देश /समाज
सानी भेरी नदीमा माछा मार्ने क्रममा युवकको डुबेर मृत्यु
चितवन, २२ पुष । रुकुमपूर्वको सिस्ने गाउँपालिका–८ धपेस्थित सानी भेरी नदीमा माछा मार्ने क्रममा एक युवकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका अनुसार, मृतक युवकको पहिचान २० वर्षीय लक्ष्मण ...
जेनजी सहिद परिवार कल्याणकारी समाजलाई सरकारी अनुदान दिने निर्णय
चितवन, २१ पुष । सरकारले जेनजी सहिद परिवारका लागि कल्याणकारी कार्यक्रम सञ्चालन गर्न जेनजी सहिद परिवार कल्याणकारी समाजलाई अनुदान उपलब्ध गराउने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले उक्त समाजलाई ...
आज सुनकाे भाउ बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
चितवन, २१ पुष । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन तोलामा चार हजार ६ सय रुपैयाँले बढेर २ लाख ६५ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार सुन प्रत...
अमेरिकी सैन्य कारबाहीपछि मादुरो दम्पती नियन्त्रणमा, न्युयोर्कमा हिरासतमा राखिएको दाबी
चितवन, २० पुष । भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उहाँकी पत्नीलाई नियन्त्रणमा लिएर न्युयोर्कस्थित हिरासत केन्द्रमा राखिएको दाबी गरिएको छ। अमेरिकी सेनाले शनिबार बिहान भेनेजुएलाको राजधानी काराकासमा...
दोहोरो अंकले घट्याे सेयर बजार, कारोबार रकम पाँच अर्ब
चितवन, २० पुष । यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको गिरावट आएको छ। आज नेप्से परिसूचक १० दशमलव २९ अंकले घटेर दुई हजार ६१० दशमलव ६३ को बिन्दुमा पुगेको छ। ...
आज सुनको मूल्य घट्यो
चितवन, २० पुष । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन २१ सय रुपैयाँले घटेर प्रतितोला दुई लाख ६० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको ...
जेनजी आन्दोलनका सहिद लच्छुमान राईको परिवार अझै पीडामा, आमाको आशा मरेको छैन
चितवन, १८ पुष । नुवाकोटको पञ्चकन्या गाउँपालिका–२ कविलासकी ९० वर्षीया मानकुमारी राईका लागि आज पनि छोरा लच्छुमान राई घर फर्कने आशा जीवित छ। सामाजिक सञ्जालमाथिको प्रतिबन्ध, राजनीतिक र आर्थिक असमानताविरुद...
गुल्मीमा बस–मोटरसाइकल ठक्कर, दुई जनाको मृत्यु
चितवन, १८ पुष । गुल्मीको मालिका गाउँपालिकामा आज बिहान भएको बस दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। राम्चेबाट विद्यार्थी बोकेर वनभोजका लागि मदाने गाउँपालिकाअन्तर्गत पुर्कोटतर...
सरकार र नागरिक बचाउ अभियानबीचको वार्ता सकारात्मक : मन्त्री खरेल
चितवन, १७ पुष । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सरकार र नागरिक बचाउ अभियानबीच भएको वार्ता सकारात्मक रहेको बताएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार प्रधानमन्त्री स...
रसुवागढी अन्तरराष्ट्रिय नाका आजदेखि पूर्ण सञ्चालनमा, ९१ मिटरको बेलिब्रिजबाट सवारी आवागमन सुरु
चितवन, १७ पुष । नेपाल–चीन जोड्ने उत्तरी रसुवागढी अन्तरराष्ट्रिय नाका आजदेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ। रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीका अनुसार गत असार २४ गते ल्हेन्देखोलामा...









