देश /समाज
सुर्खेतमा टिप्परको ठक्करबाट एक जनाको मृत्यु
सुर्खेत, १४ माघ सुर्खेतमा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ । सुर्खेतको विरेन्दनगरमा आज बिहान टिप्परले ठक्कर दिँदा कालिकोट महावै गाउँपालिका ३ का २० वर्षीय केशर सिंहको ज्यान गएक...
बाजुरामा बिहानै भूकम्प,स्थानीयवासी त्रसित
बाजुरा, १४ माघ बाजुरामा आज बिहान भूकम्प गएको छ । बिहान ७ बजेर ५९ मिनेटमा चार दशमलव दुई रेक्टरको भूकम्प गएको मापक केन्द्र काठमाडाँैले जनाएको छ । भूकम्प जिल्लाको पूर्वी उत्तरी भेगको हिमाली गाउँपालिका ...
चितवनको खैरहनीमा रहेको एनसेलको टावरमा आगजनी
चितवन , १३ माघ । चितवनको खैरहनी नगरपालिकामा रहेको एनसेल टावरमा अज्ञात समुहले आगजनी गरेको छ । खैरहनी नगरपालिका वडा नम्बर २ मा रहेको एनसेलको टावरमा गएराति अज्ञात समूहले आगजनी गरेको हो । ढमकल र प्रहरीको...
खैरहनीको गवैंमा माछापुच्छ्रे बैकंको सेवा केन्द्र
चितवन , १२ माघ । माछापुच्छ्रे बैंक लिमिटेडमा आफ्नो सेवा केन्द्र चितवनको गवैंमाविस्तार गरेको छ । बैंकको पर्सा शाखाले खैरहनी नगरपालिका वडा नम्बर १३ को गवैंमा शाखा रहित बैकिङ सेवाको सुरुवात गरेको हो । ...
एलजीको रोड सो चितवनको खोलेसिमलमा
चितवन , १० माघ। चितवनको खोलेसिमलमा एलजी ब्रान्डको सामानहरुको रोड सो गरिएको छ । सिजी कम्पनीले उत्पादन गरेको एलजी ब्रान्डको टि भी ,वासिङ्ग मेसिन , प्रिज , साउन्ड सिस्टम , एसी लगायतको सामाग्री उत्पादन ...
कोटिहोम महायज्ञको उद्घाटन उपराष्ट्रपति पुनले गर्ने
चितवन, ०९ माघ । माघ ११ गतेदेखि एक महिनासम्म नारायणगढको नारायणी नदी किनारमा सञ्चालन हुने कोटिहोम महायज्ञको उद्घाटन उपराष्ट्रपति नन्दबहादुर पुनले गर्ने भएका छन् । शनिबारदेखि सञ्चालन हुने महायज्ञको उद्घ...
अक्सफोर्ड सहकारीको ठगी प्रकरण : ऋणीको जग्गा एकाएक फुकुवा , मिल्नलाई दवाव
चितवन , ८ माघ । पूर्वीचितवनको खैरहनी ८ मा रहेको अक्सफोर्ड बहुउद्देश्यीय सहकारी संस्थाले ठगी गरेको समाचार प्रकाशन भएसँगै ऋणीको जग्गा फुकुवाँ गराएको छ । सहकारीले किर्ते कागजात गरि ठगी गरेको बाहिर आएसँ...
भण्डारा दुग्ध सहकारीको अध्यक्षमा ५ जनाको उम्मेदवारी
माघ ८ गते । चितवनमा दैनिक सर्वाधिक दुध संकलन गर्दै आईरहेको भण्डारा दुग्ध उत्पादक सहकारी संस्थाको भावी अध्यक्षका लागि ५ जनाको उम्मेदवारी दर्ता भएको छ । निर्वाचन प्रक्रिया अन्र्तगत मनोनयन दर्ताका क्र...
पहिरो हटाएर नारायणगढ मुग्लिङ सडक सुचारु
चितवन ,८ माघ । नारायणगढ मुग्लिङ सडक सुचारु भएको छ । चितवनको ईच्छाकामना गाउँपालिका ५ कालीखोला नजिक गएराती ९ बजेतिर पहिरो खसेर सडक अवरुद्ध भएको थियो । पहिरो हटाएपछी अहिले सडक सुचारु रहेको छ । अवरुद्ध स...
पूर्वीचितवनमा १२ घण्टा विद्युत सेवा बन्द
चितवन , ७ माघ । पूर्वीचितवनको विभिन्न क्षेत्रमा विद्युत सेवा बन्द हुने भएको छ । रत्ननगर वितरण केन्द्रको पर्सा सव स्टेसन अन्र्तगतका ट्रान्सफर्मरहरु मर्मत गर्नुपर्ने भएकोले ६ दिनसम्म विभिन्न क्षेत्रम...









