Author: समाबेसी संवाददाता
चिली आगलागी : हालसम्म ५१ जनाको मृत्यु
काठमाडौं । मध्य चिलीको जंगलमा लागेको आगोले कम्तिमा ५१ जनाको ज्यान लिइसकेको छ । सो घटनामा परी मृत्यु हुनेको संख्या अझै बढ्दै जाने सम्भावना देखिएको छ । चिलिका अधिकारीहरूका अनुसार आपतकालीन सेवाहरूले शहरी...
माओवादी केन्द्रको संसदीय दलको बैठक आज
काठमाडौँ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठक आज बस्दै छ । बैठक बिहान सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा बस्नेछ । बैठकमा संसद्को हिउँदे अधिवेशनका सम्बन्धमा सांसदहरू...
यू-१९ क्रिकेट विश्वकपको सेमिफाइनल समीकरण पुरा
काठमाडौं । दक्षिण अफ्रिकामा जारी यू-१९ क्रिकेट विश्वकपको सेमिफाइनल समीकरण पुरा भएको छ । सुपर सिक्स चरणका खेलहरु सकिएपछि दुवै समुहबाट सेमिफाइनलमा पुग्ने चार देशको टुंगो लागेको हो । सुपर सिक्सको समुह १...
आज कुन फलफूल तथा तरकारीको मूल्य कति?
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबार लागि तरकारी तथा फलफुलको मूल्य सार्वजनिक गरेको छ । जसअनुसार हरियो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी १५०, कालो अंगुर २५०, केरा १२० रुपैयाँ दर...
डलरको भाउ घट्दा युरो र पाउण्डको मूल्य बढ्यो
काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६० रूपैयाँ १५ पैसा कायम गरिएको छ । आइतबार...
रास्वपाको दबाब अभियान आजदेखि सुरु हुँदै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को ‘राष्ट्रव्यापी दबाब अभियान’ आजदेखि सुरु हुँदैछ । २१ चैतसम्म चल्ने पहिलो चरणको अभियानको आज पार्टी सभापति रवि लामिछानेले उद्घाटन गर्ने कार्यक्रम छ । मेल...
यी प्रदेशमा हल्का वर्षा र हिमपातकाे सम्भावना
काठमाडाैँ । पश्चिमी वायूसँगै आउने पश्चिमी न्यून चापीय प्रणालीको कारण आइतबारबाट नेपालको धेरै स्थानहरूमा साधारणतया बदलीको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार ...
कृषि विश्वविद्यालयमा कृषि इञ्जिनियरिङ पढाइ हुने
चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालयमा कृषि इञ्जिनियरिङको पढाइ हुने भएको छ । विश्वविद्यालयले आउँदो शैक्षिकसत्रबाट कृषि इञ्जिनियरिङ कलेज स्थापना गर्ने निर्णय गरेको छ । विश्वविद्यालयको कृषि सङ्कायक...
आर्मीलाई हराउँदै पुलिसले जित्यो प्रधानमन्त्री कपको उपाधि
काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको फाइनलमा नेपाल पुलिस क्लबले जीत हासिल गरेको छ । आज सम्पन्न फाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई हराउँदै नेपाल पुलिस क्लब च्याम्पियन बनेको हो । कीर्ति...
आर्मीले जित्यो आहा रारा पोखरा गोल्डकपको उपाधि
काठमाडाैँ । त्रिभुवन आर्मी क्लब २३औं संस्करणको आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ । पोखरा रंगशालामा आज भएको फाइनल खेलमा थ्री स्टार क्लबलाई ३-० ले पराजित गर्दै आर्मी पहिलोपटक...









