समाबेसी खबर डट कम फ्लो गर्नुहोस

खेलकुद

अर्को सिजन एमबाप्पेले पीएसजी छाड्ने

अर्को सिजन एमबाप्पेले पीएसजी छाड्ने


पेरिस,२९ भदौ । पेरिस सेन्ट जर्मेन (पिएसजी) का युवा फरवार्ड केलियन एमबाप्पेले नयाँ यात्राका विषयमा समय समयमा चर्चा गर्ने गरेका छन् । विश्व विजेता फ्रान्स तथा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएस...

ओसाकाले दोस्रो पटक युएस ओपन टेनिसको उपाधि जितिन्

ओसाकाले दोस्रो पटक युएस ओपन टेनिसको उपाधि जितिन्


काठमाडौं , २८ भदौ जापानी टेनिस खेलाडी नाओमी ओसाकाले दोस्रो पटक युएस ओपन ग्राण्डसलाम टेनिसको उपाधि जितेकी छन् । ओसाकाले यसअघि सन् २०१८ मा पनि युएस ओपन जितेकी थिइन् । यस्तै उनले २०१९ मा अष्ट्रेलिय...

एट्लेटिकोका प्रशिक्षक सिमोनीमा कोरोना संक्रमण

एट्लेटिकोका प्रशिक्षक सिमोनीमा कोरोना संक्रमण


एजेन्सी,२८ भदौ । एट्लेटिको मड्रिडका प्रशिक्षक डिएगो सिमोनलाई कोरोना संक्रमण पुष्टि भएको छ । परिक्षणको क्रममा गरिएको टेस्टमा उनीमा कोरोना संक्रमण देखिएको हो । एट्लेटिको मड्रिड क्लबले प्रशिक्षक को...

पिएसजी सिजनको पहिलो खेलमा पराजित

पिएसजी सिजनको पहिलो खेलमा पराजित


काठमाडौं, २६ भदौ  पेरिस सेन्ट जर्मेन (पिएसजी) सिजनको पहिलो खेलमै पराजित भएको छ। फ्रेन्च लिग वानको नयाँ सिजनमा पहिलो खेलमा टिम लेन्सले पराजित भएको हो । खेलमा लेन्सले पिएसजीमाथि १-० गोलको जित हात ...

मेसीले विश्वकप छनोट खेल खेल्न पाउने

मेसीले विश्वकप छनोट खेल खेल्न पाउने


काठमाडौं, २६ भदौ अर्जेन्टिनाको राष्ट्रिय फुटबल टिमका कप्तान लिओनल मेसी माथि लगाएको एक खेलको प्रतिबन्ध हटेको छ प्रतिबन्ध हटे संगै मेसीले अर्को महिना हुने विश्वकप छनोट खेल खेल्न पाउने भएका छन् । क...

नेपाल ओलम्पिक कमिटीले गर्‍यो ओलम्पियनको बिमा

नेपाल ओलम्पिक कमिटीले गर्‍यो ओलम्पियनको बिमा


काठमाडौँ, २६ भदौ नेपाल ओलम्पिक कमिटी (एनओसी)ले सम्पूर्ण ओलम्पियन खेलाडीको कोरोना बिमा गरेको छ । शुक्रबार ओलम्पियन युथ ओलम्पियनलगायतको कोरोना बिमा गरेको एनओसीले जनाएको हो । ओलम्पिकको तयारी गरि...

क्रिकेट खेलाडीले पाए एक वर्षको पारिश्रमिक

क्रिकेट खेलाडीले पाए एक वर्षको पारिश्रमिक


काठमाडौँ, २५ भदौ  नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीले आफ्नो एक वर्षको पारिश्रमिक पाएका छन् । उनीहरुले सन् २०१९ को पारिश्रमिक पाएका हुन् । नेपाल क्रिकेट सङ्घ ९क्यान०ले राष्ट्रिय क्रिकेट टोलीका ...

सन्दीपको बलिङ बरियता खस्कियो

सन्दीपको बलिङ बरियता खस्कियो


काठमाडौँ, २४ भदौ लेग स्पिनर सन्दीप लामिछानेको बलिङ बरियता खस्किएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले सार्वजनिक गरेको टी २० बलिङ बरियतामा सन्दीप एक स्थान खस्किनुभएको हो । नयाँ बरियताम...

क्रिस्टियानो रोनाल्डोको अन्तर्राष्ट्रिय फुटबल खेलमा १०० गोल पूरा

क्रिस्टियानो रोनाल्डोको अन्तर्राष्ट्रिय फुटबल खेलमा १०० गोल पूरा


काठमाडौं,२४ भदौ  पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबल खेलमा आफ्नो १०० गोल पूरा गरेका छन् । उनी पोर्चुगलका लागि १०० गोल गर्ने पहिलो युरोपेली खेलाडी भएका छन् । ...

फाइनल प्रवेशका लागि सन्दीप सम्मिलित जमैका आज भिड्दै

फाइनल प्रवेशका लागि सन्दीप सम्मिलित जमैका आज भिड्दै


काठमाडौँ, २३ भदौ लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित जमैका तलावाज ट्रिनिडाडमा जारी क्यारेबियन प्रिमियर लिग ९सीपीएल०को फाइनल प्रवेशका लागि आज भिड्ने भएको छ । जमैकाले राति ७ः४५ बजे सीपीएलको शीर्ष स्...