ...

राप्ती वचत सहकारीको उद्घाटन,उत्पादनमुलक क्षेत्रमा लगानी गर्न मन्त्रीको सुझाव

राप्ती वचत सहकारीको उद्घाटन,उत्पादनमुलक क्षेत्रमा लगानी गर्न मन्त्रीको सुझाव


असोज १६ गते । चितवनको राप्ती नगरपालिका ५ भण्डारामा राप्ती वचत तथा ऋण सहकारी संस्थाको कार्यालय उद्घाटन गरिएको छ । प्रदेश नम्वर ३ का भुमी व्यवस्था,कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले एक समारोहका ...

कुमारी र्बैकको शाखा खैरहनीमा , व्याज अन्तर घटाउन मेयर चौधरीको सुझाव

कुमारी र्बैकको शाखा खैरहनीमा , व्याज अन्तर घटाउन मेयर चौधरीको सुझाव


चितवन , १६ असोज । कुमारी वैंक लिमिटेडले चितवनको खैरहनी ६ स्थित पुरानो पर्सामा शाखा विस्तार गरेको छ । काठमाडौमा प्रधान कार्यालय रहेको सो वैंकले ११० औं शाखाको रुपमा पुरानो पर्सामा शाखा स्थापना गरेको ...

सौराहामा ठुला व्यवसायी आउँदा डराउनु पर्दैन – पूर्व अर्थमन्त्री पाण्डे

सौराहामा ठुला व्यवसायी आउँदा डराउनु पर्दैन – पूर्व अर्थमन्त्री पाण्डे


असोज १३ गते । पूर्वअर्थमन्त्री सुरेन्द्र प्रसाद पाण्डेले ठुला लगानीकर्ता नभित्रिएसम्म सौराहाको विकास हुन नसक्ने औल्याएका छन् । रत्ननगर उद्योग वाणिज्य संघले सोमवार विजयादशमी,शुभ दिपावली,नेपाल संवत तथा ...

पौडेल र श्रेष्ठको जोडीलाई व्याडमिन्टनको उपाधी

पौडेल र श्रेष्ठको जोडीलाई व्याडमिन्टनको उपाधी


असोज १२ गते । चितवनको रत्ननगरमा आयोजित आयसर ट्याक्टर दोश्रो राष्ट्रिय व्याडमिन्टन प्रतियोगिताको खुल्ला तर्फको उपाधि बुटवलका विनोद पौडेल र बैकुण्ठ श्रेष्ठको जोडिने जितेको छ । रत्ननगर ३ बेल्सीमा रहेको प...

कालिकाको शुभकामना आदान प्रदानमा जनप्रतिनिधीहरुले भने –हातेमालो गरेर समृद्धीमा जुटौ

कालिकाको शुभकामना आदान प्रदानमा जनप्रतिनिधीहरुले भने –हातेमालो गरेर समृद्धीमा जुटौ


असोज १२ गते । चितवनको कालिका नगरपालिकाले वडादशै,तिहार तथा छठ पर्वको अवसर पारेर आईतवार शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । नगरवासीदेखी प्रतिनिधी सभा सदस्यको उपस्थितीमा कार्यक्रम गरिएको थियो । कार्...

युवा पत्रकार खनाल सम्मानित

युवा पत्रकार खनाल सम्मानित


असोज १२ गते । चितवनका युवा पत्रकार धु्रवराज खनाललाई युनिक वचत तथा ऋण सहकारी संस्थाले आईतवार सम्मान गरेको छ । चितवनको रत्ननगर मुख्य कार्यालय रहेको युनिक वचत तथा ऋण सहकारी संस्थाले आफ्नो १२ औं वार्षिक स...