समाबेसी खबर डट कम फ्लो गर्नुहोस

Author: समाबेसी संवाददाता

पाँच दलीय गठबन्धन ब्युँताउने रणनीतिमा दलहरू

पाँच दलीय गठबन्धन ब्युँताउने रणनीतिमा दलहरू


काठमाडौँ, २४ माघ । बिगत दुई वर्षदेखि संसदीय निर्वाचनसम्म सँगै रहेका पाँच दलीय गठबन्धनमा आवद्ध दलहरू पुरानो गठबन्धनलाई ब्युताउने रणनीतिमा लागेका छन् ।संसद्को प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस र वर्तम...

जसपाले पठायो संघीय मञ्चलाई एकीकरणका लागि पत्र

जसपाले पठायो संघीय मञ्चलाई एकीकरणका लागि पत्र


काठमाडौं, २४ माघ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा नेपाल)ले पार्टी एकताका लागि संघीय लोकतान्त्रिक मञ्चले पार्टी एकताका लागि संघीय लोकतान्त्रिक मञ्चलाई पत्राचार गरेको छ । एकता वार्ता...

सिंहदरवारमा प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठक

सिंहदरवारमा प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठक


काठमाडौं, २४ माघ । प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठक बसिरहेको छ । सिंहदरवारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा समितिको बैठक बसिरहेको हो ।बैठकमा ७ फागुनमा पर्ने प्रजातन्त्र दिव...

मधेस प्रदेशमा १५ जनाको जम्बो मन्त्रीपरिषद गठन, पहडिया समुदायवाट एकजना अटेनन

मधेस प्रदेशमा १५ जनाको जम्बो मन्त्रीपरिषद गठन, पहडिया समुदायवाट एकजना अटेनन


जनकपुर, २४ माघ | मुलुकका ७ वटा प्रदेश मध्ये सबैभन्दा बढी मन्त्रालय भएको प्रदेशको रुपमा मधेस प्रदेशले आफुलाई चिनाउने भएको छ । माओवादीवाट उद्योग, पर्यटन तथा वन मन्त्रीमा सुनिता यादव र राज्यमन्त्रीमा रहव...

ईयुको उच्चस्तरीय टोलीद्वारा चिलिमे-त्रिशूली प्रसारण आयोजनाको स्थलगत निरीक्षण

ईयुको उच्चस्तरीय टोलीद्वारा चिलिमे-त्रिशूली प्रसारण आयोजनाको स्थलगत निरीक्षण


काठमाडौं, २४ माघ । युरोपेली युनियनको उच्चस्तरीय टोलीले निर्माणाधीन चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन आयोजनाको स्थलगत निरीक्षण गरेको छ ।युरोपेली युनियनको एसिया निर्देशक पिटरिस अस्टस नेतृत्वको उच्चस...

विप्लवराजलाई नेशनल डिजाईनर रनवे उपाधि

विप्लवराजलाई नेशनल डिजाईनर रनवे उपाधि


काठमाडौं, २४ माघ । फेसन डिजाइनको प्रतिस्पर्धात्मक प्रतियोगिता ‘नेशनल डिजाईनर रनवे–२०२३’को शीर्ष उपाधि आईआईएफ्टी स्कूल अफ फेसन डिजाइनका विप्लवराज नाग नहरले जितेका छन् । गत वर्ष सोही स्कुलका स्यामुअल अर...

स्वाबलम्बनको संस्थापक सेयर लिलामी गर्ने आज अन्तिम दिन

स्वाबलम्बनको संस्थापक सेयर लिलामी गर्ने आज अन्तिम दिन


काठमाडौं, २४ माघ | स्वालम्बन लघुवित्तको संस्थापक सेयर लिलामी भर्ने आज अर्थात  माघ २४ गते अन्तिम दिन हो । नबिल बैंकको स्वामित्वमा रहेको यस लघुबित्तले १ लाख ५९ हजार कित्ता संस्थापक सेयर लिलामी गर्दैछ । ...

राष्ट्रियसभा उपाध्यक्ष अर्यालको सपथ

राष्ट्रियसभा उपाध्यक्ष अर्यालको सपथ


काठमाडौं, २४ माघ | नवनिर्वाचित राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालको सपथ १० बजे हुने भएको छ । संसद सचिवालयका अनुसार शितल निवासस्थित राष्ट्रपति भनवमा राष्ट्रपति बिद्यादेवी भण्डारीले उनको सपथ गराउने छ...

टिप्परमा स्कुटर ठोक्किँदा एक किशोरीको मृत्यु

टिप्परमा स्कुटर ठोक्किँदा एक किशोरीको मृत्यु


धादिङ, २४ माघ । धादिङ थाक्रेममा टिप्परसँग स्कुटर ठोक्किँदा एक किशोरीको मृत्यु भएको छ । थाक्रे गाउँपालिका–६ मा टिप्परसँग स्कुटर ठोक्किँदा स्कुटर चालक थाक्रे गाउँपालिका–११ कि १५ वर्षीय संगम लामाको मृत्य...

आशा लघुवित्तको २१ प्रतिशत बोनस सेयर घोषणा

आशा लघुवित्तको २१ प्रतिशत बोनस सेयर घोषणा


काठमाडौं, २४ माघ । आशा लघुवित्त वित्तीय संस्थाले २१ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको सोमबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई उक्त बोनस सेयर वितरण गर...