समाबेसी खबर डट कम फ्लो गर्नुहोस

Author: समाबेसी संवाददाता

अर्थतन्त्र अझै जोखिममा रहेकाले नीतिगतरूपमा सावधानी अपनाउन सुझाव

अर्थतन्त्र अझै जोखिममा रहेकाले नीतिगतरूपमा सावधानी अपनाउन सुझाव


काठमाडौँ । अन्तर्राष्ट्रिय मुद्राकोष आइएमएफ ले नेपालको अर्थतन्त्र अझै जोखिममा रहेकाले नीतिगतरूपमा सावधानी अपनाउन सुझाव दिएको छ । नेपालको अर्थतन्त्रमा बाह्य जोखिम कायम रहेको अवस्थामा मौद्रिक नीतिलाई...

विदेशबाट आउदा साथमा दुई वटासम्म मोबाइल ल्याउन पाईने

विदेशबाट आउदा साथमा दुई वटासम्म मोबाइल ल्याउन पाईने


काठमाडौँ । सरकारले झिटिगुन्टासम्बन्धी नियमावलीलाई संशोधन गर्ने भएको छ । यससँगै विदेशबाट आउनेले साथमा दुई वटासम्म मोबाइल ल्याउन पाउने भएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्...

४४ आरोही समूहका चार सय ६७ आरोहीले लिए अनुमति

४४ आरोही समूहका चार सय ६७ आरोहीले लिए अनुमति


काठमाडौँ । पर्यटन विभागको विवरणमा यही वैशाख २५ सम्म वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि ४४ आरोही समूहका चार सय ६७ आरोहीले अनुमति लिएका छन् । यस याममा सगरमाथा आरोहण अनुमति लिने आरोही लगभग आइसकेका र बुधबार...

नक्कली भुटानी शरणार्थी प्रकरणमा थप २ जना पक्राउ

नक्कली भुटानी शरणार्थी प्रकरणमा थप २ जना पक्राउ


काठमाडौँ । प्रहरीले नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउने लोभ देखाएर ठगी गरेको आरोप लागेकामध्ये थप दुई विचौलियालाई आज काठमाडौँबाट पक्राउ गरेको छ । काठमाडौँको टोखा बस्ने रामशरण केसी र मोरङ घर भ...

दोषीलाई कारबाही गर्न शान्ति समाजको माग

दोषीलाई कारबाही गर्न शान्ति समाजको माग


काठमाडौँ । मानव अधिकार तथा शान्ति समाजले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीमाथि कानूनसम्मत कारबाहीको माग गरेको छ । घटनाक्रमले उक्त प्रकरणमा राजनीतिज्ञसहित उच्च पदस्थको संलग्नता भएको देखाएको समाजक...

गर्मीले मधेश प्रदेशको जनजीवन प्रभावित

गर्मीले मधेश प्रदेशको जनजीवन प्रभावित


काठमाण्डौं । रौतहटसहित मधेश प्रदेशका जिल्लामा तापमान ४० डिग्री सेल्सियस पुग्दा यहाँको जनजीवन प्रभावित बनेको छ । प्रचण्ड गर्मीको कारण तापक्रम बढ्दै जाँदा मधेशमा जनजीवन प्रभावित बनेको हो । सप्तरी राजविर...

भरतपुर महानगरपालिकाको मापदण्ड विपरितका संरचना भत्काइने

भरतपुर महानगरपालिकाको मापदण्ड विपरितका संरचना भत्काइने


चितवन । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले मापदण्ड विपरितका संरचना भत्काइने काम छिटोभन्दा छिटो अघि बढाइने बताएकी छन् । भरतपुर भवन निर्माण व्यवसायी समितिको १०औं वार्षिक साधारण सभालाई सम्बोधन गर...

प्रि बजेटका बारेमा आज पनि निरन्तर छलफल हुने

प्रि बजेटका बारेमा आज पनि निरन्तर छलफल हुने


काठमाडौं । आज पनि प्रि बजेटका बारेमा छलफल हुने भएको छ । आइतबार बसेको प्रतिनिधिसभा कार्य ब्यवस्था समितिको बैठकले उक्त निर्णय गरे अनुसार आज पनि प्रि बजेटका बारेमा छलफल हुन लागेको हो । जसअनुसार बैशाख ...

कक्षा १२ को परीक्षा आजदेखि सुरु

कक्षा १२ को परीक्षा आजदेखि सुरु


काठमाडौं । यो वर्षको कक्षा १२ को परीक्षा आज मंगलबारबाट शुरू हुँदै छ । परीक्षामा तीन विषयमा नन ग्रेड एनजी ल्याएका समेत गरी ४ लाख ६७ हजार ३ सय ८९ परीक्षार्थी सहभागी हुँदैछन् । गत वर्षको भन्दा यो वर्ष कर...

विविध कार्यक्रम गरी आज कानुन दिवस मनाइँदै

विविध कार्यक्रम गरी आज कानुन दिवस मनाइँदै


काठमाण्डौं । आज कानुन दिवस विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ । नेपालमा प्रधान न्यायालय स्थापना भएको दिनलाई कानुन दिवसका रूपमा मनाउने गरिन्छ । नेपालमा प्रधान न्यायालय ऐन, २००८ बने पनि त्यसको लागू...