समाबेसी खबर डट कम फ्लो गर्नुहोस

देश /समाज

त्रिशुलीमा ट्रक खस्यो

त्रिशुलीमा ट्रक खस्यो


चितवन , २० साउन चितवनको जलविरेमा एउटा ट्रक त्रिशुली नदीमा खसेको छ । नारायणढ मुग्लिङ सडक खण्ड अन्तर्गत इच्छाकामना गाउपालिका ६ जलविरेमा ना ५ ख ५४१३ नम्बरको ट्रक त्रिशुली नदीमा खसेको हो ।आफै अनियन्त्रित...

रत्ननगरमा १२२ जनाले गरे रक्तदान

रत्ननगरमा १२२ जनाले गरे रक्तदान


चितवन , १९ साउन पूर्वी चितवनको रत्ननगरमा आयोजना गरिएको कार्यक्रममा १२२ जनाले रक्तदान गरेका छन । नेपाल रेडक्रस सोसाईटी उपशाखा रत्ननगर मुख्य आयोजक तथा विभिन्न संघसंस्थाको आयोजनामा भएको कार्यक्रममा ७ ...

चितवनमा चेपाङ महिलाहरुको सशक्तिकरण परियोजना सूरु

चितवनमा चेपाङ महिलाहरुको सशक्तिकरण परियोजना सूरु


चितवन , १९ साउन चितवनका दुई पालिकामा चेपाङ महिला सशक्तिकरण परियोजना सुरु भएको छ । आर्थिक र सामाजिक हिसावले पछाडी परेका चेपाङ महिलाहरुलाई राज्यको मुल प्रवाहीकरणमा ल्याउने उद्देश्यले चितवनको कालिका नगर...

रोट्रयाक्टको संयुक्त पदस्थापन

रोट्रयाक्टको संयुक्त पदस्थापन


चितवन , १८ साउन रोट्रयाक्ट क्लव अफ रत्ननगर र रोट्रयाक्ट तथा इन्ट्रयाक्ट क्लव अफ स्काईराईडरको संयुक्त पद हस्तान्तरण शनिवार गरिएको छ । रोट्रयाक्ट क्लव अफ रत्ननगरका वर्ष २०१८÷१९ का अध्यक्ष नविन दवाडील...

चितवनमा विद्यालयको भवन निर्माणमा चरम लापरबाही , बालुवा माथी नै पनिङ

चितवनमा विद्यालयको भवन निर्माणमा चरम लापरबाही , बालुवा माथी नै पनिङ


चितवन , १८ साउन चितवनमा विद्यालयको भवन निर्माणमा चरम लापरबाही भएको छ । पूर्वीचितवनको खैरहनी नगरपालिका वडा नम्बर २ मा रहेको जनजीवन माध्यमिक विद्यालयको चार कोठाको भवन निर्माण अन्तर्गत भुई प्लाष्टरमा ...

हात्ती महोत्सवको नाफा ४७ हजार

हात्ती महोत्सवको नाफा ४७ हजार


चितवन , १७ साउन चितवनको सौराहामा गत पुषमा भएको १५ औँ हात्ती महोत्सवमा ४७ हजार रुपैयाँ नाफा भएको छ । शुक्रबार एक कार्यक्रमको आयोजना गरि हात्ती महोत्सवको हिसाव सार्वजनिक गरिएको थियो । हात्ती महोत्...

नख्खु कारागारमा कैदीबिच झडप , एकजनाको मृत्यु

नख्खु कारागारमा कैदीबिच झडप , एकजनाको मृत्यु


काठमाण्डौ , १७ साउन ललितपुरको नख्खु कारागारमा कैदीबन्दीहरु बिच झडप हुदाँ एक जना कैदीको मृत्यु भएको छ । कर्तव्य ज्यान मुद्धामा करागारमा सजाय भोगिरहेका पूर्ण बहादुर राजीको मृत्यु भएको प्रहरीले जनाएको छ...

चितवनमा वडा कार्यालयमा आगजनी

चितवनमा वडा कार्यालयमा आगजनी


चितवन , १७ साउन चितवनको कालिका नगरपालिका वडा नम्बर ३ को कार्यालयमा आगजनी गरिएको छ । वडा कार्यालयमा गएराति अज्ञात समुहले आगजनी गरेको कालिका नगरपालिकाको मेयर खुमनारायण श्रेष्ठले जानकारी दिए । आगजन...

चितवनमा एनसेलको टावरमा आगजनी

चितवनमा एनसेलको टावरमा आगजनी


चितवन , १६ साउन देशैभर विभिन्न स्थानमा एनसेलको टावरमा आगजनी भइरहेको बेला चितवनमा पनि एनसेलको एउटा टावरमा आगजनी भएको छ । पूर्वीचितवनको खैरहनी नगरपालिका वडा नम्बर १० कठार स्थित श्रीराम महतोको खेतमा र...

त्रिशुलीमा बेपत्ता कन्टेनर चालकको शव फेला

त्रिशुलीमा बेपत्ता कन्टेनर चालकको शव फेला


चितवन , १५ साउन त्रिशुली नदीमा बेपत्ता भएका कन्टेनर चालकको शव फेला परेको छ । नारायणगढ मुग्लिङ सडक खण्डको इच्छाकामना गाँउपालिका ६ जलबिरे नजिकबाट एक कन्टेनर त्रिशुलीमा खसेको थियो । दुर्घटना बेपत्ता भ...