समाबेसी खबर डट कम फ्लो गर्नुहोस

Author: समाबेसी संवाददाता

छिटफुट घटनाबाहेक मतदान शान्तिपूर्ण : निर्वाचन आयोग

छिटफुट घटनाबाहेक मतदान शान्तिपूर्ण : निर्वाचन आयोग


काठमाडौं, ४ मंसिर । निर्वाचन आयोगले मतदानका क्रममा छिटफुट घटनाबाहेक देशभर निर्वाचन शान्तिपूर्ण रहेको जनाएको छ । आइतबार जारी प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा  अपरान्ह १२:४५ बजेसम्म झण्डै ३२ प्रतिशत म...

मत हालेपछि बाबुरामले भने- भष्मासुरू प्रवृतिको अन्त्य होस्

मत हालेपछि बाबुरामले भने- भष्मासुरू प्रवृतिको अन्त्य होस्


गोरखा, ४ मंसिर । पूर्वप्रधानमन्त्री डा‍ बाबुराम भट्टराईले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा सहभागी भएका छन् । उनले गोरखा पालुङटार नगरपालिका–१ अन्नपूर्ण मावि केन्द्रबाट मतदान गरेका हुन् । उनले ...

कास्कीमा ४२ प्रतिशत मत खस्यो

कास्कीमा ४२ प्रतिशत मत खस्यो


पोखरा, ४ मंसिर । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि जारी मतदानमा कास्कीमा दिउँसो १ बजेसम्म ४२ प्रतिशत मत खसेको छ । कास्कीमा उत्साहजनक रुपमा मतदानमा सभागी भएको भन्दै दिउँसो १ बजे सम्म ४२ प्रतिश...

पौने १ बजेसम्म ३२ प्रतिशत मत खस्यो : निर्वाचन आयोग

पौने १ बजेसम्म ३२ प्रतिशत मत खस्यो : निर्वाचन आयोग


काठमाडौं, ४ मंसिर । निर्वाचन आयोगले आइतबार बिहानैबाट सुरु भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा दिउँसो पौने १ बजेसम्म ३२ प्रतिशत मत खसेको जनाएको छ । आइतबार दिउँसो पत्रकार सम्मेलन गरेर आयोग...

१५ मंसिरसम्म एमाले नेतृत्वको सरकार बन्छ : केपी ओली

१५ मंसिरसम्म एमाले नेतृत्वको सरकार बन्छ : केपी ओली


काठमाडौं, ४ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यही १५  मंसिरसम्ममा नेकपा एमालेको नेतृत्वमा नयाँ सरकार बन्ने दाबी गरेका छन् ।  आइतबार प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा भक्तपुरको बालकोटस्थ...

हुम्लाको मतदान केन्द्रमा झडप, १७ राउन्ड हवाई फायर

हुम्लाको मतदान केन्द्रमा झडप, १७ राउन्ड हवाई फायर


हुम्ला, ४ मंसिर | हुम्लाको एक मतदान केन्द्रमा झडप हुदाँ तीनजना घाइते भएका छन । हुम्लाको सर्केगाडमा गाउँपालिका–३ देवकोटा आधारभूत विद्यालय उनापानी मतदान स्थलमा झडप हुँदा सहायक मतदान अधिकृत र सेनाका हुद्...

बाजुरामा अझै मतदान हुन सकेन

बाजुरामा अझै मतदान हुन सकेन


धनगढी, ४ मंसिर  । कांग्रेस र एमालेका कार्यकर्ताबीच भएकाे विवादका कारण राेकिएकाे बाजुराकाे बुढिगंगा नगरपालिका वडा नम्बर ५ र ८ तथा स्वामि कार्तिक गाउँपालिका ४ मा अझै मतदान सुरू हुन सकेकाे छैन । सुदूरपश्...

काठमाडौंसहित तराईका जिल्लामा आजैबाट मतगणना : निर्वाचन आयोग

काठमाडौंसहित तराईका जिल्लामा आजैबाट मतगणना : निर्वाचन आयोग


काठमाडौं, ४ मंसिर । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेसभा सदस्यका  लागि भएको निर्वाचनको मतगणना आजैबाट हुने जनाएको छ । आइतबार बिहान ७ बजेबाट देशभर निर्वाचन भइरहेको छ । उक्त निर्वाचनको मतगणना आइतबार र...

मतदान केन्द्रमा प्रकाशमान सिंह र रवीन्द्र मिश्रबीच जम्काभेट : दुवैले भने ५ वर्षपछि भेटौँला

मतदान केन्द्रमा प्रकाशमान सिंह र रवीन्द्र मिश्रबीच जम्काभेट : दुवैले भने ५ वर्षपछि भेटौँला


काठमाडौं, ४ मंसिर ।  काठमाडौं –१ का चर्चित उम्मेदवारद्धय प्रकाशमान सिंह र रविन्द्र मिश्रबीचमा भेटघाट भएको छ । नेपाली कांग्रेसका उम्मेदवार सिंह र राप्रपाका उम्मेदवार मिश्रबीच आफ्नो निर्वाचन केन्द्रमा भ...

परराष्ट्रमन्त्री खड्काले गरे मतदान

परराष्ट्रमन्त्री खड्काले गरे मतदान


उदयपुर, ४ मंसिर । ‍परराष्ट्रमन्त्री डा नारायण खड्काले मतदान गरेका छन् । उदयपुरको प्रतिनिधिसभा निर्वाचन क्षेत्र १ का उम्मेदवारसमेत रहेका खड्काले  त्रियुगा नगरपालिका–८ स्थित रहेको जनता आधारभूत विद्यालय ...