Author: समाबेसी संवाददाता
सुनकाे मूल्य तोलामा ६०० रुपैयाँले घट्यो
काठमाडौं, ३ पुस । नेपाली बजारमा आइतबार सुनको मूल्य ६०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन ६०० रुपैयाँले उकालो लाग्दै प्रतितोला एक लाख ५०० रुपैयाँ कायम भएको छ । शुक्...
लुम्बिनी प्रदेश : कर्मचारीलाई घरभाडा दिँदा ठूलो आर्थिक व्ययभार थपिँदै
बुटवल, ३ पुस । लुम्बिनी प्रदेश सरकारले कर्मचारीलाई घरभाडा उपलव्ध गराउने निर्णय गरेपछि प्रदेश सरकारलाई ठूलो आर्थिक व्ययभार थपिने भएको छ । रुपन्देहीको बुटवलबाट राजधानी रहेको दाङको देउखुरी जाने कर्मचारील...
अहिलेको अवस्थामा एमाले सरकारमा जान हुँदेन : गोकर्ण विष्ट
बुटवल, ३ पुस । नेकपा एमालेका सचिव गोकर्ण बिष्टले अहिलेको अवस्थामा एमाले सरकारमा जान नहुने बताएका छन् । निर्वाचन परिणामबाट एमाले दोस्रो ठूलो दल बनेकाले एमालेले प्रतिपक्षमै रहेर जनताका मुद्दालाई उठाउनुप...
प्रि-ओपन सेसनमा नेप्से सूचकमा १.०४ अंकले उकालो
काठमाडौं, ३ पुस । प्रि-ओपन सेसनमा आइतबार नेप्से सूचक १.०४ अंकले उकालो लागेको छ । यससँगै सूचक १८८३.६५ विन्दुमा आएको छ । १७ कम्पनीको ६ लाख २९ हजार ५३६ रुपैयाँको सेयर कारोबार भएको छ । कुल एक हजार ६६५ कित...
निस्पक्ष चुनाव नभए पाकिस्तान डुब्छः इमरान खान
तेहरान, ३ पुस | पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले देश डुब्न लागेको टिप्पणी गरेका छन । पाकिस्तान तेहरिक–ए–इन्साफ (पीटीआई)को सरकारहरूले नयाँ निर्वाचनका लागि मार्ग प्रशस्त गर्न डिसेम्बर २३ मा आफ...
अवतार हेरिरहँदा दर्शकको निधन
मुम्बई, ३ पुस । हलिउड फिल्म ‘अवतारः द वे अफ वाटर’ हेर्ने एक दर्शकको हृदयघातका कारण निधन भएको छ । फिल्म हेरिरहँदा ‘ओभर एक्साइटेड’ भएपछि आन्ध्र प्रदेशको काकीनाडा जिल्लास्थित पेड्डापुरम सहरकी महिला लक्ष्...
जापानी ग्रान्ड मास्टर शिनको ‘रूट अफ तेक्वान्दो नेपाल’ पुस्तक सार्वजनिक
काठमाडौं, ३ पुस | काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रममा नेपालमा तेक्वान्दो खेलको सुरुवात र विकासबारे चर्चा गरिएको छ । नेपालमा तेक्वान्दोका प्रवर्तक चिफ ग्रान्ड मास्टर जेके शिनले लेखेको ‘रूट अफ तेक्व...
महापुरूषले मनायो ५१औँ दिनः पहिलो ‘कार्बन तटस्थ’ नेपाली फिल्म घोषणा
काठमाडौं, ३ पुस | निर्देशक प्रदीप भट्टराई निर्देशित चौथो फिल्म ‘महापुरूष’ ले प्रदर्शनको ५१ औँ दिन पूरा गरेको छ । प्रदर्शनको आठौँ हप्तामा प्रवेश गरेको फिल्म ‘महापुरूष’ ले शनिबार काठमाडौंसहित मोफसलका के...
विश्वकप फाइनलः प्लेयर्स टु वाच
काठमाडौ, ३ पुस | कतार फिफा विश्वकप फुटबलको फाइनल आइतबार हुँदैछ । दोहास्थित लुसेल मैदानमा हुने फाइनलमा खेलमा फ्रान्स र अर्जेन्टिनाबीच प्रतिस्पर्धा हुनेछ । नेपाली समयअनुसार पौने ९ बजे सुरु हुने खेलमा दु...
हस्ताक्षर किर्ते गरेको आरोपमा मट्टिहानी मन्दिरका महन्त पक्राउ
महोत्तरी, ३ पुस | सहायक प्रमुख जिल्ला अधिकारीको हस्ताक्षर किर्ते गरेर बैंकबाट ७० लाख निकालेको आरोपमा महोत्तरीका एक महन्त पक्राउ परेका छन् । मट्टिहानी मन्दिरका महामहन्त जगरनाथ दासलाई प्रहरीले आइतबार बि...









