समाबेसी खबर डट कम फ्लो गर्नुहोस

Author: समाबेसी संवाददाता

तराईमा हुस्सु, पहाडमा बदली

तराईमा हुस्सु, पहाडमा बदली


काठमाडौं, २७ पुस | देशमा पश्चिमी न्यून चापीय प्रणालीको  प्रभाव रहेको छ । पहाडी भूभागमा आंशिक छ भने तराईमा हुस्सुरकुहिरो लागेको छ। दिउँसो सुदूरपश्चिम, कर्णाली र गण्डकीमा आंशिकदेखि सामान्य बदलीको सम्भाव...

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मागे संसदमा विश्वासको मत

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मागे संसदमा विश्वासको मत


काठमाडौं, २६ पुस | प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज आफ्नो नेतृत्वको सरकारलाई समर्थन गर्न विश्वासको मत मागेका छन् । आज बसेको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्ने क्रममा उनले मत मागेका हुन् ।  ...

कांग्रेसले कार्पेटमा नपोखेर कपमै चिया हाल्यो : ओली

कांग्रेसले कार्पेटमा नपोखेर कपमै चिया हाल्यो : ओली


काठमाडौं, २६ पुस । एमाले अध्यक्ष केपी ओलीले सरकारलाई विश्सासको मत लिने कांग्रेसको निर्णयको स्वागत गर्दै धन्यवाद दिएका छन् ।प्रतिनिधिसभाको जारी बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई विश्...

कांग्रेस सरकारमा सहभागी हुँदैन, बलियो प्रतिपक्षी बन्छ : देउवा

कांग्रेस सरकारमा सहभागी हुँदैन, बलियो प्रतिपक्षी बन्छ : देउवा


काठमाडौं, २६ पुस । नेपाली कांग्रेसका सभापति तथा दलका नेता शेरबहादुर देउवाले कांग्रेस संसदमा प्रतिपक्षमा रहने जानकारी गराएका छन् । प्रतिनिधिसभाको मंगलबारकाे बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डल...

प्रतिपक्षमा रहने गरी प्रचण्डलाई विश्वास मत दिने कांग्रेस निर्णय, गगन-विश्वप्रकाश असहमत

प्रतिपक्षमा रहने गरी प्रचण्डलाई विश्वास मत दिने कांग्रेस निर्णय, गगन-विश्वप्रकाश असहमत


काठमाडौं, २६ पुस | नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ । मंगलबार नयाँ बानेश्वरस्थित संसद् भवनमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यस्तो...

नागरिक उन्मुक्तिको अनिर्णयले सुदूरपश्चिममा मुख्यमन्त्री चयन अन्याेलमा

नागरिक उन्मुक्तिको अनिर्णयले सुदूरपश्चिममा मुख्यमन्त्री चयन अन्याेलमा


धनगढी, २६ पुस | केन्द्रीय सत्ता साझेदार दल एमाले र माओवादी केन्द्रले गरेको भागबन्डाअनुसार सुदूरपश्चिमम प्रदेशको नेतृत्व एमालेले पाएको छ । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुखले बुधबार बेलुका ५ बजेसम्म म...

प्रभु र सेन्चुरी बैंकको आजबाट एकीकृत कारोबार सुरु

प्रभु र सेन्चुरी बैंकको आजबाट एकीकृत कारोबार सुरु


काठमाडौं, २६ पुस | प्रभु बैंक र सेन्चुरी बैंकको आज (पुस २६ गते) बाट एकीकृत कारोबार सुरु भएको छ । प्रभु बैंकले सेन्चुरी बैंकलाई (एक्विजिसन) प्राप्ति गरेपछि प्रभु बैंकको नामबाट एकीकृत कारोबार सुरु भएको ...

डिप्रोक्स लघुवित्तकाे २१.०५२ प्रतिशत लाभांश घोषणा

डिप्रोक्स लघुवित्तकाे २१.०५२ प्रतिशत लाभांश घोषणा


काठमाडौं, २६ पुस । डिप्रोक्स लघुवित्तले लाभांश दिने भएको छ । कम्पनीको सोमबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट कुल २१.०५२ प्रतिशत लाभांश वितरण गर्न लागेको हो । कम्पनीले १० प्रतिशत बोनस सेय...

महुली लघुवित्त संस्थाको लाभांश घोषणा

महुली लघुवित्त संस्थाको लाभांश घोषणा


काठमाडौं, २६ पुस | महुली लघुवित्त वित्तीय संस्थाले २५% लाभांश घोषणा गरेको छ । कम्पनीको सोमबार बसेको सञ्चालक समिति बैठकले सेयरधनीहरूलाई आर्थिक वर्षको २०७८–७९ को नाफाबाट उक्त लाभांश वितरण गर्न लागेको हो...

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने लोसपाको निर्णय

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने लोसपाको निर्णय


काठमाडौं, २६ पुस । लोकतान्त्रिक समाजवादी पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ । मंगलबार बसेको लोसपा संसदीय दलको बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको म...