Author: समाबेसी संवाददाता
सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?
चितवन, १९ कार्तिक । आज २०८१ साल कात्तिक १९ गते सोमबार सन् २०२४ नोभेम्बर ४ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३...
तिहार सकिएसँगै थालियो छठको तयारी
चितवन, १९ कार्तिक । नेपालीको दोस्रो ठूलो चाड तिहार सकिएसँगै राजधानीलगायत तराईका जिल्लामा छठको तयारी सुरु भएको छ । पशुपति क्षेत्रस्थित गुह्येश्वरी मन्दिरमुनिको वाग्मती किनारमा आकर्षक रूपमा छठघाट निर...
यु–१९ राष्ट्रिय क्रिकेटको फाइनलमा सुदूरपश्चिम प्रवेश
चितवन, १८ कार्तिक । विराटनगरमा जारी नरेश श्रेष्ठ मेमोरियल पुरुष यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकी र सुदूरपश्चिम प्रदेश विजयी भएका छन् । प्रतियोगिता अन्तर्गत आज भएको खेलमा विजयी हुँदै ८ अंकक...
४० हजार राष्ट्रिय परिचयपत्र प्रशासनमै थन्किए
चितवन, १८ कार्तिक । लिन नआएपछि जिल्ला प्रशासन कार्यालय तनहुँमा चालिस हजारभन्दा बढी राष्ट्रिय परिचयपत्र थन्किएका छन् । कार्यालयका कम्प्युटर प्राविधिक प्रताप पण्डितले नयाँ परिचयपत्रका लागि दैनिक एक सय २...
सुनसान छन् तिहारमा गाउँघर,लोप हुँदै मौलिकता
चितवन, १८ कार्तिक । “पहिलेपहिले काग तिहारदेखि गाउँका ठिटाठिटी जम्मा हुन्थे। पाँच-छ दिनसम्म नाचगान र देउसी खेल्ने चलन हुन्थ्यो”, सोलु दूधकुण्ड नगरपालिका-११ तिङ्लाका ९९ वर्षीय टकबहादुर नेपालीले पुराना द...
चाडवाडका बेला दर्शकका रोजाइमा नेपाली चलचित्र
चितवन, १८ कार्तिक । नेपाली चलचित्रका लागि चाडपर्व सुखद देखिएको छ । दसैँ र तिहारमा हलसँगै ‘ओभर दी टप’ (ओटीटी) का विभिन्न माध्यममार्फत प्रदर्शन गरिएका नेपाली चलचित्रमा दर्शकले साथ दिएका छन् । विदेशीको त...
थालेका विकासका कामलाई क्रमैसँग सम्पन्न गर्दै जान्छौँ : प्रधानमन्त्री
चितवन, १८ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको विकासलाई केन्द्रमा राखेर प्रारम्भ भएका पूर्वाधार निर्माणलाई क्रमागत रूपमा सम्पन्न गर्ने प्रतिबद्धता जनाएका छन् । गौतमबुद्ध अन्तरराष्ट्रिय व...
बाढीपहिरोपीडितको तथ्याङ्क सङ्कलन गर्दै स्थानीय तह
चितवन, १८ कार्तिक । बाढीपहिराले यहाँ जनधनको ठूलो क्षति पुर्याएपछि स्थानीय तहलाई खोज, उद्धार तथा राहत व्यवस्थापन गर्न एक महिना लागेको छ । गत असोज १० देखि १२ सम्म परेको अविरल वर्षापछि आएको बाढीपहिरोल...
अमेरिकासँग नेपालको लगातार दोस्रो हार
चितवन, १८ कार्तिक । नेपाल आईसीसी विश्वकप लिग-२ को अर्को खेलमासमेत अमेरिकासँग स्तब्ध भएको छ। शनिबार राति अमेरिकाको डालासमा भएको खेलमा अमेरिकाले नेपाललाई ३७ रनले हराएको हो। २८२ रनको लक्ष्य पाएको नेपा...
भाइटीका आज, उत्तम साइत बिहान ११ः३७ बजे
चितवन, १८ कार्तिक । यमपञ्चक समेत भनिने तिहारको पाँचौँ दिन आज भाइटीका । दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरं...









