समाबेसी खबर डट कम फ्लो गर्नुहोस

Author: समाबेसी संवाददाता

लघुवित्त बैंकर्स संघद्वारा वित्तीय साक्षरता अभियान सुरु

लघुवित्त बैंकर्स संघद्वारा वित्तीय साक्षरता अभियान सुरु


भरतपुर । नेपाल लघुवित्त बैंकर्स संघले वित्तीय साक्षरता राष्ट्रिय अभियान सुरु गरेको छ । शनिबार २८ वटा लघुवित्त संस्थाहरुका लघुवित्तकर्मी एवं सदस्यहरुले चितवनको कालिका नगरपालिकाकाको क्लब चोकबाट खोलेसिमल...

गाडी दुर्घटना हुँदा बन्दीपुरमा १२ जना घाइते

गाडी दुर्घटना हुँदा बन्दीपुरमा १२ जना घाइते


तनहुँ, २७ फागुन | तनहुँको बन्दीपुरमा गाडी दुर्घटना हुँदा १२ जना घाइते भएका छन्।  शनिबार दिउँसो सवा ३ बजे बन्दीपुर गाउँपालिका-१ नाहालास्थित पृथ्वी राजमार्गमा गाडी दुर्घटना भएको हो । दमौलीबाट डुम्रे जा...

उपराष्ट्रपति उम्मेदवार रामसहायविरूद्ध उजुरी

उपराष्ट्रपति उम्मेदवार रामसहायविरूद्ध उजुरी


काठमाडौं, २७ फागुन | नेकपा एमालेले जसपाबाट उपराष्ट्रपतिका उम्मेदवार रामसहायप्रसाद यादवविरुद्ध उजुरी दिएको छ । यादवविरुद्ध निर्वाचन अधिकृतको कार्यालय बानेश्वरमा एमाले उम्मेदवार अष्टलक्ष्मी शाक्यको प्रत...

एकै दिन १५ हजारले अवलोकन गरे औद्योगिक व्यापार मेला

एकै दिन १५ हजारले अवलोकन गरे औद्योगिक व्यापार मेला


नवलपुर, २७ फागुन । नवलपुरको गैँडाकोटमा जारी ‘प्रथम गण्डकी प्रदेशस्तरीय औद्योगिक व्यापार मेला–२०७९’ को आज एकै दिन १५ हजार दर्शकले अवलोकन गरेका छन् । आयोजक संस्था नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रद...

आगलागीबाट बैतडीमा १२ लाख बराबरको क्षति

आगलागीबाट बैतडीमा १२ लाख बराबरको क्षति


बैतडी, २७ फागुन | बैतडीमा आगलागी भएको छ । जिल्लाको मेलौली नगरपालिका–७ हरिपुर बजार नजिकै कुमारी बैंकको अगाडी रहेको कृष्णसिंह भण्डारीको न्यू सोलार ट्रेडर्स पसलमा आगलागी भएको हो । शुक्रबार राति पौने नौ ब...

उपराष्ट्रपतिमा अष्टलक्ष्मीको उम्मेदवारी दर्ता रौनक

उपराष्ट्रपतिमा अष्टलक्ष्मीको उम्मेदवारी दर्ता रौनक


काठमाडौं, २७ फागुन | स्ववियु निर्वाचनको तयारीमा जुटेका विद्यार्थी संगठनहरूले रत्न राज्य लक्ष्मी क्याम्पसमा तालाबन्दी गरेका छन् । स्ववियुविरुद्ध षड्यन्त्रपूर्ण हर्कत चलिरहेको आरोप लगाउँदै विद्यार्थीहरू...

सुर्खेतमा तीन वर्षपछि यातायात व्यवस्था कार्यालयबाट सेवा

सुर्खेतमा तीन वर्षपछि यातायात व्यवस्था कार्यालयबाट सेवा


जाजरकोट २७  फागुन । रुकुम पश्चिमको चौरजहारीमा स्थापना गरिएको यातायात व्यवस्था सेवा कार्यालयले कार्यालय स्थापना भएको तीन वर्षपछिबाट सेवा सुरु गरेको छ । कार्यालय स्थापना गरेको तीन वर्षसम्म पनि बजेट तथा ...

पुरुष उपराष्ट्रपतिको उम्मेदवार बन्न खोजेको भन्दै एमालेले जनायो आपत्ति

पुरुष उपराष्ट्रपतिको उम्मेदवार बन्न खोजेको भन्दै एमालेले जनायो आपत्ति


काठमाडौं, २७ फागुन | नेकपा एमालेले संविधानको मर्म विपरित कतिपय दलले पुरुषलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने प्रयास गरिरहेको भन्दै आपत्ति जनाएको छ । एक विज्ञप्ति जारी गर्दै एमालेले राष्ट्रपति र उपराष्...

उपराष्ट्रपतिमा सत्तारुढ गठबन्धनमा एकमत भएन, जसपा र जनमत दुवै पार्टीवाट उम्मेदवारी दर्ता हुने

उपराष्ट्रपतिमा सत्तारुढ गठबन्धनमा एकमत भएन, जसपा र जनमत दुवै पार्टीवाट उम्मेदवारी दर्ता हुने


काठमाडौं, २७ फागुन । सत्तारुढ गठबन्धनमा उपराष्ट्रपतिको उम्मेदवारका बारेमा सहमति हुन नसक्दा दुईवटा उम्मेदवारी दर्ता हुने भएको छ । वालुवाटारस्थित प्रधानमन्त्री निवासमा बसेको सत्तारुढ गठबन्धनको बैठकले दु...

वालुवाटार बैठकमा प्रभु साह पनि, गठबन्धन आबद्ध दलको संख्या १० दल पुग्यो

वालुवाटार बैठकमा प्रभु साह पनि, गठबन्धन आबद्ध दलको संख्या १० दल पुग्यो


काठमाडौं, २७ फागुन । नेकपा माओवादी केन्द्र नेतृत्वको सत्तारुढ ९ दलीय गठबन्धनमा प्रभु साह नेतृत्वको आम आदमी पार्टी पनि समावेश भएको छ । प्रधानमन्त्री निवास वालुवाटारमा जारी बैठकमा साह नेतृत्वको आम आदमी ...