देश /समाज
धरान–२० बरडाँडाबाट ९५५ केजी गाँजासहित दुई जना पक्राउ
चितवन, ०५ फाल्गुण। धरान–२० बरडाँडामा प्रहरीले ठूलो परिमाणको गाँजा बरामद गर्दै दुई जनालाई पक्राउ गरेको छ। प्रहरीले धनकुटाबाट धरानतर्फ आउँदै गरेका दुई पिकअप गाडीलाई शंकाको आधारमा रोकी जाँच गर्दा जम्मा ...
कास्कीका १५३ मतदानस्थलमध्ये छुमरुङको एक मतदानस्थल अझै सडक पहुँचविहीन
चितवन, ०५ फाल्गुण। कास्की जिल्लामा आगामी निर्वाचनका लागि तोकिएका १५३ मतदानस्थलमध्ये छुमरुङको एउटा मतदानस्थल अझै सडक पहुँचबाट टाढा रहेको छ। क्षेत्र नं ३ अन्तर्गत पर्ने अन्नपूर्ण गाउँपालिका–११ छुमरुङस...
१० दिनपछि तुम्लिङटार विमानस्थल खुल्यो, काठमाडौँ उडान पुनः सुरु
चितवन, ०४ फाल्गुण। काठमाडौँ–तुम्लिङटार हवाई उडान आजदेखि पुनः सुरु भएको नागरिक उड्ययन कार्यालयका प्रमुख नवराज दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार तुवाँलोका कारण आवश्यक ‘भिजिबिलिटी’ नहुँदा हवाई सेव...
निर्वाचन आचारसंहिता उल्लङ्घनबारे ६६ उजुरी, ३२ को जवाफ प्राप्त
चितवन, ०४ फाल्गुण। आचारसंहिता प्रभावकारी रूपमा कार्यान्वयन गर्न जिल्लास्तरमा समेत उजुरी प्राप्त भई आवश्यक जाँचबुझ तथा कारबाही प्रक्रिया अघि बढाइएको छ । निर्वाचन आचारसंहिता, २०८२ अनुसार ७७ वटै जिल्...
हङ्गेरी पठाइदिन्छु भन्दै तीन लाख ठगी गर्ने पक्राउ
चितवन, ०२ फाल्गुण। वैदेशिक रोजगारीका लागि हङ्गेरी पठाइदिने भन्दै आकर्षक तलबको प्रलोभनमा रकम ठगी गरेको आरोपमा ५६ वर्षीय महेश तामाङ पक्राउ परेका छन्। दोलखाको कालिन्चोक गाउँपालिका–४ घर भई हाल गोकर्णेश...
गौरको करदाता सेवा कार्यालय खारेज विरुद्ध व्यापारी आन्दोलित
चितवन, ०१ फाल्गुण। रौतहटको गौरबाट करदाताहरूलाई हैरानी हुनेगरी करदाता सेवा कार्यालय खारेज गर्ने सरकारको निर्णयविरुद्ध स्थानीय व्यापारीहरू आन्दोलित भएका छन्। व्यवसायीहरूले कार्यालय पुनःस्थापनाको माग ...
महाशिवरात्रिलाई लक्षित गर्दै धापड्यामबाट बाग्मतीमा पानी प्रवाह सुरु
चितवन, ०१ फाल्गुण। महाशिवरात्रि पर्वलाई लक्षित गर्दै बाग्मती नदीमा पानीको बहाव बढाउन Dhapa Dam बाट पानी छाड्न सुरु गरिएको छ। भक्तजनलाई स्नानमा सहजता पुर्याउन तथा नदीको सौन्दर्यता अभिवृद...
रामेछाप बस दुर्घटना प्रकरणमा ११ बुँदे सहमति, आन्दोलन फिर्ता
चितवन, २९ माघ । रामेछापको मन्थली नगरपालिका–६ मसानटार नजिकै भएको बस दुर्घटनासम्बन्धी विषयमा पीडित परिवार र सम्बन्धित पक्षबीच ११ बुँदे सहमति भएको छ। जिल्ला प्रशासन कार्यालयमा बसेको छलफलमा पीडित परिवार,...
प्रहरी हवल्दार हत्या प्रकरणमा थप एक पक्राउ
चितवन, २८ माघ । दार्चुलाको महाकाली नगरपालिका–४ मा प्रहरी हवल्दार योगेन्द्र घर्तीको हत्या प्रकरणमा फरार रहेका थप एक जना पक्राउ परेका छन्। यससँगै घटनामा संलग्न आरोपमा पक्राउ पर्ने संख्या चार पुगेको छ भन...
दार्चुलामा जनपद प्रहरीका हवल्दार मृत फेला, दुई जना पक्राउ
चितवन, २७ माघ । दार्चुलामा जनपद प्रहरीका एक हवल्दार मृत अवस्थामा फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय दार्चुलाअन्तर्गत महाकाली नगरपालिका–४ बाङ्गाबगडस्थित सामुदायिक प्रहरी बिटमा कार्यरत ३८ वर्षीय प...







