Author: समाबेसी संवाददाता
ग्लोबल आइएमई लघुवित्तको साधारणसभा आज
काठमाडौ, २४ फागुन । ग्लोबल आइएमई लघुवित्तको वार्षिक साधारणसभा आज बस्दैछ । उक्त सभामा कम्पनीले कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सभामा पेश गर्नेछ । कम्पनीले आर्थिक वर्षको नाफाबाट १२ प्रतिशत ब...
महिला अटोचालकहरु सुदुरपश्चिम सरकारद्वारा सम्मानित
धनगढी, १२४ फागुन । ११३आौ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा ६ जना अटो चालक महिला सम्मानित भएका छन् । सुदूरपश्चिम प्रदेश सरकारले आज एक बिशेष कार्यक्रमको आयोजना गरी अटोचालक महिलाहरुलाई सम्मान गरेकाे हा...
आगलागीमा परेर रौतहटमा ६ महिने शिशुको ज्यान गयो
रौतहट, २४ फागुन । रौतहटको राजदेवी नगरपालिकामा भएको आगलागीमा पारेर ६ महिने शिशुको ज्यान गएको छ । मंगलबार साँझ राजदेवी नगरपालिका ४ वसन्तपुर गडहियाका भिखर राउतको घरमा भएको आगलागीमा परेर ६ महिने बालिकाक...
राष्ट्रपति निर्वाचनमा खुलेनन पाँच दल
काठमाडौं, २४ फागुन । राष्ट्रपति निर्वाचनका लागि संघीय संसद र प्रदेश संसदमा आबद्ध सबै राजनीतिक दलले पक्षधरता देखाए पनि राजनीतिक दलले कस्लाई मत दिने? अझै खुलेका छैनन् ।आगामी फागुन २५ गते हुने राष्ट्रपति...
उत्कृष्ट युवा खेलाडीको अवार्ड मनिष डाँगीलाई
काठमाडौं, २३ फागुन । फुटबलर मनिष डाँगीले उत्कृष्ट युवा खेलाडीको अवार्ड जितेका छन् । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले मंगलबार काठमाडौंमा आयोजना गरेको अवार्ड वितरण कार्यक्रममा उनलाई सो अवार्ड प्र...
सेयर बजार दोहोरो अंकले वृद्धि
काठमाडौं, २३ फागुन । मंगलबार सेयर बजारमा दोहोरो अंकले वृद्धि भएको छ। आज सेयर कारोबार मापक नेप्से परिसूचक १४.४१ अंकले घटेर १९५२.६६ विन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्से...
राष्ट्रपति निर्वाचनका मतदातालाई भोलि बिहानसम्म काठमाडौं आइपुग्न निर्देशन
काठमाडौं, २३ फागुन । कांग्रेससहित नौ दलीय गठबन्धनले राष्ट्रपति निर्वाचनका मतदातालाई बुधबार बिहानसम्म काठमाडौं आइपुग्ने निर्देशन दिएको छ । राष्ट्रपति चयनका लागि बिहीबार हुने निर्वाचनमा संघीय संसदका सदस...
राष्ट्रपतिबारे निर्णय लिन राप्रपाको बैठक बस्दै
काठमाडौं, २३ फागुन । राष्ट्रपति निर्वाचनबबारे आवश्यक निर्णय लिन राप्रपाको केन्द्रीय समितिको बैठक बस्दै छ । पर्सी बिहीबार राष्ट्रपतिको निर्वाचन हुँदै छ । आठ दलको समर्थनसहित कांग्रेसका रामचन्द्र पौडेल र...
शुभम् पावरको पहिलो कारोबार खुल्यो
काठमाडौं, २३ फागुन । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा शुभम् पावरको सेयर कारोबार आजदेखि सुरु भएको छ । ‘एसपीएल’ संकेतमा यसको सेयर कारोबार खुला भएको छ । शुभमको पहिलो कारोबार प्रतिकित्ता २६५ रुपैयाँमा भएक...
खेल श्रम संस्कृति र अर्थतन्त्रको आधारसमेत हो : प्रधानमन्त्री
काठमाडौँ, २३ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजको युगमा खेलकुद राष्ट्रको गौरव, कुटनीतिको महत्वपूर्ण आधारस्तम्भ, अन्तर्राष्ट्रिय सम्बन्धको बलियो खम्बा, राष्ट्रिय अर्थतन्त्रको आधार र श्रम...









