समाबेसी खबर डट कम फ्लो गर्नुहोस

Author: समाबेसी संवाददाता

आज उपनिर्वाचनः बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान

आज उपनिर्वाचनः बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान


काठमाडौं । उपनिर्वाचनका लागि तीन वटा निर्वाचन क्षेत्रमा आज मतदान हुदैँछ । निर्वाचन आयोगका अनुसार मतदान बिहान ७ बजे देखी साँझ ५ बजेसम्म हुनेछ । बारा–२, चितवन–२ र तनहुँ–१ मा आज उपनिर्वाचन हुन लागेको हो ...

विश्वासको मत पाउन नसकेपछि गण्डकीका मुख्यमन्त्री अधिकारी पदमुक्त

विश्वासको मत पाउन नसकेपछि गण्डकीका मुख्यमन्त्री अधिकारी पदमुक्त


काठमाण्डौँ । एमाले नेतृत्वको गण्डकी प्रदेश सरकार ढलेको छ । मुख्यमन्त्री खगराज अधिकारीले प्रदेशसभाबाट विश्वासको मत पाउन नसकेसँगै उनी नेतृत्वको सरकार ढल्न पुगेको हो ।   माओवादी केन्द्रले सरका...

व्यापार घाटा २ खर्बभन्दा धेरैले घट्यो,

व्यापार घाटा २ खर्बभन्दा धेरैले घट्यो,


काठमाण्डौ । नेपालको व्यापार घाटा दुई खर्ब रुपैयाँभन्दा धेरैले घटेको छ । आयातमा कमी आएपछि चालु आर्थिक वर्षको नौ महिनामा व्यापार घाटा पोहोरको तुलनामा दुई खर्ब २३ अर्ब रुपैयाँ अर्थात् १७ दशमलव छ प्रतिशतल...

आज मातातीर्थ औँसी  आमाको मुख हेर्ने दिन, मातातीर्थमा मेला

आज मातातीर्थ औँसी आमाको मुख हेर्ने दिन, मातातीर्थमा मेला


काठमाण्डौ । आज मातातीर्थ औँसी । हरेक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिन, आमालाई सम्मान गरी आमाको मुख हेर्ने गरिन्छ । आज आमालाई मीठा खानेकुरा र उपहार दिएर आशीर्वाद लिएर श्रद्धा भक्तिसाथ मातातीर्थ औँसी मना...

खर्च विवरण नबुझाउने ७४ उम्मेदवार ७ दिने स्पष्टीकरणमा

खर्च विवरण नबुझाउने ७४ उम्मेदवार ७ दिने स्पष्टीकरणमा


काठमाडौँ । गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा उम्मेदवारी दिएका ७४ उम्मेदवारले खर्च विवरण नबुझाए पछि निर्वाचन आयोगले ताकेता गरेको छ । चार महिनासम्म पनि प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको खर्च विवर...

निजी क्षेत्रको सक्रियताले खपत बढेपछि मूल्य पाउन थाल्यो अण्डाले

निजी क्षेत्रको सक्रियताले खपत बढेपछि मूल्य पाउन थाल्यो अण्डाले


चितवन । अण्डाले मूल्य नपाएपछि कुखुरापालक व्यवसायी छ महिनाअघि संगठीत भए । देशैभरका ठूला व्यवसायी भेला भएर व्यवसाय जोगाउनका लागि अन्तिम प्रयासको थालनी गरे । उनीहरूले नेपाल लेयर्स कुखुरापालक संघ गठन गरेर...

सिटी होटलको आईपीओमा आवेदन दिने अन्तिम दिन आज

सिटी होटलको आईपीओमा आवेदन दिने अन्तिम दिन आज


काठमाडौं । सिटी होटलको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । होटलले चैत २१ गतेदेखि वैदेशिक रोजगारीमा रहेको नेपालीहरूका लागि आईपीओ बिक्री खुला गरेको थियो । होटलले सर्वसाधारणको लागि भने वैशाख २५...

मेयर शाहविरुद्ध परेको रिटको सुनवाइ आज

मेयर शाहविरुद्ध परेको रिटको सुनवाइ आज


काठमाडौं । काठमाडौं महानगरपालिका मेयर बालेन शाहविरुद्धको रिटमा आज सुनुवाइ हुने भएको छ । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरवार र राष्ट्रपति कार्यालय शीतल निवासको फोहोर नउठाएको भन्दै काठमाडौं मह...

प्रतिनिधिसभा बैठक बस्दै, सूचना आयोगको प्रतिवेदन पेश गरिने

प्रतिनिधिसभा बैठक बस्दै, सूचना आयोगको प्रतिवेदन पेश गरिने


काठमाडौं । संघीय संसद् अन्तर्गतको प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्नेछ । संघीय संसद् सचिवालयका अनुसार आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सूचना आयोगको व...

आजदेखि उर्जा सम्मेलन सुरु नेपालबाट उत्पादित बिजुलीको अन्तर्राष्ट्रियकरणमा छलफल हुने

आजदेखि उर्जा सम्मेलन सुरु नेपालबाट उत्पादित बिजुलीको अन्तर्राष्ट्रियकरणमा छलफल हुने


काठमाडौं । आजदेखी काठमाडौंमा ऊर्जा सम्मेलन हुदैँछ । ‘हरित ऊर्जाको बजार विस्तारीकरण’ भन्ने नाराका साथ आठौं उर्जा सम्मेलन हुन लागेको हो । सम्मेलन आज र भोलि दुई दिनसम्म चल्ने छ । स्वतन्त्र ऊर्जा उत्पा...