देश /समाज
कालिखोला नजिक पहिरो खस्यो ,नारायणगढ मुग्लिङ सडक खण्ड अबरुद्ध
चितवन , ७ माघ। नारायणगढ मुग्लिङ सडक खण्ड अन्र्तगत कालिखोला नजिक पहिरो खस्दा सडक अबरुद्ध भएको छ । चितवनको इच्छाकामना गाँउपालिका ५ स्थित ३ नम्बर पुल नजिक बेलुका ९ बजेतिर सुख्खा पहिरो खसेको हो । सुख...
खैरहनीको अक्सफोर्ड सहकारीको ठगी , ८ लाख ऋण दिदाँ १४ लाखको भरपाई
बिकास पौडेल चितवन , ७ माघ। चितवनमा सहकारीमा अनियमिता र ठगी हुने गरेको जनगुनासो आइरहेको बेला पूर्वीचितवनको खैरहनीमा रहेको अक्सफोर्ड सहकारीले पनि ठगी गरेको फेला परेको छ । खैरहनी ८ पर्सा बजारमा रहेक...
रत्ननगर जेसिजको अध्यक्षमा अधिकारी ,कार्यसमितिमा नै असन्तुष्टि
चितवन ,५ माघ । रत्ननगर जेसिजको वर्ष २०२० का लागि नयाँ कार्यसमिति चयन भएको छ । आईतवार रत्ननगर स्थित लायन्स फुडल्याण्डमा भएको वार्षिक साधारण सभाले प्रदिप अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरे...
आत्महत्या दुरूत्साहनको मुद्दामा रवि लामिछानेले सफाई पाए (भिडियो सहित)
चितवन , माघ ५ पत्रकार शालिकराम पुडासैनीको मृत्युको घटनामा आत्महत्या दुरूत्साहनको मुद्दा खेपिरहेका रवि लामिछानेले सफाइ पाएका छन्। उनी सहति मद्धा खेपिरहेका युवराज कँडेल र अस्मिता कार्कीले आज सफाई पाएका...
रत्ननगर महोत्सवको चित्रकला ,मूर्तिकलामा प्रियंका प्रथम
माघ ५ गते । रत्ननगर महोत्सवमा आयोजित चित्रकला तथा मूर्तिकला प्रतियोगितामा प्रियंका चौधरी प्रथम भएकी छिन् । प्रतियोगितामा विश्व श्रेष्ठ द्धितिय र कृष्ण लामा तृतिय भए । अन्जु गुरुङ र अभिषेश श्रेष्ठले...
फर्निचर व्यवसायी महासंघको अध्यक्षमा न्यौपाने चयन
चितवन , ४ माघ । नेपाल फर्निचर तथा फर्निसिङ्ग व्यवसायी महासंघको अध्यक्षमा रामप्रसाद न्यौपाने चयन भएका छन् । महासंघको सौराहामा शनिवार सम्पन्न पाँचौ वार्षिक साधारण सभा तथा तेश्रो अधिवेशनले मकवानपुरका न्...
चितवनमा मिनी म्याराथोन हुने
चितवन , ४ माघ । रोटरी क्लव अफ रत्ननगरको आयोजनामा यही माघ ११ गते मिनी म्याराथोन हुने भएको छ । राप्ती नगरपालिकाको भण्डारादेखी रत्ननगरको निपनी सम्म करिव १५ किलो मिटरको दुरीमा प्रतियोगिता हुने शनिवार आयो...
रत्ननगर महोत्सव र फुड फेस्टिबलको अबधि दुई दिन थपियो
चितवन , ४ माघ । चितवनको रत्ननगरमा जारी १० औं रत्ननगर महोत्सवको समय अबधि दुई दिन थप गरिएको छ । बर्षाका कारण शुक्रवार महोत्सव प्रभावित भएपछि समयाबधि बढाइएको हो । पुस २५ बाट सुरु भएर माघ ७ गते सम्मला...
युवाहरुलाई फसाउने लागुऔषधका तस्करहरुलाई छाडिन्नः प्रहरी महानिरिक्षक खनाल
चितवन , ३ माघ। नेपाल प्रहरीका महानिरिरक्षक सर्बेन्द्र खनालले नेपालमा लागुऔषधका तस्करहरुले युवाहरुलाई लागुऔषध र्दुव्यसहनीमा फसाएको बताएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनमा लागु औषधको प्रयोग ,रोक...
चितवनमा पर्यटक बस दुर्घटना , २ जनाको मृत्यु
चितवन , ३ माघ । चितवनको रामनगरमा आज बिहान पर्यटक बस दुर्घटनामा हुँदा दुई जनाको मृत्यु भएको छ । काठमाडौबाट सौराहातर्फआउदै गरेको बा १ प ७८३ नम्बरको बसले सोही दिशाबाट आउदै गरेको लु २ ख ३३०५ नम्बरको ट्रक...









