Author: समाबेसी संवाददाता
कर्णालीमा शाहले लिए कृषिमन्त्रीको शपथ
चितवन , ०९ जेठ । नेकपा एमाले कर्णाली प्रदेशका सांसद विनोदकुमार शाह पुनः मन्त्री नियुक्त भएका छन् । मुख्यमन्त्री यमलाल कँडेलले शाहलाई कृषि तथा भूमि व्यवस्थामन्त्रीमा नियुक्त गरेका हुन् । शाहले यसअघि गत...
काभ्रेपलाञ्चोकमा दम्पती मृत फेला
चितवन , ०९ जेठ । काभ्रेपलाञ्चोकको डाँडापारिस्थित महाभारत गाउँपालिका–४ तीनखुट्टेमा श्रीमान श्रीमती मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठका अ...
सिरोहियालाई ३ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
चितवन , ०९ जेठ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न धनुषा जिल्ला अदालतले म्याद थप गरेको छ । बुधबार अदालतमा दुवै पक्षको बहस सुनेपछि ३ दिन थुनामा...
पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्यमन्त्री अधिकारी
चितवन , ०९ जेठ । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनले पारेका असरबाट जोगाउन सबैको सहयोग जरुरी रहेको बताएका छन् ।काठमाडौँमा आजदेखि सुरू भएको ‘अन्तरराष्ट्रिय ...
राप्तीका मेयरको दुई बर्ष : अबरोध छिचोल्दै उल्लेख्य उपलब्धि
चितवन , ०९ जेठ । चितवनको राप्ती नगरपालिकामा मेयर शमशेर लामाले नेतृत्व गरेको दुई बर्ष पुरा भएको छ । दुई ठुला दल नेपाली काँग्रेस र एमालेका जनप्रतिनिधिहरुको अबरोध थिचोल्दै उनले नगरको विकासमा उपलब्धि हासि...
सहकारी प्रकरणमा सडक प्रदर्शन गर्ने कांग्रेसको निर्णय
चितवन , ०९ जेठ । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिनको दबाब दिँदै सडकमा जाने निर्णय गरेको छ ।सानेपामा जारी केन्द्रीय समिति र संसदी...
जलवायु परिवर्तनका अप्रत्याशित घटना र असर सामूहिकरूपमा सामना गरौँः मन्त्री सुडी
चितवन , ०९ जेठ । वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीले जलवायु परविर्तनका कारण हरेक वर्ष अप्रत्याशित घटना बढ्दै गएका बताएका छन् । आजदेखि यहाँ सुरू भएको ‘हिमाल, मानव र जलवायु परिवर्तन ः विशेषज्ञहरुक...
युक्रेनी क्षेत्रमा रुसले शुरु गर्याे आणविक हतियारको परीक्षण
चितवन , ०९ जेठ । युक्रेन युद्धको बीचमा रुसी सेनाले इस्कान्डर र किन्जल मिसाइलको प्रयोग गरी रणनीतिक आणविक परीक्षण सुरु गरेको छ । रुसी रक्षा मन्त्रालयले मंगलबार यी परीक्षणहरू युक्रेनको दक्षिणी सैन्य क्षे...
कति पुग्यो आज सुनको मुल्य ?
चितवन , ०९ जेठ । नेपाली बजारमा आज सुनको मुल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १०० रुपैयाँले घटेर छापावाल सुनको मूल्य तोलामा १ लाख ४० हजार ५०० र तेजाबी सुनको मू...
प्रधानमन्त्रीद्वारा ‘अन्तर्राष्ट्रिय संवाद’ उद्घाटन
चितवन , ०९ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलवायु परिवर्तनका कारण हिमालमा परेको असरबारे अन्तर्राष्ट्रिय जगत्को ध्यानाकर्षण गराउने उद्देश्यले यहाँ आयोजित ‘हिमाल, मानव र जलवायु परिवर्तनः ...









