समाबेसी खबर डट कम फ्लो गर्नुहोस

Author: समाबेसी संवाददाता

अर्घाखाँचीमा श्रीमती हत्या अभियोगमा पति पक्राउ

अर्घाखाँचीमा श्रीमती हत्या अभियोगमा पति पक्राउ


चितवन, १७ भाद्र । अर्घाखाँचीमा श्रीमतीको हत्या गरेको अभियोगमा एक व्यक्ति पक्राउ परेका छन्। छत्रदेव गाउँपालिका–४ का किरण गुरुङलाई प्रहरीले आज नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीक...

सुनको मूल्यमा नयाँ कीर्तिमान

सुनको मूल्यमा नयाँ कीर्तिमान


चितवन, १७ भाद्र । आज बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ६ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ५ हजार ९ सयमा कारोबार भएको छ । त्यस्तै आज चाँदीक...

दैलेखको जलजलेमा विशाल ग्यास भण्डारण, ५० वर्षसम्म पर्याप्त हुने अनुमान

दैलेखको जलजलेमा विशाल ग्यास भण्डारण, ५० वर्षसम्म पर्याप्त हुने अनुमान


चितवन, १७ भाद्र ।  दैलेखको भैरवी गाउँपालिका–१ जलजले क्षेत्रमा पेट्रोलियम तथा प्राकृतिक ग्यासको ठूलो भण्डारण फेला परेपछि सिङ्गो देशमा उत्साह बढेको छ । चीनको जियोलोजिकल सर्भे कम्पनी र खानी तथा भूगर्भ वि...

थियानजिनमा राष्ट्रपति सी चिनफिङसँग ओलीको भेट सम्पन्न

थियानजिनमा राष्ट्रपति सी चिनफिङसँग ओलीको भेट सम्पन्न


चितवन, १७ भाद्र ।  चीनको थियानजिनमा सम्पन्न शाङ्घाई सहयोग संगठन (एससिओ) प्लस शिखर सम्मेलनपछि प्रधानमन्त्री केपी शर्मा ओली आज बेइजिङ प्रस्थान गर्नुभएको छ । बेइजिङमा उहाँले चीनका उपराष्ट्रपति हान चङ्गस...

गोरखामा रात्रिबस दुर्घटना, २१ जना घाइते

गोरखामा रात्रिबस दुर्घटना, २१ जना घाइते


चितवन, १७ भाद्र ।  काठमाडौँबाट गोरखाको आरुघाट–सोतीतर्फ जाँदै गरेको एक रात्रिबस आज बिहान भीमसेनथापा गाउँपालिका–३ टारीफाँटमा दुर्घटनाग्रस्त हुँदा २१ जना घाइते भएका छन् । बा०१–००६ख ४१३१ नम्बरको बसमा २२ ...

अफगानिस्तानमा शक्तिशाली भूकम्प, ६०० भन्दा बढीको मृत्यु र हजारौं घाइते

अफगानिस्तानमा शक्तिशाली भूकम्प, ६०० भन्दा बढीको मृत्यु र हजारौं घाइते


चितवन, १६ भाद्र । अफगानिस्तानमा सोमबार राति गएको शक्तिशाली भूकम्पले ६०० भन्दा बढीको ज्यान लिएको छ भने १,५०० भन्दा बढी घाइते भएका छन्। गृह मन्त्रालयका अनुसार भूकम्पको केन्द्र कुनार प्रान्तमा थियो, जहा...

बाढीपहिरोको असर, १० राजमार्ग बन्द हुँदा १५८ मार्गमा मात्र आंशिक आवागमन

बाढीपहिरोको असर, १० राजमार्ग बन्द हुँदा १५८ मार्गमा मात्र आंशिक आवागमन


चितवन, १६ भाद्र ।  लगातारको वर्षा र बाढीपहिरोका कारण देशभरका १० राजमार्ग पूर्णरूपमा अवरुद्ध भएका छन् भने एक सय ५८ राजमार्ग एकतर्फी सञ्चालनमा आएका छन् । सडक विभागका अनुसार विभिन्न स्थानमा बाढीले सडक कट...

५ अर्बभन्दा बढीको सेयर कारोबार, बैंकिङ समूहमा उच्च वृद्धि

५ अर्बभन्दा बढीको सेयर कारोबार, बैंकिङ समूहमा उच्च वृद्धि


चितवन, १६ भाद्र । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज १२.०३ अंकले बढ्दै २,७६१.८६ विन्दुमा पुगेको छ। ३२६ कम्पनीका १ करोड १४ लाख ४० हजारभन्दा बढी कित्ता शेयर ६८ हजार ७७५ पटक कारोबार भई करिब ५ अर्ब...

दार्चुलामा अटोरिक्सा खोलामा खस्यो, एक बालिकाको मृत्यु, दुई बेपत्ता

दार्चुलामा अटोरिक्सा खोलामा खस्यो, एक बालिकाको मृत्यु, दुई बेपत्ता


चितवन, १६ भाद्र । दार्चुलामा अटोरिक्सा दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छ भने दुईजना बेपत्ता भएका छन् । नौगाड गाउँपालिका–५ शौकेबगरमा अटोरिक्सा दुर्घटना भएर नौगाड खोलामा खस्दा ११ वर्षीया अरुणा...

सुनको नयाँ मूल्य २,०५,३०० रुपैयाँमा कायम

सुनको नयाँ मूल्य २,०५,३०० रुपैयाँमा कायम


चितवन, १६ भाद्र ।  नेपाली बजारमा आज सुन र चाँदीको मूल्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा १,७०० रुपैयाँले बढेर २,०५,३०० रुपैयाँ पुगेको छ। आइतबार सुनको मूल्य...