Author: समाबेसी संवाददाता
सुकुमबासी हटाउन आफैं उत्रिएको महानगरको दाबी : भूमि आयोगले काम नगरेपछि
१४ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिकाले राष्ट्रिय भूमि आयोगले महानगरभित्रका सुकुमबासी समस्या समाधान गर्न ढिलाइ गरेपछि आफैं काममा उत्रिएको दाबी गरेको छ । आयोगको क्षेत्राधिकारभित्र पर्ने सुकुमबासी ...
संसदको‘ठूलो’ दल बन्दै कांग्रेस : सरकार बनाउन भने अरूकै भर
काठमाडौँ, १४ मंसिर । नेपाली कांग्रेसले नयाँ संसदमा ठूलो दलको हैसियत पाउने पक्का भएको छ । ४ मंसिरमा सम्पन्न प्रतिनिधि सभा निर्वाचन परिणामअनुसार कांग्रेस संसद्मा सबैभन्दा ठूलो दलको हैसियतमा पुग्न लागेको...
उपेन्द्र यादवद्वारा चुनावी समीक्षा गरी प्रतिवेदन बुझाउन निर्देशन
काठमाडौँ, १४ मंसिर । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रतिनिधिसभा र प्रदेशसभा चुनावको समीक्षा गरी प्रतिवेदन बुझाउन प्रदेश तथा जिल्ला समन्वय समितिलाई निर्देशन दिएका छन् । मंसिर ४ ग...
बढ्यो सुनचाँदीको मूल्य
काठमाडौँ, १४ मंसिर । आज बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला २ सय रुपैयाँले बढेर प्रतितोला ९७ हजार ६ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९७ हजार १ सयमा...
प्रतिनिधिसभामा रहेका सबै विधेयक निस्क्रिय
काठमाडौं, १४ मंसिर । संघीय संसद्को एक कार्यकाल पूरा भएको छ । मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन भएसँगै अब दोस्रो संघीय संसदको कार्यकाल सुरु हुँदै छ । मंसिर ४ गते भएको निर्वाचनको मतप...
सप्तरीमा बेपत्ता राउतको हत्या
सप्तरी, १४ मंसिर । सोमबार राति बेपत्ता भएका सप्तरीको कञ्चनरुप नगरपालिका–१ बैरवाका ५० वर्षीय सञ्जय राउतको हत्या भएको छ । उनको शव घरदेखि डेढ सय मिटर उत्तरतर्फको पोखरीमा घाँटी रेटिएको अवस्थामा मङ्गलबार फ...
१२ ठेकेदार कम्पनी सार्वजनिक खरिद अनुगमन कार्यालयको कालोसूचीमा
काठमाडौँ, १४ मंसिर । कानुन बमोजिम काम नगर्ने निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरूलाई कालो सूचीमा राखिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले सरका...
बैतडीमा १९ हजार मत बदर
काठमाडौँ, १४ मंसिर । यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा बैतडीमा करिब १९ हजार सात सय ७१ मत बदर भएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रतिनिधिसभा सदस्य प्रत्यक्...
मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
हेटौंडा, १४ मंसिर । मकवानपुरको बकैया–३ हात्तिसुढेमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।प्रहरीका अनुसार मंगलबार राति हात्तिसुढेबाट श्रीपुरतर्फ आउँदै गरेको प्रदेश-२-०३-०१८ प २५५७ नम्वरको म...
राष्ट्रिय सभागृहमा महानगरविरुद्ध सुकुम्बासीको आन्दोलन
काठमाडौँ, १४ मंसिर। काठमाडौं महानगरपालिकाविरुद्ध काठमाडौंका सुकुम्बासीले राष्ट्रिय सभागृहमा आन्दोलन गरेका छन् । विकल्प बिना नै महानगरले उठिबास लगाउन खोजेको भन्दै आन्दोलनमा उत्रिएका हुन् । सोमबार महानग...









