रत्ननगरमा एक पुरुष मृत फेला
प्रकाशित मिति: आइतबार, आश्विन २६, २०७६ | १२:४५:५२
चितवन , २६ असोज।
पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नम्बर ५ टरौलीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।
रुखमा डुण्डिएको अवस्थामा अन्दाजी ४० बर्षको पुरुष फेला परेको प्रहरीले जनाएको छ । उनको सनाखत हुन सकेको छैन ।
प्रकाशित मिति : आइतबार, आश्विन २६, २०७६ |
१२:४५:५२
5017






















