खेलकुद
टी-२० विश्वकप खेल्न जाने नेपाली पुरुष क्रिकेट टिमको बिदाइ
चितवन, ०३ माघ । आगामी फेब्रुअरी-मार्चमा भारत र श्रीलंकामा हुने आईसीसी टी-२० विश्वकप क्रिकेट खेल्न जाने नेपाली टोलीको बिदाइ गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार एक कार्यक्रमको आयोजना गरी नेप...
भद्रपुरमा ‘कोशी पाथिभरा इन्डो–नेपाल टी–२० च्याम्पियनसिप’ आयोजना हुने
चितवन, २६ पुष । भद्रपुर क्रिकेट क्लबको आयोजनामा झापाको मेची रङ्गशालास्थित नवनिर्मित क्रिकेट मैदानमा ‘कोशी पाथिभरा इन्डो–नेपाल टी–२० च्याम्पियनसिप कप क्रिकेट प्रतियोगिता’ आगामी माघ २१ देखि २८ गतेसम्म स...
फिफाले फुटबलमा नयाँ प्रविधिको परीक्षण गर्दै, गोल र अफसाइड निर्णयमा सुधार गर्ने लक्ष्य
चितवन, ०८ पुष । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले गोल हुनु अघि बल मैदानको रेखाबाहिर गएको थियो वा थिएन भनेर पत्ता लगाउन नयाँ प्रविधिको परीक्षण शुरु गरेको छ। यो नयाँ प्रविधि 'आउट अफ बाउन्ड्स' नामक प्र...
महिला टी–२० विश्वकप ग्लोबल छनोट: नेपाल समूह ‘बी’ मा, जनवरी १८ मा पहिलो खेल
चितवन, ०८ पुष । नेपाल क्रिकेट संघ (क्यान) ले नेपालमा आयोजना हुन लागेको आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको छ। आगामी जनवरी १४ देखि फेब्रुअरी १ तारिखसम्म सञ्च...
टी-२० विश्वकपका लागि नेपालले २४ सदस्यीय प्रारम्भिक टोली घोषणा
चितवन, ०६ पुष । नेपाल क्रिकेट संघ (क्यान) ले आगामी आईसीसी मेन्स टी-२० विश्वकप २०२६ का लागि २४ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेको छ। विश्वकप प्रतियोगिता आगामी फेब्रुअरी ७ देखि ८ मार्चसम्म भारत र श्र...
लगातार तीन हारसँगै नेपाल यु–१९ एशिया कपबाट बाहिरियो
चितवन, ०२ पुष । एसीसी यु–१९ एशिया कप क्रिकेट प्रतियोगिताको आफ्नो अन्तिम खेलमा पनि नेपाल पराजित भएको छ। समूह चरणअन्तर्गत आज भएको खेलमा नेपाल अफगानिस्तानसँग ६ विकेटले पराजित भयो। यस हारसँगै नेपाली यु–१...
रोहित पौडेलको कप्तानीमा लुम्बिनी लायन्सको ऐतिहासिक एनपीएल जित
चितवन, २७ मंसिर । लुम्बिनी लायन्सले साविक उपविजेता सुदूरपश्चिम रोएल्सलाई पराजित गर्दै सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि जित्न सफल भएको छ। यस जितसँगै लुम्बिनी एनपीएलको नयाँ च्याम्पियन...
एसिसी यु–१९ एसिया कप: नेपालले श्रीलंकालाई ८३ रनको सामान्य लक्ष्य
चितवन, २७ मंसिर । नेपाली यु–१९ युवा क्रिकेट टोलीले एसिसी अन्डर–१९ एसिया कपअन्तर्गत श्रीलंकासामु जितका लागि ८३ रनको लक्ष्य प्रस्तुत गरेको छ। दुबईस्थित द सेभेन्स रङ्गशालामा जारी खेलमा कमजोर ब्याटिङ प्रद...
आज उपाधिका लागि लुम्बिनी र सुदूरपश्चिम भिड्दै, कसले जित्ला एनपीएल ?
चितवन, २७ मंसिर । काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणको फाइनल आज हुँदैछ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो ३:३० बजे सुरु हुने फाइनल खेलमा सुदूरपश्च...
काठमाडौँ गोर्खाजले लुम्बिनी लायन्सलाई दियो ११२ रनको लक्ष्य
चितवन, २४ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको आजको खेलमा काठमाडौँ गोर्खाजले लुम्बिनी लायन्ससँगको प्रतिस्पर्धाका लागि ११२ रनको लक्ष्य दिएको छ। पहिले ब्याटिङ गरेको काठमाडौँले निर्धारित ओभरमा ...










