Author: समाबेसी संवाददाता
राष्ट्रपति भण्डारीको सम्बोधनको पूर्णपाठ
काठमाडौं, २७ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार संघीय संसदका दुवै सदन प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकलाई सम्बोधन गरेकी छन् । सोही सम्बोधनको पूर्णपाठ प्रतिनिधि सभाका सम्माननीय ...
विवेकशिल साझाको महाधिवेसन आजवाट
काठमाडौं, २७ माघ । बिभिन्न चिरामा छिन्न भिन्न भएका विवेकशील साझा पार्टीको पहिलो महाधिवेशन आजवाट सुरू हुँदैछ। काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा शुक्रबार बिहान १० बजे महाधिवेशन उद्घाटन ग...
खोटाङबजारको सडक ढलान ६ महिनादेखि अलपत्र
खोटाङ, २७ माघ | ठेकेदारले खोटाङको खोटेहाङ गाउँपालिका–७ खोटाङबजारको सडक ढलानको काम ६ महिनादेखि अलपत्र पारेको छ । निर्माण कम्पनी धुलीखेल निर्माण सेवाले जिल्लाकै पुरानो बजार मानिने खोटाङ बजारभित्रको सडक ...
राष्ट्रपति भण्डारीले संसदको संयुक्त बैठकलाई बिशेष सम्बोधन गर्ने
काठमाडौं, २७ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकलाई सम्बोधन गर्दैछिन् । शुक्रबार अपरान्ह ३ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा राष्ट्रपति भण्डारीले सम्बोधन...
नेपाल प्रहरीले भान्छे, कुचिकारलगायत पदमा कर्मचारी माग्यो
काठमाडौं, २७ माघ। नेपाल प्रहरीले रिक्त पदपूर्तिका लागि आवेदन आह्वान गरेको छ । नेपाल प्रहरीका अनुसार कार्यालय सहयोगी रिक्त पदमा पदपूर्ति गर्नु परेकाले आवेदन आह्वान खुल्ला गरिएको हो । भान्छे, हजाम, सिला...
आज यस्तो छ मुद्राको विनिमय दर
काठमाडौं, २७ माघ । नेपाल राष्ट्र बैँकले शुक्रबारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । शुक्रबार अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ ७२ पैसा र बिक्रीदर १३२ रुपैयाँ ३२ पैसा तोकिएको छ । यस्तै, आज युरो...
यस्ताे छ तरकारीको तथा फलफूलको मूल्य
काठमाडौं, २७ माघ । कालीमाटी फलफूल तथा तरकारी बजार बिकास समितिले तरकारी तथा फलफुलकाे न्युनतम मुल्य सार्बजिनक गरेकाे छ। आज शुक्रबार रातो आलु २८ रुपैयाँ प्रतिकेजी, नेपाली गोलभेँडा ठूलो ४० रुपैयाँ प्रतिके...
सन्दिप लामिछानेसमेत नेपाली क्रिकेट टोलीमा
काठमाडौं, २७ माघ । आगमी १४–२१ फ्रेबुअरीमा हुने ‘नेपाल–नामिबिया–स्कटल्याण्ड थ्री सिरिज’मा नेपाली क्रिकेटका पुर्व कप्तान सन्दिप लामिछानेले पनि सहभागीता जनाउने भएका छन् । नाबालिग बालिका बलात्कारको आरोपम...
राष्ट्र बैंकले मौद्रिक अर्ध वार्षिक नीतिको समिक्षा गर्दै
काठमाडौ, २७ माघ । नेपाल राष्ट्र बैंकले शुक्रबार दिउँसो मौद्रिक नीतिको अर्ध वार्षिक समीक्षा गर्ने भएको छ। राष्ट्र बैंकका अनुसार सञ्चालक सदस्यहरुसँग शुक्रबार बिहान ८ बजेका लागि बैठक आब्हान गरेको छ। ऋणक...
आजको मौसम: ५ वटा प्रदेशका हिमाली भु–भागमा हिमपात हुने
काठमाडौं, २७ माघ । हाल देशका पहाडी भू(भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशको पहाडी भू...









