समाबेसी खबर डट कम फ्लो गर्नुहोस

देश /समाज

काठमाडौँ उपत्यकामा वायु गुणस्तरमा सुधार, वर्षाले प्रदूषण घटाउन सहयोग

काठमाडौँ उपत्यकामा वायु गुणस्तरमा सुधार, वर्षाले प्रदूषण घटाउन सहयोग


चितवन, २९ फाल्गुण। केही दिनयता काठमाडौँ उपत्यकासहित देशका प्रमुख सहरहरूमा वायु प्रदूषण क्रमशः घट्न थालेको छ। बिहीबार मध्याह्नसम्म वायु गुणस्तर सूचकाङ्क (एक्युआइ) करिब १७८ रहेकोमा शुक्रबार मध्याह्नसम्म...

मौसम प्रतिकूल हुँदा रेसुङ्गा विमानस्थलको नियमित उडान प्रभावित

मौसम प्रतिकूल हुँदा रेसुङ्गा विमानस्थलको नियमित उडान प्रभावित


चितवन, २८ फाल्गुण। गुल्मीको रेसुङ्गा विमानस्थलमा मौसमको प्रतिकूलताका कारण उडान अवरुद्ध भएको छ । फागुनको पहिलो सातादेखि सातामा तीन पटक मात्र उडान गर्दै आएको नेपाल वायुसेवा निगमले पछिल्ला केही दिनयता बा...

पूर्वसांसद दीपक मनाङे जेलमुक्त

पूर्वसांसद दीपक मनाङे जेलमुक्त


चितवन, २७ फाल्गुण। गण्डकी प्रदेशका पूर्वसांसद राजीव गुरुङ (दीपक मनाङे) जेलमुक्त भएका छन्। ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा सजाय भुक्तान गरेपछि उनी बुधबार जेलबाट रिहा भएका हुन्। चक्रे मिलन सँग सम...

मौरीपालनबाट कास्कीको रुपामा ७ सयभन्दा बढीलाई रोजगारी

मौरीपालनबाट कास्कीको रुपामा ७ सयभन्दा बढीलाई रोजगारी


चितवन, २७ फाल्गुण। कास्कीको रुपा गाउँपालिकामा एक वर्षमा एक लाख लिटर मह उत्पादन भएको छ। कृषकहरूलाई मौरीपालनतर्फ आकर्षित गर्न गाउँपालिकाले लगानी बढाउँदै जाँदा मह उत्पादन पनि बढेको हो। ती...

सिरहा जिल्ला अदालत नजिकै बम विस्फोटको आशंका

सिरहा जिल्ला अदालत नजिकै बम विस्फोटको आशंका


चितवन, २७ फाल्गुण। सिरहा जिल्ला अदालत परिसर नजिकै बम विस्फोट भएको आशंका गरिएको छ। प्रारम्भिक सूचनाअनुसार आज दिउँसो करिब ४ बजेतिर सुतली बम विस्फोट भएको बताइएको छ। घटनापछि प्रहरी तथा सुरक्षा निकाय तत्...

रवि लामिछानेको मुद्दामा पूर्ण सुनुवाइ गर्न सर्वोच्चको आदेश

रवि लामिछानेको मुद्दामा पूर्ण सुनुवाइ गर्न सर्वोच्चको आदेश


चितवन, २७ फाल्गुण। सहकारी र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा फिर्ता लिने निर्णयविरुद्ध परेको रिटमा Supreme Court of Nepal ले पूर्ण सुनुवाइ गर्ने आदेश दिएको छ। उक्त मुद्दा राष्ट्रिय स्वतन्त्र पार्टीका...

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणना सुरु

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणना सुरु


चितवन, २६ फाल्गुण। कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा मंगलबारदेखि बाघ गणना अभियान सुरु गरिएको छ। राष्ट्रिय बाघ गणनाअन्तर्गत शुक्लाफाँटासँगै लालझाडी–मोहना संरक्षित क्षेत्र र डडेलधुराको जोगबुडा...

सिरहामा एलपी ग्यास अभाव, दोब्बर मूल्यमा बिक्री भएको गुनासो

सिरहामा एलपी ग्यास अभाव, दोब्बर मूल्यमा बिक्री भएको गुनासो


चितवन, २६ फाल्गुण। सिरहा जिल्लामा खाना पकाउने एलपी ग्यासको अभाव देखिएको भन्दै केही बिक्रेताले कालोबजारी गर्न थालेको उपभोक्ताको गुनासो बढ्दै गएको छ । उपभोक्ता र व्यवसायीले सरकारले निर्धारण गरेको मूल्यभ...

भुल्के क्षेत्रमा किसान व्यावसायिक फलफूलखेतीतर्फ आकर्षित

भुल्के क्षेत्रमा किसान व्यावसायिक फलफूलखेतीतर्फ आकर्षित


चितवन, २६ फाल्गुण। खोटाङको रामप्रसादराई गाउँपालिका–३ भुल्के क्षेत्रका किसान पछिल्लो समय व्यावसायिक फलफूलखेतीतर्फ आकर्षित हुन थालेका छन् । स्थानीय तहबाट आर्थिक, प्राविधिक तथा सामग्री सहयोग प्राप्त हुन...

दाउन्नेमा सडक चिप्लिँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध

दाउन्नेमा सडक चिप्लिँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध


चितवन, २५ फाल्गुण। वर्षाका कारण दाउन्ने क्षेत्रमा सडक चिप्लिँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध भएको छ। विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेस्थित सडक भासिएको स्थानमा वर्षा भएपछि सडक सतह चिप्लो बनेर सव...