Author: समाबेसी संवाददाता
संसद्को संयुक्त बैठक आज, सभामुख परामर्शमा व्यस्त
चितवन, ०१ जेठ । आज राष्ट्रपति रामचन्द्र पौडेलबाट सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत हुने कार्यसूची छ । राष्ट्राध्यक्षबाट अपराह्न ३ बजे प्र...
आज कति पुग्यो, सुनचाँदीको मुल्य ?
चितवन, ०१ जेठ । नेपाली बजारमा आज सुनको मुल्य घटेको छ भने चाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ७०० रुपैयाँले घटेर छापावाल सुनको मूल्य तोलामा १ लाख ३७ हजार ४०० ...
खैरहनी नगरपालिकाको स्थापना दिवसमा १ सय ६८ जनाले गरे रक्तदान
चितवन , ३१ वैशाख । खैरहनी नगरपालिकाको स्थापना दिवसको अवसरमा १ सय ६८ जनाले रक्तदान गरेका छन् । खैरहनी नगरपालिका स्थापना भएको १० वर्ष पूरा भएको अवसर पारेर आज नगरपालिका परिसरमा आयोजित रक्तदान कार्यक्रममा...
राष्ट्रपति पुटिनले हटाए रक्षामन्त्री
चितवन, ३१ बैशाख । युक्रेनसँगको युद्धको बीचमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रक्षामन्त्री सर्गेई शोइगुको सरुवा गर्न लागेका छन् । ६८ वर्षीय शोइगुले सन् २०१२ देखि रुसको रक्षा मन्त्रालयको जिम्मेवारी सम...
कांग्रेसको बटमलाइन- संसदीय समिति गठन नभएसम्म संसद चल्दैन
चितवन, ३१ बैशाख । नेपाली कांग्रेसको पदाधिकारी बैठकले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठनको माग आफुहरुको बटमलाइन भएको निष्कर्ष निकालेको छ । सभापति शेरबहादुर देउवाको बुढानिलकण्ठस्थित निवासमा सोम...
कांग्रेसले राष्ट्रपतिलाई नीति तथा कार्यक्रम प्रस्तुत गर्न नदिने
चितवन, ३१ बैशाख । नेपाली कांग्रेसले सहकारी ठगीमा संसदीय छानबिन समिति नबनेसम्म संसदमा जारी अवरोध कायमै राख्ने भएको छ । सोमबार कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकल...
सरकारको नीति तथा कार्यक्रमको प्रस्तुति अन्योलमा, परामर्शमा सभामुख
चितवन, ३१ बैशाख । मंगलबार संसदको संयुक्त बैठकमा प्रस्तुत हुने सरकारको नीति तथा कार्यक्रम कांग्रेसको अवरोधका कारण अन्योलमा परेको छ । नेपाली कांग्रेसले संसद बैठक अवरुद्ध गर्ने अडान कायम राखेपछि सरकारको ...
सहकारीको ८० लाख लुटेको आरोपमा २ जना पक्राउ
चितवन, ३१ बैशाख । जनकपुरमा सहकारीको रु ८० लाख लुटेको आरोपमा दुईजना पक्राउ परेका छन् । प्रहरीले धनुषाका जनक महतो र श्रवण कापरलाई आइतबार पक्राउ गरेको हो ।जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक...
घट्यो सुनचाँदीको मुल्य
चितवन, ३१ बैशाख । नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ३०० रुपैयाँले घटेर छापावाल सुनको मूल्य तोलामा १ लाख ३८ हजार १०० रुपैयाँ र तेजाबी स...
उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादव सरकारबाट बाहिरिए
चितवन, ३१ बैशाख । उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले पदबाट राजीनामा दिएका छन् । जनता समाजवादी पार्टी नेपालका अध्यक्षसमेत रहेका यादवले सोमबार बिहान राजीनामा दिएका हुन् । राजीनामामा उनले भने...









