समाबेसी खबर डट कम फ्लो गर्नुहोस

Author: समाबेसी संवाददाता

ठेक्का सम्झौताअनुसार समयमै गुणस्तरीय काम गर्न निर्माण व्यवसायीलाई प्रधानमन्त्रीको निर्देशन

ठेक्का सम्झौताअनुसार समयमै गुणस्तरीय काम गर्न निर्माण व्यवसायीलाई प्रधानमन्त्रीको निर्देशन


काठमाडौं, २८ फागुन ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ठेक्का सम्झौताअनुसार तोकिएकै समयमा, तोकिएको मापदण्ड र गुणस्तरमा काम गर्न निर्देशन दिएका छन् । आइतबार दिउँसो काठमाडौँको प्रज्ञा भवनमा आयोजित...

यूएईले गुमायो चार विकेट

यूएईले गुमायो चार विकेट


काठमाडौं, २८ फागुन । आईसीसी विश्वकप लिग–२ अन्तर्गत जारी खेलमा नेपालले दिएको २४९ रनको लक्ष्य यूएईले पछ्याइरहेको छ । नेपालले दिएको लक्ष्य पछ्याउने क्रममा यूएईले चार विकेट गुमाएको छ । छैटौँ ओभरमा खेल भइर...

उपराष्ट्रपति उम्मेदवारबारे निर्णय लिन ९ दलको बैठक जारी

उपराष्ट्रपति उम्मेदवारबारे निर्णय लिन ९ दलको बैठक जारी


काठमाडौं, २८ फागुन । कांग्रेस, माओवादीसहित नौ दलको बैठक बसिरहेको छ । सिंहदरवारमा जारी बैठकमा उपराष्ट्रपति पदको साझा उम्मेदवार तय गर्न नौ दलको बैठक बसिरहेको हो । बैठकमा कांग्रेस, माओवादी केन्द्र, एकीकृ...

निर्माण व्यवसायी महासंघको साधारणसभा सुरू

निर्माण व्यवसायी महासंघको साधारणसभा सुरू


काठमाडौं, २८ फागुन । नेपाल निर्माण व्यवसायी महासंघको २४ औं साधारणसभा  सुरू भएको छ । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा महासंघको २४ औं साधारणसभाकाे  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उदघाटन गर...

नेपालले यूएईलाई दियो २४९ रनको लक्ष्य

नेपालले यूएईलाई दियो २४९ रनको लक्ष्य


काठमाडौं, २८ फागुन । आईसीसी विश्वकप लिग–२ अन्तर्गत जारी खेलमा नेपालले यूएईलाई २४९ रनको लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार टस जितेर ब्याटिङ थालेको नेपालले ४ बल बाँकी...

उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम रहने आयोगको निर्णय

उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम रहने आयोगको निर्णय


काठमाडौं । निर्वाचन आयोगले उपराष्ट्रपतिमा जसपाका रामसहाय यादवको उम्मेदवारी कायम रहने निर्णय गरेको छ । राष्ट्रपतिमा पुरुष रामचन्द्र पौडेल निर्वाचित भएकाले उपराष्ट्रपतिमा पुरुष उम्मेदवार बन्न कानुन बाधक...

सिन्धुलीमा बस दुर्घटना : ५ जनाको मृत्यु, उद्धार कार्य जारी

सिन्धुलीमा बस दुर्घटना : ५ जनाको मृत्यु, उद्धार कार्य जारी


सिन्धुली, २८ फागुन । सिन्धुलीको फिक्कल गाउँपालिकामा यात्रुबहाक बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । फिक्कल गाउँपालिका–४ कुइभिरमा बस दुर्घटना हुँदा दुई पुरुष र तीन महिलाको मृत्यु भएको फिक्कल गा...

लागुऔषधसहित १ जना पक्राउ

लागुऔषधसहित १ जना पक्राउ


बारा, २८ फागुन ।  जितपुरसिमरा उपमहानगरपालिका-८ रमौलीबाट अवैध लागूऔषध गाँजा करिब ८ केजीसहित सोही उपमहानगरपालिका-१० बस्ने ५६ वर्षीय दशै मुखियालाई  प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय सिमराबा...

बलात्कार आराेपमा ३ जना पक्राउ

बलात्कार आराेपमा ३ जना पक्राउ


दाङ, २८ फागुन । २९ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा घोराही उपमहानगरपालिका-१७ बेलभार बस्ने २९ वर्षीय निर्मल चौधरीसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुले ती माहिलालाई बेलभार चोकदे...

१ हजार ७०० रुपैयाँले बढ्यो सुनको भाउ

१ हजार ७०० रुपैयाँले बढ्यो सुनको भाउ


काठमाडौं, २८ फागुन । सुनचाँदीको भाउ आइतबार बढेको छ । गत शुक्रबारको तुलनामा आइतबार छापावाला सुनको मूल्य तोलामा एक हजार ७०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सु...