Author: समाबेसी संवाददाता
बाढी पसेर बन्द भएको विराटनगर विमानस्थल खुल्यो
चितवन , १२ असार । बाढी पसेपछि बन्द भएको विराटनगर विमानस्थल खुलेको छ । वर्षा रोकिएको र बाढीको पानी सुकेसँगै विमानस्थलको उडान अवतरण सुरु गरिएको विराटनगर विमानस्थल कार्यालयले जनाएको छ । बस्तीबाट ओभरफ्लो ...
जनकपुरधाम-अयोध्या रेल सेवा सञ्चालनको तयारी अन्तिम चरणमा
चितवन , १२ असार । मधेस प्रदेशको राजधानी जनकपुरधामबाट भारतको उत्तरप्रदेशस्थित अयोध्याका लागि रेल सेवा सञ्चालनको तयारी अन्तिम चरणमा रहेको छ । नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक निरञ्जन झाले सेवा ...
अत्यधिक गर्मीका कारण पाकिस्तानको कराँचीमा २५ जनाको मृत्यु
चितवन , १२ असार । पाकिस्तानको दक्षिणी बन्दरगाह सहर कराँचीमा विगत तीन दिनदेखि अत्यधिक रूपमा तापक्रम बृद्धिका कारण कम्तीमा २५ जनाको मृत्यु भएको र हजारौँलाई अस्पतालमा भर्ना गरिएको उद्धार टोली र स्थानीय स...
भोलि बिहान सार्वजनिक हुने एसईईको नतिजा
चितवन , १२ असार । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा बिहीबार बिहान सार्वजनिक गर्ने भएको छ । बुधबार बसेको बोर्डकाे बैठकले बिहीबार बिहान नतिजा सार्वजनिक गर्ने निर्णय गरेको ...
खैरहनी बन्यो निःशुल्क शिक्षा लागु भएको नगरपालिका
चितवन, ११ असार । पूर्वी चितवनको खैरहनी नगरपालिकालाई अनिवार्य तथा निःशुल्क शिक्षा लागु भएको नगरपालिका घोषणा गरिएको छ । मंगलबार एक कार्यक्रमको बीच खैरहनी नगरपालिकालाई अनिवार्य तथा निःशुल्क शिक्षा लागु भ...
२ करोड लुटपाट गर्ने प्रहरी हवल्दारसहित ४ जना पक्राउ
चितवन , ११ असार । प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) को टोली भन्दै व्यक्तिको घरमा पसेर करिब २ करोड रुपैयाँ लुटपाट गर्ने ४ जनालाई पक्राउ परेर प्रहरीले सार्वजनिक गरेको छ । भक्तपुरको ददिकोटका ड...
‘ यो मन त मेरो नेपाली हो ’ गीतको छायांकनसगै चलचित्रको शुटिङ्गनि सकियो
चितवन , ११ असार । चलचित्र “यो मन त मेरो नेपाली हो” को सम्पूर्ण छायांकन सकिएको छ । आखै रसिलो बोलको गीतको छायांकन सकिए लगतै चलचित्रको छायांकन सकिएको हो । भोइस अफ नेपालको स्टुडियो र बालाजु ल्याबमा आइताबा...
नेप्से परिसूचक ५.६० अङ्कले बढ्यो
चितवन , ११ असार । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) परिसूचकमा सामान्य अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक पाँच दशमलव ६० अङ्कले बढेर दुई हजार ७१ दशमलव ७७ को विन्दुमा कायम भएको हो । आज तीन सय १९ कम्प...
प्रतिनिधिसभाबाट आगामी आर्थिक वर्षको बजेट बहुमतले पारित
चितवन , ११ असार । आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट बहुमतले पारित भएको छ । उपसभामुख इन्दिरा राना मगरले बहुमत पुगेकाले प्रतिनिधिसभाबाट बजेट पारित भएको घोषणा गरेकी हुन् । सरकारका तर्फबाट अर्थमन्त्री वर...
नेपालका नदीनाला नेपालकै हुन् – प्रधानमन्त्री
चितवन , ११ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालका नदीनाला नेपालकै सम्पत्ति भएको र नेपालले नै उपभोग गर्ने स्पष्ट पारेका छन् । उनले भने, “नेपालका नदीनाला नेपालकै हुन्, नेपालकै सम्पत्ति ...









