नेपाल ओलम्पिक कमिटीले गर्यो ओलम्पियनको बिमा
प्रकाशित मिति: शुक्रबार, भाद्र २६, २०७७ | १६:१४:५७
काठमाडौँ, २६ भदौ
नेपाल ओलम्पिक कमिटी (एनओसी)ले सम्पूर्ण ओलम्पियन खेलाडीको कोरोना बिमा गरेको छ ।
शुक्रबार ओलम्पियन युथ ओलम्पियनलगायतको कोरोना बिमा गरेको एनओसीले जनाएको हो ।
ओलम्पिकको तयारी गरिरहेका खेलाडी र प्रशिक्षक, एनओसीका सदस्य तथा कर्मचारी सबैको कोरोना बिमा गरेको छ ।
प्रकाशित मिति : शुक्रबार, भाद्र २६, २०७७ |
१६:१४:५७
4819






















