Author: समाबेसी संवाददाता
अर्थले बनायो लघुवित्त पीडितसँग वार्ता गर्न बरालको संयोजकत्वमा समिति
काठमाडौं,११ साउन। अर्थ मन्त्रालयले काठमाडौंमा आन्दोलनरत ‘लघुवित्त पीडित समिति’सँग वार्ता गर्न समिति गठन गरेको छ । अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाका प्रमुख सहस...
कोशीका सभामुख गौतमले राजीनामा दिएर सरकार गठन गर्न सहयोग नगर्ने
काठमाडौं , ११ साउन । कोशी प्रदेशका सभामुख बाबुराम गौतमले सभामुखबाट राजीनामा दिएर सत्ता गठबन्धनलाई सरकार गठनका लागि सहयोग नगर्ने बताएका छन् । आफूसमेतको हस्ताक्षरबाट मुख्यमन्त्री बनेका नेपाली कांग्रेसका...
सलमान खानलाई ज्यान मार्ने धम्की दिने ग्याङ्स्टर यूएईबाट पक्राउ
काठमाडौं ,११ साउन। सलमान खानलाई ज्यान मार्ने धम्की दिने ग्याङ्स्टर विक्रम बरार पक्राउ परेका छन् । उनलाई भारतको राष्ट्रिय अनुसन्धान एजेन्सी (एनआईए) ले यूएईबाट पक्राउ गरेको हो । भारतीय सञ्चारमाध्यम द...
पुट्ट पेटको बोसो घटाउने हो ? दैनिक खानुहोस् यी ५ कुरा
काठमाडौं,११ साउन । आजभोलि मानिसहरु पेटको बोशो बढेको भन्दै दिग्दारीमा देखिन्छन् । पेट लागेको छ भन्दै खानेकुरामा विशेष ख्याल पनि गर्ने गर्छन् । तर पनि पुट्ट लागेको पेट घटेन लौन के गर्ने भन्नेमा पनि देखि...
हतुवागढीमा दिमालुङ स्मारक उद्यान
भोजपुर,११ साउन । पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले भोजपुरको हतुवागढी गाउँपालिकामा दिमालुङ स्मारक उद्यान निर्माण गरिएको छ । किरात संस्कृतिको संरक्षण गर्दै पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न गाउँपालिक...
अफ्रिकी मुलुक नाइजरमा राष्ट्रपतिलाई नियन्त्रणमा लिँदै सैनिकले गरे सत्ता कब्जा
काठमाडौं,११ साउन। पश्चिम अफ्रिकी मुलुक नाइजरमा सैनिकहरूले सत्ता कब्जा गरेका छन्। उनीहरुले राष्ट्रपतिलाई नियन्त्रणमा लिँदै सत्ता कब्जा गरेका हुन् । बीबीसीका अनुसार नाइजरका राष्ट्रपति मोहम्मद बाजुमला...
मध्यपहाडी लोकमार्ग पहिराले अवरुद्ध
काठमाडौं,११ साउन । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत निसीखोला–रुकुमकोट खण्ड अवरुद्ध बनेको हो । केही दिनदेखि परेको अविरल वर्षाका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको हो । लोकमार्गको...
महोत्तरीको एनएमबी बैंक लुटपाट गर्ने भारतीय युवक पक्राउ
महोत्तरी,११ साउन। महोत्तरीको महोत्तरी गाउँपालिका–२ स्थित एनएमबी बैंकमा लुटपाट गरेका एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको विहार राज्यको मधुबनीका २० वर्षीय अजयकुमार साफी रहेका छन् ।...
घुस लिएको आरोपमा बरिष्ठ प्रहरी हबल्दार पक्राउ
काठमाडौं,११ साउन। काठमाडौंको बुढानीलकण्ठ प्रहरी प्रभागमा कार्यरत बरिष्ठ हबल्दार विष्णु सिंह सेवाग्राहीबाट घुस लिएको आरोपमा पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सिंहलाई बुधबा...
काठमाडौंमा अब सवारी पार्किङको शुल्क कति ?
काठमाडौं,११ साउन। काठमाडौं महानगरपालिकाभित्र तपाई सवारी साधान पार्किङ गर्दा जथाभावी शुल्क तिर्नु परेर हैरानीमा हुनुहुन्छ ? अव महानगरपालिकाले सवारी पार्किङका लागि निश्चित मापदण्ड र शुल्क तय गरेको छ । ...









