Author: समाबेसी संवाददाता
राष्ट्रपति निर्वाचनः आज राती १२ बजे देखी मौन अबधि सुरु
काठमाडाैं, २२ फागुन । राष्ट्रपति निर्वाचनका लागि आज मध्यरातिदेखि मौन अधवि सुरु हुने भएको छ। आगामी २५ फागुनमा हुने राष्ट्रपति निर्वाचनलाई स्वच्छ, स्वतत्त्व, निष्पक्ष विश्वसनीय, पारदर्शी तथा भयमुक्त वा...
औद्योगिक ग्राम निर्माण सुस्त
सुर्खेत, २२ फागुन । कर्णालीमा औद्योगिक ग्राम निर्माण कार्यमा अलमल देखिएको छ । संघीय सरकारले अघि सारेको एक स्थानीय तह एक औद्योगिक ग्राम निर्माण कार्यक्रमअन्तर्गत छनोट भएका स्थानीय तहमा निर्माणले गति लि...
भाषिक कार्ययोजना निर्माणका लागि देशभरका चाम्लिङ राई खोटाङमा भेला
खोटाङ, २२ फागुन | भाषिक कार्ययोजना निर्माणका लागि देशभरका चाम्लिङ राई खोटाङमा भेला भएका छन् । चाम्लिङ राई भाषा सम्वन्धी कार्ययोजना निर्माणका लागि पूर्वको ईलाम, झापा, धनकुटा, सुनसरी, उदयपुरदेखि काठ्माड...
झलनाथ भेटन डल्लु पुगे रामचन्द्र
काठमाडौं, २२ फागुन । राष्ट्रपतिको निर्वाचन नजिकिदै गर्दा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेलले सक्रियता बढाएका छन । आगामी फागुन २५ गते हुन गइरहेको निर्वाचनमा राष्ट्रपति पदका उम्मेदवार एवम् नेप...
बाबुराम भट्टराईको स्पष्टीकरणः जनयुद्धकालिन मुद्धा अदालतको नियमित काम होइन
काठमाडौं, २२ फागुन । नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले बहालबाला प्रधानमन्त्रीलाई मुद्धा लगाउने पाउने तर जनयुद्धकालिन मुद्धा अदालतको नियमित काम नभएको बताएका छन । सामाजिक सञ्जालवाट स्पष्...
लिभरपुलले म्यानचेस्टर युनाइटेडलाई ७-० ले हरायो
काठमाडाै, २२ फागुन । म्यानचेस्टर युनाइटेडलाई लिभरपुलले ७–० को फराकिलो अन्तरले पराजित गरेको छ । इग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार भएको खेलमा घरेलु मैदानमा लिभर पुलका लागि मोहमद सलाह, कोडी गाक्पो र...
मधेसको होली पर्वको मुख्य आकर्षक जोगिरा युवा पुस्तामा कमी
सप्तरी , २२ फागुन । एकआपसमा भएको मतभेद अन्त्य गर्दै मेलमिलाप गर्ने माध्यमको रूपमा मनाईदै आएको होली पर्व शुरू भएसंगै गाउँघरमा जोगिराको धुन गुन्जिन थालेको छ | जोगगिरा सरर धुन गुन्जिन केही कमि आएपनि परम्...
पेनाल्टीमा चुके पनि बार्सिलोना बिजय हात पार्न सफल
काठमाडौं, २२ फागुन । बार्सिलोनाले स्पेनिस ला लिगामा महत्वपूर्ण जित हात पारेको छ । घरेलु मैदानमा १० खेलाडीमा समेटिएको बार्सिलोनाले भ्यालेन्सियामाथि १–० को जित निकालेको हो ।स्पोटिफाई नोउक्याम्पमा आइतबा...
रियल म्याड्रिड गाेलरहित बराबरीमा रोकियाे
काठमाडाैं, २२ फागुन । स्पेनिस ला लिगामा रियल म्याड्रिड बराबरीमा रोकिएको छ । बेनिटो भिल्लामार सेभिल्लामा आइतबार राति भएको खेलमा रियल घरेलु टोली रियल बेटिससँग गोलरहित बराबरीमा रोकिएको हो | खेलको १२औं मि...
फागु पुर्णिमाले सबै नेपालीलाई प्रगतिमा अग्रसर हुन प्रेरणा मिलोसः सभामुख
काठमाडौं, २२ फागुन । सभाभुम देवराज घिमिरेले फागुन पुर्णिमाले सबै नेपालीबीच सामाजिक सद्भाव, सहिष्णुता एवं राष्ट्रिय एकता अक्षुण्ण राख्न सघाउने विश्वास ब्यक्त गरेका छन । फागु पुर्णिमाका अवसरमा शुभकानाम ...









