Author: समाबेसी संवाददाता
पूर्वप्रहरीका सन्तानलाई विद्यालय र प्रहरी भर्ना छनोटमा प्राथमिकता दिइने
काठमाडौं, १८ मंसिर | प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले पूर्वप्रहरी कर्मचारीका सन्तानलाई विद्यालय भर्ना र प्रहरी भर्ना छनोटमा प्राथमिकता दिने प्रतिबद्धता जनाएका छन् । शुक्रबार बाँकेमा पूर्व प्रहरी क...
घाँटी रेटेर महिलाको हत्या गरेको आरोपमा प्रहरी जवान पक्राउ
धनगढी, १८ मंसिर | बैतडीकी २१ वर्षीया माया लुहारको घाँटी रेटेर हत्या गरेको आरोपमा सशस्त्र प्रहरीका जवान भरतराम कोली कञ्चनपुरबाट पक्राउ परेका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार कञ्चनपुरको...
जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ
काठमाडौं, १६ मंसिर । जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । डोल्पाको ठूलीभेरी नगरपालिका ५ का २६ वर्षीय कुमार बुढालाई जबरजस्ती करणी अभियोगमा शनिबार दिउँसो पक्राउ गरेको प्रहरीले जनाएको छ...
पाँच केजी अवैध गाँजासहित सिन्धुलीबाट दुई मोटरसाइकल बरामद, चार जना भागे
काठमाडौं, १८ मंसिर | सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका-८ पत्राबाट पाँच किलो अवैध गाँजासहित दुई वटा मोटरसाइकल बरामद गरिएको छ । शनिबार राति प्रहरी चौकी क्यानेश्वरबाट खटिएको टोलीलाई देख्नासाथ सिन्धुलीबाट...
कोलम्बियामा सरकार र विद्रोही समूहबीच वार्ताः सहमतिनजिक पुगेको राष्ट्रपतिको भनाइ
१८ मंसिर | कोलम्बियाको सरकार र इएलएन विद्रोही समूहबीचको शान्ति वार्ता सहमतिको पहिलो बिन्दुमा पुगेको राष्ट्रपति गुस्ताभो पेट्रोले जानकारी दिएका छन् । वेस्टर्न एन्टिओकिया प्रान्तको भ्रमणका क्रममा राष्ट्...
पम्पिङ खानेपानी आयोजनाको काम दुई महिनामा सक्न ठेकेदारलाई गराइयो कागज
खोटाङ, १८ मंसिर | खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले हलेसी क्षेत्र खोटाङ (बृहत् पम्पिङ) खानेपानी आयोजनाको काम दुई महिनाभित्र पूरा गर्न ठेकेदारलाई कागज गराएको छ । चारपटक म्याद थप हुँदा पनि (बृहत् पम्पिङ...
दोलखा प्रदेश सभा (ख)मा एमालेका केसी विजयी
काठमाडौं, १८ मंसिर | दोलखा प्रदेश सभा (ख) मा एमाले उम्मेदवार भरतबहादुर केसी विजयी भएका छन् । उनी १९ हजार ४१४ मत ल्याएर प्रदेश सभा सदस्य पदमा विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रे...
सुर्खेतमा जिप दुर्घटना हुँदा ६ जना घाइते
काठमाडौं, १८ मंसिर । सुर्खेतमा जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । सुर्खेतको बराहताल गाउँपालिका -८ दमारे नजिकै शनिबार राति जीप दुर्घटना हुँदा ६ जना घाइते भएका हुन् । जीपमा सवार १० जना मध्ये ६ जन...
टेम्पो र मोटरसाइकल ठोक्किँदा एक जना घाइते
काठमाडौं, १८ मंसिर । सुनसरीको धरान उपमहानगरपालिका ६ सुतार चोकमा गएराति टेम्पो र मोटरसाइकल आपसमा ठोक्किँदा एक जना घाइते भएका छन् ।घाइते हुनेमा मोटरसाइकल चालक धरान उपमहानगरपालिका १५ का ५३ वर्षीय देवान स...
पाकिस्तानी दूतावासमा हमलाः सशस्त्र समूह आइएसआईएसले लियो जिम्मा
काबुल, १८ मंसिर | सशस्त्र विद्रोही समूह आइएसआईएसले शनिबार काबुलमा रहेको पाकिस्तानी दूतावासमा भएको आक्रमणको जिम्मा लिएको छ, । सो हमलालाई इस्लामाबादले “हत्याको प्रयास“ भनेको छ । अफगानिस्तानको राजधानीमा ...








