Author: समाबेसी संवाददाता
रुसका ८ क्षेत्रमा युक्रेनको ड्रोन आक्रमण
काठमाडौँ । युक्रेनले रुसका ८ वटा क्षेत्रमा लामो दूरीका ड्रोनबाट आक्रमण गरेको छ । अमेरिकी मिडिया सीएनएनका अनुसार युक्रेनको आक्रमणमा रुसका तीन पावर सबस्टेसन र एउटा इन्धन डिपोमा आक्रमणमा आगलागी भएको थियो...
दोहोरो अंकले बढ्यो सेयर बजार
काठमाडौं । आइतबार नेप्से दोहोरो अंकले बढेको छ । नेप्से परिसूचक १२.२९ अंकले बढेर १९८४.४३ विन्दुमा रोकिएको हो । त्यस्तै आज सेन्सेटिभ इण्डेक्स ०.२८ अंकले वृद्धि भएर ३५०.७५ विन्दुमा कायम भएको छ । आज ३१० ...
विश्वविद्यालयबाट निस्किँदा विद्यार्थी सक्षम र चरित्रवान भएर निस्किनुपर्छ : प्रधानमन्त्री
काठमाडौँ । पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको अर्थतन्त्र तीव्ररूपमा रुपान्तरण गर्नका लागि वैज्ञानिक एवं प्रविधिक जनशक्ति आवश्यकता पर्ने बताएका छन् । सुदूरपश्चिम विश्वविद्यालयको चौथो दीक्षान्त समारोहला...
लुम्बिनी सरकारबाट बाहिरियो जसपा
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) लुम्बिनी सरकारबाट बाहिरिएको छ । जसपाबाट भण्डारीलाल अहिर सरकारमा सहभागी भएका थिए। कृषि तथा भूमि व्यवस्था मन्त्री रहेका भण्डारीले पदबाट राजीनामा दिएका छन् । गत चैत...
एमाले परिषद् बैठक : ६ समूहमा छलफल सुरु
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठकमा प्रस्तुत प्रतिवेदनहरुमाथि आज छ वटा समूहमा छलफल सुरु भएको छ । लतिलपुरको गोदावारीस्थित सनराइज हलमा जारी बैठकमा अध्...
आइपिएलमा आज दुई खेल हुँदै
काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज दुई खेल हुँदै छन् । आज पहिलो खेल कोलकोता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बैंगलुरुबीच हुँदै छ । कोलकोताको इडेन गार्डेनमा हुने यो खेल नेपाली समय अनु...
जापानी सैन्य हेलिकप्टर दुर्घटनामा एक जनाको मृत्यु, ७ बेपत्ता
काठमाडौँ । जापानमा आइतबार राति दुई सैन्य हेलिकप्टर एकआपसमा ठोक्किएर समुद्रमा दुर्घटना हुँदा एक जनाको मृत्यु र सात जना घाइते भएको अधिकारीहरूले बताएका छन् । जापानको आत्मरक्षा बल (सेल्फ डिफेन्स फोर्स, एस...
आज कतिमा किनबेच हुँदैछ सुन ?
काठमाडौं । नेपाली बजारमा सुनको स्थिर रहेको छ भने चाँदीको मुल्य बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन स्थिर रहँदै शुक्रबारकै १ लाख ३९ हजार ३०० मा कारोबार भइरहेको छ । त्यस्तै...
गुल्मीमा आगलागीबाट २८ घरगोठ जलेर नष्ट
काठमाडौं । गुल्मीमा आगलागीबाट २८ घरगोठ जलेका छन् । शुक्रबार र शनिबार रातिसम्म लागेको आगोले जिल्लाको इस्मा गाउँपालिका–१, २ र ४ तथा गुल्मीदरबार गाउँपालिकामा क्षति भएको छ । इस्मा गाउँपालिका–१ की वसुन्धरा...
विद्यार्थी घटेपछि ३१ विद्यालयको तह घटाइयो, दुई विद्यालय बन्द
काठमाडौँ । सामुदायिक विद्यालयको तह घटाइएको छ । बागलुङ नगरपालिकाले शैक्षिक गुणस्तर वृद्धि गर्दै ‘लिड विद्यालय’, आवासीयसहितको विद्यालय र ‘बिग विद्यालय’को अवधारणा कार्यान्वयनका लागि विद्यार्थी थोरै भएका ...









