Author: समाबेसी संवाददाता
हेटौंडामा ट्रक दुर्घटना, एक जनाको मृत्यु
हेटौंडा, १५ पुस | मकवानपुरको बकैया गाउँपालिका-५ तिनतलेमा आज मोटरसाइकललाई ठक्कर दिएर ट्रक पल्टिँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा तीन जना घाइते भएका छन् । मृत्यु हुनेमा मोटरसाइकल चालक हेटौंडा उपमह...
डा. शशाङ्कले भने- रणनीति मिलाउन नसक्दा सरकार गुमाउनुपर्यो
काठमाडौं, १५ पुस | नेपाली कांग्रेसका नेता डा. शशाङ्क कोइरालाले रणनीति मिलाउन नसक्दा सरकार गुमाउनुपरेको बताएका छन् । आज चितवनमा पत्रकारसँग कुराकानी गर्दै उनले पार्टीले रणनीति मिलाउन नसक्दा दुर्घटना भए...
बुढीनन्दा नगरपालिकाको कार्यालयमा आगजनी
बाजुरा, १५ पुस | बाजुरा जिल्लाको बुढीनन्दा नगरपालिकाको कार्यालयमा आगजनी भएको छ । बिहीबार राति नगरपालिकाको मूलढोका र अगाडि राखिएको जेनेटरमा आगजनी भएको प्रहरीले जनाएको छ । नगरपालिकाको नयाँ भवनअगाडि राखि...
प्रधानमन्त्री दाहाललाई श्रीलंकाका राष्ट्रपतिको बधाई
काठमाडौं, १५ पुस | प्रधानमन्त्री पुष्पकमल दाहाललाई श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिंघेले बधाई तथा शुभकामना व्यक्त गरेका छन् । प्रधानमन्त्री दाहालको सचिवालयका अनुसार उनलाई राष्ट्रपति विक्रमासिंघेले...
मुख्यमन्त्रीमा आश नभए पनि धमाधम प्रदेश दलको नेता चुन्दै कांग्रेस
काठमाडौं, १५ पुस | नयाँ सत्तागठबन्धनका कारण नेपाली कांग्रेस केन्द्रसहित आठवटै सरकारबाट बाहिर बस्नुपर्ने अवस्थामा आइपुगेको छ । पार्टी नेतृत्वले समयमै निर्णय नगरेकाले हातमै आएको सत्ता गुमाउन पुगेको हो ।...
सेलाउँदै ओली र माधव नेपाल मिलाउने प्रयास, पार्टी एकताको हल्लाबारे दुवै दल अनभिज्ञ
काठमाडौं, १५ पुस | दुई दिनयता एमाले अध्यक्ष केपी ओली र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ताका लागि निकै प्रयास भए । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कांग्रेससँगको गठब...
प्रचण्डलाई चिनियाँ प्रधानमन्त्री ली खछियाङको बधाई सन्देश
काठमाडौं, १५ पुस | प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई चिनियाँ समकक्षी लि खछियाङले बधाई सन्देश दिएका छन् । शुक्रबार चिनियाँ दूतावासका प्रतिनिधि वाङ छिनले बालुवाटार पुगेर प्रधानमन्त्री खछियाङको बधा...
प्रधानमन्त्री र भारतीय राजदूतबीच भेटवार्ता, मोदीको बधाई पत्र हस्तान्तरण
काठमाडौं, १५ पुस | प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ। प्रधानमन्त्रीनिवास बालुवाटारमा राजदूत श्रीवास्तवले प्रचण्डसँग भेटवार्ता गरेका ...
‘नांगो गाउँ’ बनाउँदै दीपेन्द्र लामा, दयाहाङ र मिरुनाको जोडी
काठमाडौं, १५ पुस | फिल्म ‘२ नम्बरी’ निर्देशक दीपेन्द्र लामाले नयाँ फिल्म ‘नांगो गाउँ’को निर्माण घोषणा गरेका छन् । लामाकै लेखन तथा निर्देशनमा निर्माण हुने फिल्ममा दयाहाङ राई र मिरुना मगर अनुबन्धित भएका...
राप्रपा प्रदेश १ दलको नेतामा सिटौला
झापा, १५ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रदेश १ संसदीय दलको नेतामा भक्तिप्रसाद सिटौला चयन भएका छन् । शुक्रबार बसेको दलको बैठकले पार्टीको केन्द्रीय प्रवक्तासमेत रहेका सिटौलालाई सर्वसम्मत चयन गरे...









