Author: समाबेसी संवाददाता
एलोन मस्कको निजी जेटको उडानहरू ट्र्याक गर्ने ट्वीटर अकाउन्ट ‘ग्राउन्डेड’
न्युयोर्क, २९ मंसिर | एलोन मस्कको निजी जेटको उडानहरू ट्र्याक गर्ने एक ट्विटर अकाउन्ट बन्द भएको छ । अर्बपति मस्कले अभिव्यक्ति स्वतन्त्रताको कुरा गरे पनि आफ्नो उडानको ट्र्याक गर्ने व्यक्तिको अकाउन्ट बुध...
युरोकाे भाउ उकालाे, यस्तो छ विदेशी मुद्राकाे विनिमय दर
काठमाडौं, २९ मंसिर | राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको विदेशी मुद्राकाे विनिमय दरअनुसार अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ६४ पैसा र बिक्री दर १३२ रुपैयाँ २४ पैसा कायम गरिएको छ। बुधबार भने अमेर...
सार्वजनिक खरिद अनुगमन कार्यालयले १३ कम्पनीलाई कालोसूचीमा राख्यो
काठमाडौं, २९ मंसिर | सार्वजनिक खरिद अनुगमन कार्यालयले १३ निर्माण तथा आपूर्ति कम्पनीलाई कालोसूचीमा राखेको छ। सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ उपदफा (१) बमोजिम काम नगर्ने ती कम्पनीलाई कालोसूचीमा राखिएक...
ललितपुरमा एमालेबाट निर्वाचित ६ सांसदलाई चौतारीको सम्मान
काठमाडौं, २९ मंसिर | प्रेस चौतारी नेपालले लतिपुरमा एमालेबाट निर्वाचित सांसदहरूलाई सम्मान गरेको छ । बिहीबार बिहान ललितपुरको सातदोबाटोमा आयोजित विशेष कार्यक्रममा चौतारीका अध्यक्ष गणेश बस्नेतले एमालेबाट ...
फ्रोजन फुड वर्ष परिकार !
टोकियो, २९ मंसिर | एक जापानी संस्थानले यसै साता फ्रोजन फूडलाई ‘वर्षको परिकार’ नाम दिएको छ । तपाइँलाई अनौठो लागेको होला । हैन त? तर, यो सत्य हो। कुनै पनि मिठाई वा काल्पनिक खानालाई बेवास्ता गर्दै एक अन...
आप्रावासी बोकेको डुंगा दुर्घटना हुँदा ४ जनाको मृत्यु
लन्डन, २९ मंसिर | फ्रान्सबाट बेलायती किनारतर्फ जाँदै गरेको आप्रवासीहरूले भरिएको एउटा सानो डुंगा इङ्लिस नहरको पानीमा पल्टिँदा चार जनाको मृत्यु भएको बेलायत सरकारले जनाएको छ । फ्रान्सेली र बेलायती नौस...
मध्यनेपालले प्रत्येक वडा कार्यालय पुग्ने सडक कालोपत्रे गर्दै
लमजुङ २९ मंसिर | लमजुङको मध्यनेपाल नगरपालिकाले पालिकाअन्तर्गतका सबै वडा कार्यालय पुग्ने सडक कालोपत्रे सुरु गरेको छ । १० वटा वडा रहेको सो नगरपालिकाले सबै वडा कार्यालय पुग्ने सडक कालोपत्रे सुरु गरेको ह...
राष्ट्रपति भण्डारी आज विराटनगर जाँदै, विराट एक्स्पो उद्घाटन गर्ने
काठमाडौं, २९ मंसिर | राष्ट्रपति विद्यादेवी भण्डारी आज मोरङको विराटनगर जाने भएकी छन् । मोरङ उद्योग संगठनको आयोजनामा हुने लागेको ‘विराट एक्स्पो २०७९’ उदघाटन गर्न उनी त्यसतर्फ जान लागेकी हुन् । कृषि तथा ...
पुसमा किन्डर ओलम्पिक हुने
काठमाडौं, २९ मंसिर | आगामी पुसमा काठमाडौंको दशरथ रंगशालामा ‘१० औं किन्डर ओलम्पिक २०७९’ खेलकुदको आयोजना हुने भएको छ । अर्लि चाइल्डहुड एजुकेशन टिचर्स एशोसियसनको आयोजनामा खेलकुद २ पुसदेखि ९ सम्म हुने भएक...
आज काठमाडौं महानगरको सेवा प्रवाह बन्द रहने
काठमाडौं, २९ मंसिर | काठमाडौं महानगरपालिकाको सेवा प्रवाह आज बिहीबार बन्द रहने भएको छ । आज महानगरको २८औँ दिवस मनाइने भएपछि केन्द्रीय कार्यालयदेखि वडा कार्यालयसम्मका सेवा बन्द रहने सार्वजनिक सूचनामार्फत...









