देश /समाज
सुलिको खाल्डोमा डुबेका कार्कीको शव १८ घण्टापछि निकालियो ( भिडियो सहित )
चितवन , १९ असोज । चितवनको खैरहनी नगरपालिका १ स्थित खनाल पोल्ट्री फर्मको कुखुराको सुलीको खाल्डोमा डुवेर मृत्यु भएका सोही फर्मको कामदारको शव आईतवार विहान निकालिईएको छ । फर्मको सुली राख्न वनाईएको खाल्डो...
पोल्ट्री फर्मको सुलि ट्यान्कीमा डुबेर एकजना बेपत्ता
चितवन , १८ असोज चितवनमा एक पोल्ट्री फर्मको सुलि ट्यान्कीमा डुबेर एकजना बेपत्ता भएका छन् । पुर्बीचितवनको खैरहनी नगरपालिका वडा नम्बर १ सिमघारी स्थिन खनाल पोल्ट्री फर्मको कुखुराको सुलि संकलन ट्यान्कीम...
क्याम्पस सभाप्रति नेकपाको असहमती,स्थगीत गर्न माग
असोज १७ गते । चितवनको रत्ननगर स्थित शहिद स्मृति बहुमुखी क्याम्पसको भोली शनिवार आयोजना गरिएको क्याम्पस सभाप्रति नेकपा र उसको विद्यार्थी संगठन अनेरास्ववियु क्याम्पस कमिटीले असहमति प्रकट गर्दैै स्थगित गर...
खैरहनीमा पर्सा दशैमेला हुने , तयारी अन्तिम चरणमा
चितवन , १७ असोज । पूर्वीचितवनको खैरहनीमा सर्पा दशैमेला हुने भएको छ । विजया दशमीको अवसरमा प्रत्येक बर्ष गरिदै आएको पर्सा दशै मेला यसबर्ष पनि हुन लागेको हो । युवा स्वर्ण तारा क्लबले सोमबार नवमीको दि...
गृहिणीको स्वास्थ्य जोगाउन रत्ननगरले दियो सुधारिएको चुलो
रत्ननगर १५ असोज । गृहिणीको स्वास्थ्य जोगाउन रत्ननगर नगरपालिकाले गरिव तथा गरिव तथा विपन्न समुदायलाई सुधारिएको चुलो वितरण गरेको छ । पैसा नभएर सिलिण्डर ग्यास किन्न नसक्ने आर्थिक हैसियत भएका समुदायको पहिच...
घर घरमा पुगेर वृद्धवृद्धाहरुलाई सम्मान ( फोटो फिचर सहित )
चितवन , १४असोज । चितवनको राप्ती नगरपालिकाले २९ औं अन्तराष्ट्रिय जेष्ठ नागरीक दिवसको अवसर पारेर नगर भित्रका एक सय वर्षमाथी वृद्धवृद्धाहरुलाई सम्मान गरेको छ । दिवसको अवसरमा मंगलवार नगरपालिकाले उनीहरुको...
सभामुख महराले राजीनामा दिए
काठमाडौं ,१४ असोज। यौन दुर्व्यवहारको आरोप लागेका सभामुख कृष्णबहादुर महराले राजीनामा दिएका छन् । उनले उपसभामुखसमक्ष छानविन प्रक्रिया नसकिँदासम्मका लागि राजीनामा दिएका हुन् । संसद सचिवालयकै एक कर्मच...
विद्यार्थीको अल्टिमेटमको वास्ता गरेन सिएमसिले, विद्यार्थी पुन आन्दोलित
चितवन , १३ असोज चितवन मेडिकल कलेजका विद्यार्थीहरु पुन आन्दोलनमा उत्रिएका छन् । चितवन मेडिकल कलेजले पुर्व सहमति कार्यान्वयन नगरेको भन्दै विद्यार्थीहरु आन्दोलित भएका ह्न । जिल्ला प्रशासन कार्यालय भएक...
सौराहामा ठुला व्यवसायी आउँदा डराउनु पर्दैन – पूर्व अर्थमन्त्री पाण्डे
असोज १३ गते । पूर्वअर्थमन्त्री सुरेन्द्र प्रसाद पाण्डेले ठुला लगानीकर्ता नभित्रिएसम्म सौराहाको विकास हुन नसक्ने औल्याएका छन् । रत्ननगर उद्योग वाणिज्य संघले सोमवार विजयादशमी,शुभ दिपावली,नेपाल संवत तथा ...
चितवन मेडिकल कलेजले सहमति कार्यान्वयन गरेन , विद्यार्थीद्धारा २४ घण्टे अल्टिमेटम
चितवन , १२ असोज चितवन मेडिकल कलेजले पुर्व सहमति कार्यान्वयन नगरेको भन्दै विद्यार्थीहरु आक्रोशित भएका छन् । सरकारले तोकेको शुल्क भन्दा धेरै शुल्क लिएको भन्दै भएको आन्दोलनमा जिल्ला प्रशासन कार्यालय च...









